विशेष

हुस्सुका कारण विराटनगर विमानस्थलको उडान प्रभावित

विराटनगर । तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ । बाक्लो हुस्सु कारण विराटनगर विमानस्थलबाट आज (बुधबार) उडान अवतरण प्रभावित बनेको हो । प्रतिकूल मौसमका कारण बुधबार बिहानैदेखि जहाज उडान र अवतरण हुन नसकेको हो । विराटनगर विमानस्थलका प्रमुख सुव�. . .


महिला यु–१९ विश्वकप : नेपाल अष्ट्रेलियासँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ । बुधबार भएको समूहचरणको अन्तिम खेलमा उपाधि दाबेदार अष्ट्रेलियासँग ८३ रनको फराकिलो हार व्यहोर्दै नेपालले विश्वकप यात्रा टुंग्याएको हो । मलेसियाको बाङ्गीस्थित यूकेएल क्रिकेट ओभलमा बुधबार भएको खेलमा नेपाल अष्ट्रेलिय. . .


साँगीतिक यात्रा छाडेर विदेशिन बाध्य प्रदीप राई

केदार मगर/रासस खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २६ वर्षीय प्रदीप राईले भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिसनमा तीन कुर्सी घुमाउन सफल हुनुभएको छ । हिमालय टेलिभिजनबाट प्रसारण हुने नेपालको चर्चित रियालिटी शो भ्वाइस अफ नेपालको छैटौँ संस्करणअन्तर्गत यही माघ ५ गते शनिबार राति प्रसारण. . .


नहर मासेर ढल निर्माण गर्न खोज्दा दुई दिनदेखि लहान तनावग्रस्त

सिरहा । लहान नगरपालिकाले खुट्टी खोलाको पुरानो नहर मासेर ढल निर्माण गर्न थाले पछि स्थानीय जनता र पालिकाबीच द्वन्द्व बढेको छ । लहान बजार र नगरपालिका कार्यालय छाउनीमा परिणत भएको छ । महिनौदेखि नहर मासेर ढल बनाउने कार्यको प्रतिरोध गर्दै आएका स्थानीय जनताको सडक आन्दोलनले उग्र रुप लिएको छ । गत सोमबार लहा�. . .


अत्याधिक जाडो बढेसँगै जहदाका विद्यालय दुई दिन विदा

विराटनगर । अत्याधिक जाडो बढेसँगै मोरङको जहदा गाउँपालिकाले पालिका भित्रका सरकारी तथा नीजि विद्यालयहरु दुई दिनको लागि विदा दिने निर्णय गरेको छ । बिहानैदेखि हुस्सु र चिसो हावा चलेर बालबालिकाहरुको जनजिवन प्रभावित भएको भन्दै  गाउँपालिकाले दुई दिन विद्यालय विदा दिने निर्णय गरेको हो । माघ महिना लागेदे. . .


पहुँचवालाको हतारमा अनुसन्धान, ऋषिकेशका स्वकिय सचिव अनिलको १२ दिनमै प्रतिवेदन बुझाइयो

विराटनगर । सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल विरुद्धको ठगी आरोप अनुसन्धान १२ दिनमै सकेर प्रहरीले प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । पहुँचवाला भएका कारण प्रहरीले हतार–हतार अनुसन्धान सकाएर मंगलबार नै प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो । स�. . .


विराटनगरमा डाक्टर शेखर भने–दुई दलले मात्रै संविधान संशोधन गर्न मिल्दैन

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुईवटा दलले दुई तिहाई पु¥याएर संविधान संशोधन गर्छौं भन्नु गलत हुने बताएका छन् । उनले नेपाली कांग्रेस र नेकपा एमाले संसदमा दुई तिहाई हुँदा त अध्यादेशबाट देश चलाउने लाइनमा रहेको बताउँदै संविधान संशोधन त्यति सजिलो नहुने बताएका हुन् । कोइराला निवास व�. . .


झापामा छ महिनामा दुई सय १३ जना पक्राउ

भद्रपुर (झापा) । चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध दुव्र्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेहरूको साथबाट खैरो हिरोइन, गाँजा, चरेसलगायत लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताउनुभयो । �. . .


पेरिस सम्झौताबाट बाहिरिने राष्ट्रपति ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती

प्रगति ढकाल/रासस काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार शपथ लिएसँगै दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गर्नुभएको छ । यसअघि सन् २०१७ देखि सन् २०२१ सम्म अमेरिकी राष्ट्रपति बन्नुभएका ट्रम्प गत नोभेम्बरमा अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । अघिल्लो कार्यकालम�. . .


निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल रू नौ खर्ब २१ अर्ब १६ करोडको वैदेशिक व्यापार गर्दा रू सात खर्ब २३ अर्ब ५८ करोड १३ लाख घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत पुस मसान्तसम्ममा रू आठ खर्ब २२ अर्ब ३७ करोड पाँच लाख बराबरको वस्त�. . .


विराटनगरमा १०४ होस्टेल : दर्ता न नविकरण, धेरै मापदण्डमा छैनन–अनुगमनमा पर्दैनन्

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका भित्र १०४ वटा होस्टल छन् । विराटनगर महानगरपालिकाको तथ्यांक अनुसार यतिको धेरै संख्यामा होस्टल खुलेको देखिएपनि त्यसको मापदण्ड यकिन नहुँदा विद्यार्थी बस्ने वातावरण भने कमजोर देखिएको छ । होस्टलको वातावरण कमजोर मात्रै नभई त्यहाँ बस्ने विद्यार्थी राम्रोसँग प. . .


विराटनगरस्थित नोबेलले भित्र्यायो क्यान्सरका सेल मार्ने अत्याधुनिक मेसिन

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले क्यान्सरका सेल मेशिनबाटै निर्मूल पार्ने अत्याधुनिक मेशिन भित्र्याएको छ । एक अर्ब मूल्य पर्ने यो मेशिन नेपालमा नोबेलले पहिलो पटक भित्र्याएको हो । एशियामा यो मेशिन नवौं मानिन्छ । नोबेल मेडिकल कलेजले नयाँ मेशिन भित्र्याएसँगै ३ अर्ब ४० �. . .