विशेष

यु १९ महिला विश्वकपमा नेपालको लगातार दोस्रो हार

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ महिला टि २० विश्वकपमा नेपालले लगातार दोस्रो हार बेहारेको छ । सोमबार भएको खेलमा नेपाल स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो । नेपालले दिएको ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले सर्वा. . .


चियाको पैसा तिर्ने विवादमा साथीमाथि खुकुरी प्रहार, संलग्न पाँचजना पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–१५ मा खुकुरी प्रहारबाट एक युवक गम्भीर घाईते भएका छन् । धरान सदन रोड बस्ने २१ वर्षीय रिजन राइमाथि खुकुरी प्रहार भएको हो । साथीसाथीबीच चिया खाईसकेपछि पैसा तिर्ने विषयमा विवाद हुँदा उनीमाथि खुकुरी प्रहार भएको थियो । गम्भीर घाईते अवस्थाका रिजनलाई प्रहरीले उद्धा. . .


महोत्तरीको सिङ्गो बस्ती नै शौचालयविहीन

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नम्बर ४ स्थित मझौरा गाउँको ‘मुसहर’ बस्ती शौचालयविहीन रहेको पाइएको छ । यस बस्तीका दलित मुसहर परिवारहरू शौचका लागि खुला स्थान प्रयोग गर्दै आएका छन् । स्थानीय बयोवृद्ध ५५ वर्षीय सेवक सदाका अनुसार ७५ घर परिवार रहेको मुसहर बस्तीको कुनै पनि घरमा शौचालय रहेको �. . .


प्रेमिकाको नाममा विवाहित पुरुषले आफैंलाई दिए धोका

विराटनगर । मोरङको उर्लाबारीमा झापा दमक ७ का एक विवाहित पुरुषले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । उर्लाबारी नगरपालिका–६ स्थित अन्नपूर्ण खाजा घरमा दमक–७ घर भएका ४० वर्षीय विनोद थापाले पेट्रोल छर्किएर आगो लगाएपछि उनी सामान्य घाईते भएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश. . .


प्रहरीले निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल

चितवन । चितवनको भरतपुरमा प्रहरीले एक व्यक्तिमाथि निर्घात कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। प्रहरीले कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान गर्न सुरु गरेको छ । चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान गर्न थालेको हो । . . .


बाँसको टेकोमा त्रिपालको छानो, फुटपाथको व्यापारबाट डुमनीले जोहो गर्छिन् मानो

इशु पन्त विराटनगर । जतिसुकै जाडो भएपनि डुमनीदेवी साह विराटनगर–९ स्थित सिटी पाटी प्यालेस अगाडी बिहान–बिहानै आईपुग्छिन् । उनको यो बिहानको फुटपाथे व्यापार गर्ने किनेको ठाउँ हो । जसका लागि उनले मासिक दुई हजार बुझाएर सानो टेको लगाएको पसल बनाएकी छिन् । आलु चप ,ब्रेड चप ,भक्का र धुङ्ग्रेपापड उनका परिकार हुन. . .


कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि

विराटनगर । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखी सुरु हुँदैछ । प्रदेशसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ। प्रदेश सचिवालयका अनुसार आजको बैठकमा प्रदेश प्रमुखको पत्र वाचन, अध्यादेश २०८१ पेस, सभामुखको आदेश अनुमोदन र मुख्य न्यायाधीवक्ता सम्बन्धी विधेयक पेस गर्ने कार्यक्रम छ । आजको बैठकमा दलका �. . .


गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इन्जिनियर प्रमोद

इलाम । सूर्योदय नगरपालिका–१० फिक्कलका प्रमोद सापकोटाले नजिकैको शान्तिगोलाईमा इँटा उद्योग सुरु गर्नुभएको ६ वर्ष भयो । उहाँले २२ वर्षका उमेरमा ‘डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनिर’ उत्तीर्ण गरेर गाउँ फर्किनुभएको थियो । “पन्ध्र लाख लगानीमा सुरु गरेको उद्योगमा हाल ४५ लाख लगानी पुगेको छ ।” उहाँले भन्न�. . .


खो खो विश्वकप : पुरुषतर्फ पनि नेपाल उपविजेता

काठमाडौँ । पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा नेपालको पुरुष टोली उपविजेता बनेको छ । नेपाल फाइनलमा भारतसँग पराजित भएको हो । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा केहीबेर अघि सम्पन्न फाइनल खेलमा नेपाल आयोजक भारतसँग ५४–३६ अङ्कले पराजित भएको हो । यसअघि आजै भएको महिलातर�. . .


विराटनगर बजारमा सस्तियो हरियो तरकारी

इन्दु साह विराटनगर । विराटनगरको तरकारी बजारमा तरकारीको मूल्य सस्तिएको छ । मोरङ लगायत नेपालको विभिन्न जिल्लाबाट दैनिक तरकारी आउने विराटनगरको नयाँ गुद्रीमा तरकारीको मूल्य सस्तिएको हो । नयाँ गुद्रीमा दैनिक बिहानको समयमा होलसेलमा तरकारी खरिद गर्न खुद्रा व्यापारीको भीड लाग्ने गर्दछ । तरकारी व्यापारी�. . .


विराटनगरलाई सरसफाई मोबाइल एम्बुलेन्सका लागि रिक्सा

विराटनगर । विराटनगरलाई सफा, सुन्दर र हराभरा बनाउन सामाजिक संस्थाहरुले समेत चासो देखाउन थालेका छन् । पछिल्लो समय विराटनगर धेरै नै सफा र सुन्दर देखिएको बताउँदै नेपाल अग्रवाल सभा विराटनगरले महानगरलाई दुई थान रिक्सा हस्तान्तरण गरेको हो । सरसफाई अभियानलाई अझै प्रभावकारी बनाउन महानगरलाई रिक्सा हस्तान्. . .


विराटनगर शैक्षिक हब, राम्रा शिक्षालय यहि छन् : मेयर नागेश कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर शैक्षिक हवको रुपमा विकास भएको बताएका छन् । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलको खेलसप्ताहलाई उद्घाटन गर्दै प्रमुख कोइरालाले राम्रा शिक्षालय यहिं स्थापना भएको बताएका हुन् । उनले एभरेष्ट जस्ता विद्यालयका कारण विराटनगर शैक्षिक हब बन्�. . .