विशेष

कञ्चनजङ्घा गोल्डकपको उपाधि धरानलाई

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङमा आयोजना भएको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगिताको उपाधि धरानले जितेको छ । शनिबार भएको फाइनल खेलमा इलामको रेड डेभिल्स माईजोगमाईलाई ४–१ गोलअन्तरले पराजित गर्दै धरानले उपाधि जितेको हो । खेल प्रचारप्रसार संयोजक दिनेश लिङख�. . .


साढे ४९ अर्ब बराबरको आइपिओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा

काठमाडौँ । पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ । त्यस्तै, धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका छ वटा कम्पनीले आफ्नो पुँजी वृद्धि गर्न धितोपत्रको थप निष्काशन (एफपिओ) प्रक्रियामा रहेको बोर्डले जनाएको छ । . . .


सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनीको लगातार तेस्रो हार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएलमा) सुदूरपश्चिम रोएल्सले लगातार तेस्रो जित हात पारेको छ । शनिबार भएको खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले अपराजित यात्रा कायम राखेको हो । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभर. . .


दशौं राष्ट्रिय खेलकुद चैत २३ गतेदेखि

काठमाडौं । दशौं राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ गतेदेखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको ११८ औं बोर्ड बैठकले उक्त निर्णाय गरेको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए । य. . .


जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव, २० लाखभन्दा बढी दर्शनार्थीहरू सहभागी

महेन्द्रनगर (धनुषा) । श्री सीताराम विवाहपञ्चमी महामहोत्सवका लागि जानकी मन्दिरकै प्राङ्गणमै विवाहमण्डप बनाइएको छ । जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रमको समयमा हजारौँ श्रद्धालुको सहभागिता रह्यो । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवका अनुसार यस पटक विवाहपञ्चमी महामहोत्. . .


विराटनगरमा भत्कन थाल्यो फुटपाथ, समयमै किन हुँदैन मर्मत ?

इन्दु साह विराटनगर । विराटनगरका भित्रि सडकहरु केहिवर्ष पहिले मात्र पीच भएका छन् । सडक छेउमा पैदलयात्रु हिड्ने फुटपाथ ब्लक लगाएर निर्माण गरिएका थिए । तर, अहिले फूटपाथ भासिन र भत्कन थालेको छ । सडकमा गुडाउनु पर्ने सवारी पार्किङ गर्दा फुटपाथमा जर्बरजस्ती चढाउने कार्य हुँदा यसले बढी क्षति पु¥याउँदै आएको �. . .


रोकिएन अवैध उत्खनन, हिउँदमा माटो खन्दा बर्खामा बाढी बस्तीमा

प्रेम देवान विराटनगर । सुनसरी र मोरङ जिल्लाको सीमा हुदै बग्ने बुढी खोलाले बर्षेनी ठुलो धनजनको क्षति पुर्याउने गर्दछ । यसको मुख्य कारण अवैध रुपमा हुने माटो उत्खनन् पनि एक हो । बर्खायामको समयमा खोला क्षेत्रका बस्ती तथा कृर्षी प्रयोजनको लागि लगाईने कृर्षीबालीहरुमा पनि बाढीले ठुलो क्षति पुर्याउने गर्द�. . .


बचतपत्रमा बैंकभन्दा बढी ब्याज हुँदा पनि लगानीकर्ताको आकर्षण कम

काठमाडौँ । नेपालमा वित्तीय क्षेत्रमा लगानीका धेरै विकल्पहरू छन् । घरजग्गा, सुनचाँदी, पुँजीबजार र मुद्दती निक्षेपजस्ता क्षेत्रमा नागरिकहरूले प्राथमिकता दिने गरेका छन् । यी विकल्पभन्दा सहज, सुरक्षित र आकर्षक प्रतिफल मानिने सरकारी उपकरण ‘बचतपत्र’ को चर्चा भने अत्यन्त कम छ । बैंकको मुद्दती निक्षेपभ�. . .


पैसा अभावमा एन्फा महिला सुपर लिगमा सहभागी भएन कोशीको टिम

विराटनगर । कोशी प्रदेशकै अपमान हुने गरी एन्फा महिला लिग २०८१ को सुपर लिगमा आर्थिक संकट देखाउँदै सहभागी नहुने निर्णय गरेको छ । कोशी प्रदेश फुटबल संघको टिम आर्थिक संकटकै कारण मंसिर २९ गतेदेखि पुस २७ सम्म हुने सुपर लिगमा सहभागी नहुने भएको हो । एन्फा महिला लिग २०८१ को सुपर लिग चितवनमा आयोजना हुँदैन । छनौट च�. . .


एनपीएल : चितवन राइनोजमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले पहिलो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हराएको हो । यसअघि कर्णालीले दुई खेलमा हार ब्यहोरेको थियो । चितवन राइनोजले कर्णाली याक्सलाई जितका लागि एक सय ३१ र�. . .


मनोरञ्जन क्षेत्रमा हिंसा : ‘रङ्गीन’ क्षेत्र नै ‘रङ्गहीन’

टीकाराम सुनार/रासस काठमाडौँ । देशको राजधानी, सिन्धुपाल्चोककी शान्तिमाया लामाका लागि कुनै बेला सपनाको सहर थियो । रङ्गहीन जीवनमा रङ्ग भर्ने सपनाका कारण यो सहर उहाँका लागि अन्तिम गन्तव्य बन्यो । अनि सुरु भयो उमेरले १४ नकट्दै सपना पछ्याउने यात्रा । “हो, जीन्दगी रङ्गहीन नै थियो, बुबाले अर्को बिहे गरेर हाम�. . .


चितवनले कर्णाली याक्सलाई दियो एक सय ३१ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबारको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई एक सय ३१ रनको लक्ष्य दिएको छ। चितवनले रवि बोपाराको अर्धशतको मद्धतले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३० रन बनायो। त्यस्तै कप्तान कुशल मल्लले २३ र विपिन रावल ११ रन बनाए। कर्णालीका विपिन शर्मा�. . .