विशेष

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको छ । काठमाडौं महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षमा महानगरको कार्यालय, काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि बजेट सिमा निर्धारण गरेको हो । बैठकले आगामी आर्थिक बर्षका लागि करिब २�. . .


विराटनगरका छ वटा अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम

विराटनगर । विराटनगरका छ अस्पतालबाट स्वास्थ्य बीमाको पहिलो सेवाबिन्दुको रुपमा उपचार गराउन पाइने भएको छ । स्वास्थ्य बीमा बोर्डले पहिलो सेवाविन्दुबाट मात्रै बिमितहरूले सेवा लिनुपर्ने बाध्यकारी व्यवस्था हटाएसँगै मोरङमा सात अस्पतालमा सेवा उपलब्ध हुनेछ । जसमध्ये विराटनगरका छ अस्पताल रहेका छन् । विर�. . .


विराटनगरमा ५५ वर्षमाथिका नागरिकलाई फाइजर खोप, लगाउनेको संख्या कम

इन्दु साह विराटनगर । कोरोनाको जोखिम देखिन थालेपछि विराटनगर महानगरपालिकाले फाइजर खोप अभियान सुरु गरेको छ । महानगरपालिका भित्रका ५५ वर्षमाथिका नागरिक र जोखिममा रहेकाहरुका लागि खोप लगाउने अभियान थालिएको हो । तर, निःशुल्क लगाउन पाउने खोप लिने नागरिकको सहभागिता भने न्यून रहेको छ । महानगरपालिकाले ५५ वर�. . .


आजको मौसम : देशभर वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ । यसले गर्दा देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना बढेको छ।   आज दिउँसो देशभर आंशिकदेखि साधार�. . .


खेलमा राजनीति नगर्न र एनपिएलको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई आग्रह गरेका छन् । राखेपद्वारा सादोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा निर्मित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस साइन्स रिसर्च सेन्टर’ को उदघाटन कार�. . .


प्रधानमन्त्री ओलीकै संलग्नतामा दमक भ्यू टावरमा संगठित भ्रष्टाचार ?’

काठमाडौँ । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा संगठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरुले छानबिनको माग गरेका छन् । स्थानीय तथा संचारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू टावर निर्माणको नाममा सार्वजनिक सम्पत्ति हिनामिना गर्न खोजेको भन्दै छानबिन गर्न माग गरेका छन�. . .


बालुवाटारमा कांग्रेस नेता कोइराला समूहको बैठक

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहमा आवद्ध नेताहरूको बैठक बोलाएका छन् । बैठक बिहान ८ बजे देखि कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बसिरहेको छ ।     कांग्रेस केन्द्रीय अनुशासन समितिले केही नेतालाई २०७९ सालमा भएका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग. . .


आज गुरु पूर्णिमा पर्व मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ। अर्थात्, कुनै विषयमा अत्यन्त दक्ष वा विज्ञ व्यक्तिलाई पनि गुरु भनिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्ति�. . .


मोरङको धनपालथान स्थित उखुबारीमा भेटियो २६ बोरा अवैध गाँजा

मोरङ । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखुबारीमा प्रहरीले २६ बोरा बेवारिसे गाजा बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक नगेन्द्र बगोटीका अनुसार, बुधवार साँझ गोप्य सूचनाको आधारमा खोजतलास गर्ने क्रममा प्रहरीले ठुलाे मात्रामा गाँजा बरामद गरेको छ ।   प्रहरीले उक्त गाँजा न�. . .


श्रीमतीको नागरिकतामा श्रीमानको नाम नहुँदा राष्ट्रिय परिचयपत्र बनाउन आनाकानी

ईन्दु साह विराटनगर । नागरिकताको विवरण अपूर्ण भएको भन्दै राष्ट्रिय परिचयपत्र बनाउन गएका केहि महिलाहरू जिल्ला प्रशासन कार्यालय मोरङबाट निराश बन्न थालेका छन् । विशेषगरी विवाहित महिलाको नागरिकतामा श्रीमानको नाम नहुँदा परिचयपत्र बनाउन आनाकानी गर्ने गरेको पिडित महिलाहरुको गुनासो बढ्न थालेको हो । तर . . .


९ महिनादेखी रोकियो महानगरको नगर प्रहरी भर्ना, ४ सय बढीको आवेदन दराज मै सिमित

विराटनगर । विराटनगर महानगरपालिकाले रिक्त नगर प्रहरीको पदको लागि ९ महिना अघि भर्ना आवेदन खुलाएको थियो । २०८१ साल असोज ३० गते नगर प्रहरी जवान पदको लागि ३५ जना माग सहितको सुचना प्रकाशित गरेको थियो । तर आज ९ महिना वितिसक्दा पनि कुनै प्रकृया अगाडी नबढेपछि आवेदकहरुले गुनासो बढ्न थालेका छ । सूचना प्रकाशित गर�. . .


खानेपानी मन्त्री यादवको गृह जिल्लामा पानी अभाव

रौतहट । पर्साको वीरगञ्ज महानगरपालिकाको विभिन्न वस्तीमा खानेपानीको अभाव भएपछि वरुण यन्त्र ( दमकल ) बाट वितरण गरिएको छ  लामो समयदेखि पानीको आपूर्ति अवरुद्ध हुँदा र चापाकलहरू पनि सुकेपछि खानेपानीको अभाव भएको हो । वीरगञ्ज महानगरपालिका र सखुवा प्रसौनी गाउँपालिकाले आफ्ना विभिन्न वडाहरूमा ट्याङ्कर मार्फ�. . .