सोनु साह विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा घाइते भई विराटनगरका विभिन्न अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्वास्थ्यमन्त्री निशा मेहता मंगलबार विराटनगर आइपुगेकी छन्। स्वास्थ्यमन्त्री मेहताले विराटनगरस्थित नोबेल मेडिक. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाको महेन्द्र राजमार्गअन्तर्गत इनरुवा बजार क्षेत्र र आसपासका क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार साउन १२ गते दिउँसो ३ः ३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्था. . .
सोनु साह विराटनगर । चिकित्सकमाथि भएको कुटपिटको घटनाको विरोधमा नेपाल चिकित्सक संघले आह्वान गरेको देशव्यापी आन्दोलनका कारण मंगलबार विराटनगरस्थित कोशी अस्पतालसहित देशभरका सरकारी तथा निजी अस्पतालहरूको ओपिडी (बहिरङ्ग) सेवा ठप्प भएको छ। आकस्मिक सेवाबाहेक नियमित स्वास्थ्य सेवा बन्द हुँदा उपचारका लागि . . .
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सद्भाव, सहिष्णुता र आपसी सम्मान कायम राख्न आग्रह गर्दै मंगलबार बिहान दुहवीमा सद्भाव र्याली निकालिएको छ। दुहवी क्षेत्रका विभिन्न सामाजिक तथा सामुदायिक संस्थाका प्रतिनिधि, अगुवा र स्थानीयवासीको सहभागितामा न. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र आयोजना हुने सबै प्रकारका सार्वजनिक तथा निजी कार्यक्रममा अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनाअनुसार मेला, महोत्सव, विवाह समारोह, पार्टी, उत्सव, चाडपर्व, धा�. . .
विराटनगर । सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटनामा दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शनकारीहरुले विराटनगर मंगलबार बजार बन्द गराएका छन् । गत आईतबार राती प्रहरीको गोली लागेर २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको र ९ जना घाइते भएको घटनाको विरोधमा मंगलबार विहानैदेखी विराट�. . .
धनगढी । स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका ड. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएको छ । सहमतिसँगै बिहीबारदेखि धनगढीमा अनसनरत डा. केसीले सोमबार राति अनसन तोडेका हुन् । अनसन बसेका डा. केसी र सरकारविच् सोमबार राती ९ बजे सहमति पत्रमा हस्ताक्षर भएको हो । केसीले अनसन सुरुगर्दा शहीद दशरथचन. . .
विराटनगर । विराटनगर–९ रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेजले विद्यार्थीमा नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले क्लास रिप्रेजेन्टेटिभ छनोट तथा ब्याज वितरण कार्यक्रम सम्पन्न गरेको छ । कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीमध्ये प्रत्येक कक्षाबाट एक छात्रा र एक छात्रलाई क्लास �. . .
सोनु साह विराटनगर । मोरङको रंगेलीमा एउटा यस्तो आपराधिक घटना, जसले जिल्लामात्र होइन, देशभरको ध्यान तानेको छ। पछिल्लो समय आपराधिक घटना दिनप्रतिदिन बढ्दै गएको देखिन्छ। तीमध्ये पनि बालिकामाथि भएको यौन हिंसासम्बन्धी यो घटना अत्यन्त गम्भीर र चिन्ताजनक छ। घटनाको सुरुवात साउन ३ गतेबाट भए पनि करिब एक साता�. . .
विराटनगर । गएराति सुनसरीमा भएको घटनालाई लिएर गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे (सिडिओ) सहित कोशीका प्रहरी नायव महानिरीक्षक (डिआईजी) बिनोद घिमिरेसम्मलाई फिर्ता बोलाएको छ । सुनसरीका सिडिओ घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्यालल�. . .
काठमाडौं । सुनसरी घटनापछि कोशी प्रदेशको प्रहरी प्रमुखको रुपमा डीआईजी शेखर खनाललाई पठाइएको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत रहेका खनाललाई कोशी प्रदेशको डीआईजीको रुपमा गृह मन्त्रालयले सरुवा गरेको हो । सुनसरीमा प्रहरीको गोली लागेर ज्यान गएका बेला कोशीको डीआईजीको रुपमा विनोद घिमिरे थिए । घिमिरे�. . .
काठमाठौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबिच झडप हुँदा एक युवकको मृत्यु भएको छ । भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् । यसै घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियार, सांसद दीपककुमार साह तथा पार्टीका नेता वीरेन्द्र केएमल. . .