काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराउने भएको छ । नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय संघ, संस्था बहुराष्ट्रिय कम्पनीको शाखा वा खास प्रयोजनका लागि जम्मा इकाइको २५ प्रतिशत भन्दा नबढ्नेगरी आवास क्षेत्रमा भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकाल�. . .
काठमाडौं । सरकारले सरकारी निकायमा प्रयोग हुने सफ्टवयेर खरिद एकै निकायबाट गर्ने भएको छ । यस्तै नागरिक एपमा सबै सरकारी सेवा समावेश गर्ने अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै नेपाललाई एआईमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरेको जानकारी दिए । यसैग�. . .
विराटनगर । गणतन्त्र दिवसको अवसरमा विराटनगर –२ बन्जरा चौकमा रहेको श्रीश्री रवि शंकर स्कुलले विविध जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । विद्यालयले दिवसको महत्वलाई आत्मसात गर्दै विद्यार्थीहरूलाई गणतन्त्रको अर्थ, यसको महत्व तथा नेपालमा गणतन्त्र दिवस किन मनाइन्छ भन्ने विषयमा जानका. . .
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट भाषण प्रस्तुत गरिरहेका छन् । संघीय संसद्को संयुक्त बैठकमा वाग्लेले बजेट पेश गरिरहेका छन् । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत कर प्रणालीमा व्यापक सुधार गर्दै उद्यम व्यवसा. . .
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ । केहीबेर अघि बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट पेश गरेका थिए । उक्त बैठक पारित भएको हो । पारित भएसँगै अब बजेट संघीय संसद्को संयुक्त बैठकमा पेश हुनेछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बै�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको फोहोर व्यवस्थापनमा देखिदै आएको भद्रगोलमा केहि सुधार भएको छ । पाँचवर्ष अगाडी विराटनगर महानगरपालिकालाई तीन जोनमा विभाजन गरेर फोहोर संकलन, व्यवस्थापन र बिसर्जन थालिएको थियो । जसको कार्यन्वयन सफल देखिएको छ । यसका लागि महानगरले सिङ्गो सहरलाई तीन क्षेत्रमा विभाजन गरी �. . .
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डमा सदस्य सचिवसहित पदाधिकारी र सदस्य गरेर ११ जना नियुक्त भएका छन् । नियुक्त भएका सबैजना सत्तारूढ नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ता हुन् । यी दुई दलबीचको भागबन्डापछि बुधबार राति सदस्य सचिवसहित पदाधिकारी तथा सदस्य समेत गरी ११ जनालाई नियुक्त गरिएको हो �. . .
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले ल्याउन लागेको यो पहिलो बजेट हो, जुन रास्वपाको ’वाचापत्र’लाई मुख्य मार्गचित्र मानेर तयार पारिएको छ �. . .
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीअनुसार बैठक आज दिउँसो ४ बजे बस्नेछ । बैठकमा अर्थमन्त्री डा. स्विर्णम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने �. . .
काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएका छन् । गणतन्त्र दिवसको मुख्य समा. . .
प्रेम देवान विराटनगर । सार्वजनिक सडक, फुटपाथ तथा नालापेटी अतिक्रमण गरी सर्वसाधारणलाई सास्ती दिने गतिविधिविरुद्ध विराटनगर महानगरपालिकाको नगर प्रहरी सक्रिय रूपमा अभियानमा जुटेको छ । महानगरले सुरुआतमा सम्बन्धित व्यक्तिलाई सचेत गराउने र अटेरी गरे कानुनी कारबाही गर्ने नीति अपनाएको जनाएको छ । नगर प�. . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि ३४ जनाले आवेदन दिएका छन्। सरकारले खुला प्रतिस्पर्धाबाट नयाँ उपकुलपति चयन गर्नका लागि आह्वान गरेसँगै ३४ जनाले आफ्नो इच्छा देखाउँदै आवेदन दिएका हुन्। यसअघि सरकारले उपकुलपति नियुक्त गर्दै आएकोमा यस पटक खुला प्रतिस्पर्धाको प्रक्र�. . .