विशेष

रास्वपा सांसदहरुको अवरोधबीच सभामुखले चलाए संसद

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल रास्वपाको बहिस्कारको बीच संसद बैठक अघि बढाएका छन् । रास्वपा सांसदहरूले अवरोधका बिच सभामुखले बैठक अघि बढाएका हुन् । सभामुख घिमिरेले दलगत रुपमा धारणा राख्न समय दिने भन्दै बस्न आग्रह गरिरहे । तर रास्वपा सांसदहरु यथास्थानमा उभिरहे । पछि उनीहरु १५ मिनेट�. . .


सर्लाहीको प्लाष्टिक उद्योगमा आगलागी, चार करोडभन्दा बढी क्षतिको अनुमान

बरहथवा (सर्लाही) । सर्लाहीको ईश्वरपुरमा प्लाष्टिक उद्योगमा आगलागी भएको छ । आज(शुक्रबार) बिहान भएको आगलागीबाट ईश्वरपुर नगरपालिका–७, ब्रह्मस्थानमा रहेको हिमालयन पोली नेपाल नामको प्लाष्टिक झोला उद्योग नष्ट भएको हो। विद्युत् ‘सर्ट’ भएर राति एक्कासि लागेको आगोले उद्योग रहेको नेत्रबहादुर कार्कीको घ�. . .


प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको पाँचौँ अधिवेशन सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको बैठकको प्रारम्भमा सभामुख देवराज घिमिरेले सदस्यहरुलाई स्वागत गर्नुभयो । त्यस लगत्तै प्रजातन्त्र र लोकतन्त्रका लागि योगदान दिने ज्ञातअज्ञात सहिदको सम्मानमा मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थिय�. . .


रविले बुझाए सभामुख घिमिरेलाई निलम्बन फुकुवाको निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका छन् । शुक्रबार संसद सचिवालयमा समाभुख घिमिरेलाई भेटेर उनले निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको भन्दै आफ्नो सांसद पद फुकुवाका लागि आग्रह गर�. . .


तनाव मुक्त हुन र डिप्रेसनबाट छुटकारा पाउन चराहरु हेर्नुहोस् : चराविज्ञ कार्की

नेपालमा थुप्रैखाले चराहरु पाइन्छन् । बसाइ सरेर आउने चराहरु पनि छन् र रैथाने पनि छन् । सानो ठाउँ भनेर हुँदैन् नेपालमा धेरै किसिमका चराहरु पाइन्छन् । देश सानो भएपनि विविधता ठूलो छ । सुदर्शन कार्की फिल्म निर्माता एवम चराविज्ञ प्रमीला कार्की / नेपाल न्यूज बैंक किसान परिवारमा जन्मे–हुर्केका सुदर्शन का�. . .


महाकुम्भ मेला: एक अविस्मरणीय यात्रा

-रोशन कुमार मण्डल विगत दिनहरूमा कुम्भ मेलाको बारेमा धेरै कुराहरू सुन्दै आएको थिएँ। विशेषगरी त्यहाँ हराएका मानिसहरू पनि कुम्भ मेलामै भेटिन्छन् भन्ने रोचक किंवदन्तीहरू सुनेको थिएँ। १४४ वर्षमा एकपटक लाग्ने महाकुम्भ मेलाको महत्व र विशेषता बारे थाहा पाएपछि त्यहाँ जाने मेरो उत्साह झनै बढ्यो। यो अद्भु�. . .


त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

केदार मगर/रासस खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले पहल थालेको हो । नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्�. . .


विराटनगरको न्यूरो अस्पतालमा ‘मोडुलर अपरेशन’ थिएटर सञ्चालन

इन्दु साह विराटनगर । विराटनगरको न्यूरो अस्पतालले बिहीबार एकैपटक पाँच वटा शल्यक्रिया गर्न सक्ने क्षमताको अत्याधुनिक मोडुलर अपरेशन थिएटर (ओटी) को उद्घाटन गरेको छ । यो नयाँ थिएटरले शल्यक्रियाको लागि प्रतीक्षा गर्नुपर्ने समय घटाउनुका साथै अस्पतालका साधन स्रोतको अधिकतम उपयोग गर्न सहयोग पुर्‍याउने अ�. . .


आखिर के भएको थियो बुधबार भारतको महाकुम्भमा ?

रोशन मण्डल विराटनगर । महाकुम्भको सङगमा स्नान गर्दा पाप पखालिने, आत्मा शुद्ध हुने अनि जीवन र मृत्युको चक्रबाट मुक्त हुँदै मोक्ष प्राप्ति हुने विश्वास रहेको छ। कुम्भ भने पछि तीन किसिमको हुने गरेको छ। हरेक १२ वर्षमा लाग्ने कुम्भ हो भने अर्ध कुम्भ हरेक ६ वर्षमा लाग्छ । त्यसै गरि महाकुम्भ भनेको १४४ वर्षमा ए. . .


विराटनगरमा खारेज भएको धार्मिक संस्थाको विराट एक्स्पोमा स्टल

विराटनगर । धर्मको प्रचारका नाममा ट्रेड मार्क नै चोरी गरेको आरोप प्रमाणित भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले खारेज गरेको संस्थाले विराट एक्स्पोमा स्टल राखेपछि विवाद सिर्जना भएको छ । गत १२ गतेदेखि सुरु भएको विराट एक्स्पोमा खारेज गरिएको ‘अन्तर्राष्ट्रिय कृष्णभावना मृत संघ प्रभुपाद’ संस्थाले स्टल �. . .


विराटनगरमा विरुवा संरक्षणका बार चोरी गरेको आरोपमा एक जना पक्राउ

इन्दु साह विराटनगर । विराटनगरमा बृक्षारोपण अभियान अन्तर्गत रोपिएका विरुवाको संरक्षणका लागि राखिएको फलामको बार चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । विराटनगरमा वेवारिसे जस्तै भएर सडकमा हिड्ने २० वर्षीय रोहित कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । विरुवाको संरक्षणका लागि राखिएका फलामका ब�. . .


खोटाङबाट बिरामी बोकेर काठमाडौं जादै गरेको सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु

खोटाङ । खोटाङबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बिहीबार बिहान करिब ६:३० बजे ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा ना १ ज ६४२१ नम्बरको सुमो दुर्घटनाग्रस्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । दुर्घटनामा खोटाङको केपिलागढी गाउँप�. . .