विशेष

फेरियो विराटनगरमा नहरको मुहार

विराटनगर । ‘पहाडको छोरो हुँ म गोर्खे मेरो नाम’ पछिल्लो समय शनिबार विराटनगर आसपासको नहरमा यही गीत गाउँदै नहर सरसफाइमा केही युवाहरु जुट्छन् । माघ २० गते शनिबारदेखि नहर सरसफाइ अभियानमा अचेत नागरिकले अभियान थालनी गरेसँगै त्यसैलाई उनीहरुले निरन्तरता दिँदै आएका छन् । छैठ पर्वको समय पुजा गर्ने उद्देश्यल�. . .


राष्ट्रिय टी–२० क्रिकेट : पुलिस र आर्मीको जित

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र आर्मी विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिसले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । जितसँगै पुलिस सम. . .


मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या गर्ने मंसिरे शेर्पा पक्राउ

विराटनगर । संखुवासभाको सदरमुकाम खाँदबारीमा श्रीमतीको हत्या गरेर फरार रहेका अभियुक्त श्रीमान् पक्राउ परेका छन्। श्रीमतीको हत्या गरी फरार रहेका अभियुक्त मंसिरे शेर्पालाई आइतबार जिल्ला प्रहरी कार्यालय संखुवासभाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । शेर्पाले गत १८ फागुनमा रातको समयमा मादक पद�. . .


विराटनगरको गुद्रीमा धार्मिक एकताको सन्देश : शिवरात्रिको अवसर पारेर ७२ घण्टे अष्टजाम

विराटनगर । विराटनगर–११ फलफूल तथा तरकारी सब्जिमण्डि गुद्री बजारमा शिवरात्रिको दिनदेखि लगातार ७२ घण्टे अष्टजाम लगाइएको छ । हिन्दु–मुस्लिम समुदायका व्यापारीहरुले धार्मिक एकताको सन्देश दिन शुक्रबार साँझदेखि सुरु भएको अष्टजाम सोमबार साँझ सम्पन्न हुनेछ । गुद्री बजारमा ठूला, मझौला र साना गरेर २०५ भन्द. . .


महाशिवरात्रिका लागि पशुपतिनाथ आएका साधुसन्तरुको बिदाई (फोटो फिचर)

काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर आएका साधुसन्तलाई बिदाइ गरिएको छ । आइतबार पशुपतिक्षेत्र विकास कोषले दक्षिणासहित विभिन्न ठाउँबाट पशुपतिनाथमा आएका साधुसन्तहरुको बिदाई गरेको हो । कोष र गुठी संस्थानले शिवरात्रीमा आएका साधुसन्तहरुलाई वर्षेनी दक्षिणासहित बिदाई गर्दै आइरहेको छ ।. . .


नेपाल–बंगलादेश व्यापार बढाउन राजदूतसँग छलफल

विराटनगर । नेपाल र बंगलादेशबीच हुन सक्ने व्यावसायिक तथा व्यापारिक सम्बन्ध एवं उद्योग व्यवसाय प्रवर्द्धनबारे छलफल गरिएको छ । आज विराटनगरमा उद्योग संगठन मोरङले आयोजना गरेको कार्यक्रममा दुई देशबीच व्यापार विकासका साथै पर्यटन लगायतका क्षेत्रमा सहकार्य र साझेदारीको सम्भावनाबारे छलफल गरिएको हो । ने. . .


रंगेलीको इतिहास नभेटिएको चलचित्र ‘रंगेली’

सुजता लिम्बू विराटनगर । मोरङको रंगेलीको आफ्नै छुट्टै इतिहास छ । मोरङको पुरानो सदरमुकाम रहेको रंगेलीमा धार्मिक आस्थासँग जोडिएको शक्तिपीठको चिनारी उत्तिकै रहेको छ । यहाँ काली मन्दिर र संसारीमाइस्थान मन्दिर भक्तजनको माझ आस्था र शक्ति फिँजाएर अवस्थित रहेको छ । तर, फागुन २५ गते प्रदर्शनीमा आएको नेपाली �. . .


वन ऐन जारी भएको तीनवर्षपछि बल्ल नियमावली

विराटनगर । कोशी प्रदेश सरकारले वन नियमावली २०८० पारित गरेको छ । कोशी सरकार मन्त्रिषरिषद् बैठकले वन नियमावली पारित गरेको हो । प्रदेशबाट स्वीकृत भएको प्रदेश वन ऐन, २०७७ कार्यान्वयन गर्न चाहिने नियमावली पारित भएसँगै अब ऐन कार्यान्वयनमा परेको बाधा फुक्ने मन्त्रालयका सचिव बिशाल घिमिरेले जानकारी दिएका क�. . .


जसपा दुई मन्त्रालयसहित सरकारमा, उपेन्द्रले लिए सपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री दाहालले आइतबार सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)लाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जसपाबाट अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागि भएको हो । जसअनुसार अध्यक्ष या�. . .


‘लिम्बुवान किरात’ प्रदेश नामाकरणको प्रस्ताव

विराटनगर । किरात याक्थुङ चुम्लुङले कोशी प्रदेशको नाम ‘लिम्बुवान किरात’ राख्न प्रस्ताव गरेको छ । इलाम सदरमुकाममा भएको लिम्बू सांस्कृतिक महोत्सव तथा चुम्लुङको २५औं राष्ट्रिय चुम्लुङले ३० बुँदे माग अघि सार्दै यस्तो प्रस्ताव गरेको हो । सम्मेलनपछि केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले लिम्बूहरूको ऐतिह�. . .


मिथिला माध्यमिक परिक्रमा आजदेखि सुरु

धनुषा । पन्ध्र दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवत सुरुआत भएको छ । नेपाल र भारतका हजारौँ सङ्ख्याका श्रद्धालु भक्तजनहरुको सहभागीता हुने सो परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गरिन्छ । सोही यात्राका लागि आज विहान धनुषाको मिथिला वि. . .


राष्ट्रिय सभा बस्दै, बैठकले अध्यक्षको निर्वाचन समय र स्थान तोक्ने

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठकले फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बोलाइएको छ । आइतबारको बैठकमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने पहिलो कार्यसूची छ। यस्तै, बैठकमा रा�. . .