काठमाडौं । महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरुले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन् । मन्त्रालयमा मन्त्री �. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट उत्पन्न परिस्थितिलाई २०७२ सालको विनासकारी भूकम्पपछिको ठुलो विपद्को घटनाका रुपमा लिँदै राहत वितरण र पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई आग्रह गरेका छन् । प्र�. . .
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । नेपालस्थित अमेरिकी दूतावासले लामिछानेलाई भिसा उपलब्ध गराएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । यसअघि दूतावासले उनलाई भिसा दिन अस्वीकार गरेको थियो । नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकामा छ । �. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले कसैलाई पनि नठगेको बताएका छन् । आज (शुक्रबार) कास्की जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै उनले सामाजिक सञ्जालमार्फत लामो स्पष्टीकरण दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘तपाईँको हातमा तस्करले दि�. . .
इन्दु साह विराटनगरका । दशैेंमा सबै सरकारी कार्यलयहरुका कर्मचारीलाई ५ दिन सरकारी विदा दिईन्छ । तर, अदालतमा यहि विदा १५ दिनसम्म हुन्छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिणमासम्म र यमपञ्चकका पाँचै दिन अदालतले मात्रै विदा मनाउने गरेको हो । नेपालका सबै जिल्ला अदालत, उच्च अदालत, इजलास, अस्थायी ईजलास समेत बन्द . . .
विराटनगर । विराटनगर महानगरपालिकाले दशैं लगतै पूर्वाधार निर्माणका नयाँ योजना अगाडी बढाएको छ । आर्थिक वर्ष २०८१÷२०८२ को नीति कार्यक्रम तथा बजेट कार्यन्वयनको काम सुरु गरेको हो । महानगरपालिका शहरी पूर्वाधार तथा योजना महाशाखा प्रमुख अर्जुन थापाका अनुसार चालु आर्थिक वर्षका नयाँ योजनाको ठेक्का व्यवस्था. . .
विराटनगर । मोरङका प्रहरी प्रमुख नवराज कार्कीलाई प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ । उनलाई अपराध अनुसन्धान विभागमा सुरुवा गरेर त्यहाँका एसपी राजन लिम्बुलाई मोरङ खटाइएको हो । कार्कीलाई आठ महिनामै सरुवा गरेर नयाँ एसपीलाई मोरङ पठाइएको छ । कार्कीलाई सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारीमा लेनदेन . . .
विराटनगर । त्रिभुवन विश्वविद्यालय प्राणी शास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारीले २० वर्ष अगाडी थेसिस गर्दा विराटनगर १० संसारी माईस्थान पूर्वतर्फ एउटा पोखरी थियो । त्यो प्राकृतिक पोखरी अहिले छैन । त्यसबेला विराटनगरको फोहोर फ्याँक्ने गरिएको पोखरी विस्तारै भरिएर अहिले त्यसको नामोनिसान छैन । उप�. . .
प्रेम देवान विराटनगर । विराटनगरको भाटभटेनी सुपर मार्केटको माथिल्लो तलामा रहेको क्युएफएक्समा यति बेला फिल्म हेर्न आउने दर्शकहरुको अत्याधिक भिड देख्न सकिन्छ । हत्तपत्त क्युएफक्समा भिड नहुने तर यसपटक भने दशैंलाई लक्षित गरेर रिलिज भएका ३ वटा नेपाली फिल्मले भने २ वटै हलहरु भरिभराउ भएको देख्न सकिन्छ । . . .
विराटनगर । भारत उत्तर प्रदेश राज्यको वाराणसीस्थित गंगानदीमा नुहाउने क्रममा इलामका एक युवाको डुबेर मृत्यु भएको छ भने अर्का एक वेपत्ता भएका छन् । इलामको सुर्योदय नगरपालिका गोगनेका अम्बिका न्यौपाने (अभिमन्यु) को शव निकालिएको छ भने इलाम रोङ गाउँपालिका–३ का टिकाराम न्यौपाने वेपत्ता भएका हुन् । उनीहरु ग�. . .
काठमाडौं । नेपाल र अमेरिकाबीचको टी–२० क्रिकेट श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको छ। टेक्सासस्थित ग्रान्ड प्रेरिमा शुक्रबार बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले पूरै ओभर खेलेर ७ विके. . .
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । शुक्रबार एकै दिन प्रतितोला २ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ तोकेको छ । यसअघि बिहीबार १ ल�. . .