विराटनगर । विराटनगर १२ स्थित गराहा टोलकी २१ वर्षीया सुष्मा रायको रहस्यमय तरीकाले मृत्यु भएको छ । रायको आज बिहान २ बजे मृत अवस्थामा शव फेला परेको छ । माइती पक्षले श्रीमान् २३ वर्षीया सुरज शर्माले कुटपिट गरेर हत्या गरेको आरोप लगाएका छन् । सुरजले भने सुष्माले झुन्डिएर आत्महत्या गरेको बताएका छन् । सुष्. . .
मोरङमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् । यही साउन ३ गते विराटनगर महानगरपालिका–२ स्थित राधाकृष्ण मन्दिरअगाडि पार्किङ गरिराखेको मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१३ मा ब. . .
काठमाडौँ । राजस्व अनुसन्धान विभागले गत बुधबार बरामद गरेको अवैध सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच जना अधिकृत तोकेको छ । विभागले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन विभागले बरामद गरेको थियो । यो प्�. . .
इनरुवा । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले कोशी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार कायम रहने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आज नेपाली कांग्रेस सुनसरीको जिल्ला सम्मेलनमा मुख्यमन्त्री थापाले उक्त दाबी गर्नुभएको हो । वर्तमान कांग्रे�. . .
काठमाडौँ । मुलुकमा जारी मनसुनी वर्षा केही सुस्त देखिएको छ । यस वर्षको वर्षा याममा कम पानी परेका कारण धान रोप्न किसानलाई समस्या भएको छ । पछिल्लो एक सातादेखि मनसुनी वर्षा पर्याप्त मात्रामा भएको छैन । भेगीय हिसाबले केही स्थानमा भारी वर्षा भए पनि देशभर निरन्तर वर्षा नहुँदा धान रोपाइँ प्रभावकारीरुपमा भएक�. . .
झापा । महामारीको रुपमा फैलिएको ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका दुई लाख २५ हजार चार सय २३ गाईभैँसी सङ्क्रमित भएका छन् । राँगा भैँसी भन्दा गाईगोरुमा रोगको समस्या बढी छ । लम्पी स्किनबाट शुक्रबारसम्ममा पाँच हजार ४२ गाईभैँसी मरेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ । निर्देशन�. . .
काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४१ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उहाँले नेपाली साहित्यका क्षेत्रमा �. . .
विराटनगर । जोगबनी नाकामा अहिले कडाई गर्न थालिएको छ । एक सय रुपैयाँ भन्दा माथीको सामान ल्याएमा अनिवार्य भन्सार काट्नुपर्ने नियमलाई कडाईका साथ अगाडी बढाईदै छ । केहीदिन यताको भन्सार नाकाको कडाई भएपछि नेपाली ग्राहक अहिले जोगबनी जानेक्रम घट्दो छ । उता जाने ग्राहकहरुले नेपालमा नै सामान खरिद गर्न थालेका छ�. . .
विराटनगर । सुनसरीको धरानमा गोली प्रहारबाट विराटनगरका एक युवकको हत्या भएको छ। शुक्रबार साँझ गोली प्रहारबाट विराटनगर महानगरपालिका ५ निवासी २८ वर्षीय रोहित चौधरीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । धरानबाट इटहरीतर्फ आउँदै गरेको र केही समय जङ्गलको छेउमा बसिरहेका. . .
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन बुधबार राजस्व अनुसन्धान विभागले बरामद गर्यो । यसरी बरामद भएको सुन गुणस्तर तथा तौल परीक्षणका लागि अहिले नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखामा पुर्याइएको छ । यद्यपि टक्सारले यसको परीक्ष. . .
विराटनगर । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट रानीले विराटनगर रानी क्षेत्रबाट स्रोत नखुलेको ७ लाख ७९ हजार भारतीय रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो विराटनगर २ नम्बर ढाटबाट ७ लाख ७९ हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहारका ८१ ब�. . .
विराटनगर । विराटनगरका लागि २०४८ सालमा पहिलो साइन्स क्याम्पस खुलेको थियो, विराट साइन्स । विराटनगर–१४ (साविक १८) जतुवामा खुलेको यो क्याम्पस २०७३ सालयता बन्द छ । पढाईका कुनैपनि कार्यक्रम छैनन् । संरचना वर्षेनी कमजोर बन्दैछ । निजी गुठीको नग्गामा बनेको सुन्दर संरचना प्रयोगविहीन भएपछि २०७७ भदौमा यसको स्व. . .