सुजता लिम्बू विराटनगर । दिनहुँ जस्तो हुने सवारी दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्यका साथ कोशी प्रदेशको राजधानी विराटनगरबाट ट्राफिक सप्ताहको शुभारम्भ भएको छ । ट्राफिक सप्ताह कोशी प्रदेशको १४ वटै जिल्लामा आजबाट सुरु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्�. . .
विराटनगर । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले बुधबारदेखि लागू हुने गरी भाडादर घटाउन निर्देशन दिएको छ । विराटनगरदेखि काठमाडौँको हवाई भाडा ३३५ रुपैयाँले घटेको छ । त्यसैगरी काठमाडौं–भद्रपुर भाडा ४२० रूपैयाँले घटेक�. . .
विराटनगर । विराटनगरको जलजला मोडमा ट्राफिक लाइट जडान प्रक्रिया सुरु गरिएको छ । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष भित्रमा तीन स्थानमा ट्राफिक लाइट जडान गर्ने योजना राखेको थियो । जसमध्ये जलजला मोडमा असार भित्रैमा काम सक्ने तयारी गरिएको छ । महानगरपालिकाका नगर प्रहरी प्रमुख राजन पौडेलले दश लाख �. . .
विराटनगर । विराटनगर महानगरपालिकाका र सिटीइभिटीको साझेदारीमा संचालीत महानगर बहुप्राविधिक शिक्षालयले आयोजना गरेको आन्तरिक खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कार, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ। सोमबार महानगरपालिकामा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासहित �. . .
विराटनगर । मोरङमा जन्मसिद्धका सन्तान १ हजार २ सयले नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयले एक साता अगाडी गत सोमबारदेखि जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता वितरण सुरु गरेको थियो । एक सातामा जिल्लाभर एक हजार २०० आसपासको संख्याले नागरिकता पाएका हुन् । जन्मसिद्धका सन्तानका लागि सोमब�. . .
काठमाडौं । नेपालले एसिसी यू–१६ पूर्वी क्षेत्रिय कप क्रिकेटको च्याम्पियन बनेको छ । नेपालले फाइनल खेलमा मलेसियालाई दुई सय २१ रनले हराउँदै उपाधि जितेको हो । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै नेपालले निर्धारित ३५ ओभरमा आठ विकेटको क्षतिमा दुई सय ५२ रन बनायो । दुई सय ५३ रनको वि�. . .
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसा. . .
काठमाडौं । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेल तथा हवाई इन्धनको मूल्य घटाएको हो । मुलुकको भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरी मूल्य समायोजन गरिएको निगमले जनाएको छ । डिजेल, पेट्रोल र मट्टितेलको मूल्. . .
विराटनगर । समयअवधी हुँदा सहकारीले रकम दिन नसकेपछि विराटनगरको अर्को सहकारीका बचतकर्ता डुब्ने देखिएको छ । विराटनगरको जलजला रोडमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लि. सदस्य सेवा केन्द्रका बचतकर्ताहरुले लामो समयदेखि आफ्नो रकम झिक्न नपाएका हुन् । सोमबार सहकारीका अध्यक्ष फडिन्द्र मगर लगायत अन�. . .
विराटनगर । विराटनगर महानगरपालिका–११ स्थित बस टर्मिनलमा निर्मित गार्ड टावर र विश्वकर्मा बाबाको मन्दिरको उद्घाटन गरिएको छ । महानगर मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले सोमबार विधिवत रुपमा पूजा गर्दै गार्ड टावर र विश्वकर्मा बाबाको मन्दिरको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा मे�. . .
झापा । झापामा बर्सेनि जङ्गली हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । जङ्गलमा घाँस काट्ने क्रममा, घरमै सुतिरहेको अवस्थामा र चिया बगानमा मानिस जङ्गली हात्तीको निशानामा पर्ने गरेका छन् । झापाकै सामुदायिक वनमा रहेका रैथाने हात्ती र दैनिक बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने भारतीय ज�. . .
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसलाई दिने सत्ता गठबन्धनले निर्णय गरेको छ । बालुवाटारमा आज बसेको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । गठबन्धनभित्र कांग्रेसको सबैभन्दा ठूलो संख्या रहेकोले कांग्रेसलाई मुख्यमन्त्री . . .