विराटनगर । विराटनगर महानगरपालिकाको सिस्टममा ८९ वटा संस्थागत विद्यालयको रेकर्ड छ । निजी लगानीका विद्यालयको संख्या भने महानगरपालिका भित्रै एकसयको हाराहारीमा छ । निजीस्तरका विद्यालयको संस्थागत संगठनहरु छन् । प्याब्सन, एन–प्याब्सन, हिसान जस्ता संगठनमा शैक्षिक–प्राज्ञिक व्यक्तित्वहरुको प्रतिनिधि. . .
काठमाडौँ । अर्थ मन्त्री डा.प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवको अवसरमा मन्त्री डा.महतले भन्नुभयो, “शेयर बजारमा लगानी र आयआर्जनका दृष्टिले ठूलो आकर्षण छ । त्यसैले पिन बोर्डको जिम्मेवारी र दायित्व बढेको छ ।” �. . .
कटारी । उदयपुरको कटारी नगरपालिका–११ का कृषक पुष्पराज खड्काले २० क्विन्टलभन्दा बढी गोलभेँडा उत्पादन गर्नुभयो । उहााले मात्र होइन उक्त वडाका एक सय ५० परिवारले सोही हाराहारीमा गोलभेँडा उत्पादन गरेका छन् । तर गोलभेँडा बिक्री गर्न भने कृषकलाई हम्मेहम्मे परेको छ । बिक्री भए पनि उनीहरुले उचित मूल्य भने पा�. . .
विराटनगर । देशभर बढ्दो गर्मी तत्काल रोकिने संकेत नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन सार्वजनिक गर्दै तराईका भू–भागमा अझै पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने सम्भावना रहेको जानकारी दिएको हो । महाशाखाका अनुसार अधिकतम र न्यूनतम तापक्रम क्. . .
खोटाङ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले खोटाङको त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकास गर्न सरकार लागिपरेको बताउनुभएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीको चौतर्फी विकास तथा प्रवर्द्धनका लागि सरकारले यस आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रमम. . .
बनियानी । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सरकारले सुकुम्बासीलाई जग्गाधनी बनाउन लागिपरेको बताउनुभएको छ । झापाको कनकाई नगरपालिकामा बुधबार आयोजित ‘भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरण कार्यक्रम’मा उहाँले राष्ट्रिय भूमि आयोग गठन �. . .
विराटनगर । विराटनगरमा नि:शुल्क खानेपानी वितरण कार्य सुरु गरिएको छ। विराट व्यापार संघले जेष्ठ २४ गतेदेखि असार १ गतेसम्म विराटनगरको शनि मन्दिर चौक र भृकुटी चौकमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी र चिसो जुस वितरण कार्य सुरु गरेको हो। संघले एकैपटक विराटनगरको दुई बेग्लाबेग्लै स्थानमा टेन्ट लगाएर . . .
प्रेम देवान/देवराज तामाङ विराटनगर । विराटनगरमा गर्मी बढ्दो छ । बिहानैदेखी लाग्ने चर्को घामले गर्दा बजारमा आम सर्वसाधरणको उपस्थिती पनि कमैदेखिने गरेका छन् । विराटनगरको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसदेखि ४२ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । टंन्टलापुर घामले गर्दा विराटनगर सहित तराईका विभिन्�. . .
विराटनगर । डकुमन्ट्री ओपन स्कुलले डकुमन्ट्री चलचित्र तथा स्थानीय भिडियोको विकासमा टेवा पुर्याउने उदेश्यले सहित विराटनगरमा ३ दिने चलचित्र महोत्सव गराउने भएको छ । विराटनगरको हाटखोला स्थित आरोहण गुरुकुलमा आगामी जेठ २६ गतेदेखी २८ गते सम्म “समथिङ्ग लाईक ए फिल्म फेष्टीभल” भन्ने नारा सहित डकुमेन्ट्री �. . .
विराटनगर । अत्याधिक गर्मी बढेपछि विराटनगरमा बिद्युत आपूर्तिमा समस्या देखिएको छ । गर्मीमा खपत बढेपछि लोड थेग्न नसकेर बेलाबेला बिद्युत आपूर्तिमा समस्या देखिने गरेको हो । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख सरोजकुमारले विराटनरमा दैनिक माग ९० मेघावाट रहेको भएपनि दुहबी ग्रिडले प�. . .
विराटनगर । बाबुको नाममा रहेको जग्गामा दाजुभाईले हकदावी गर्ने प्रचलन नेपाली मनोविज्ञानमा सामान्य मानिन्छ । एकासगोलको जग्गाको हकदावी गर्दै आफ्नो नाममा पार्नेदेखि बाबुआमाको नाममा जीउनी राखेको जग्गामा लफडा गर्नेसम्मको छलकपट अझै कायम छ । तर, धरान–१३ (साविक धरान १०) को एक कित्ता जग्गा दाजुबाट छलेर आफ्नो . . .
विराटनगर । कोशी प्रदेश सरकारले पुनः नामाकरण संघर्ष समितिसँग वार्ता गर्नका लागि तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । कोशी नाम खारेजीका माग राख्दै आइरहेका पुनः नामाकरण संघर्ष समितिसँग वार्ता गर्नका निमित्त खानोपानी, सिचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा बुधबार तीन सदस्य वार्ता �. . .