विशेष

इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द हुने

इलाम । इलाम २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले तयारीलाई तिब्रता दिएको छ । बिहीबार बसेको सर्वदलीय बैठकमा १५ गतेका दिन सार्वजनिक यातायातका साधन बन्द गरिएको जानकारी दिइएको हो । विहान ५ बजेदेखि साँझ ६ बजेसम्म सवारी साधन चल्न रोक लगाइएको हो । अत्यावश्यक सवारी साधनका लागि. . .


‘भोट माग्न जाँदा ढुङ्गा हानेर लखेटे, कुकुर लगाइदिए’

काठमाडौं । ‘जसोतसो गरेर राजनीतिमा सहभागी हुने अवसर पाएँ, तर मेरो पहिचानलाई सहज रूपमा स्विकारिएन। चुनावमा उठेँ तर मैंले परिवारबाटै भोट पाइन’ स्याङ्जाबाट उम्मेदवारी दिएकी तेस्रोलिङ्गी महिला श्रेया थापाले भनिन’ निक्कै पीडा भयो, यद्यपि साथीहरूले साथ दिए । म एक थिएँ, दश, सयहुँदै हजार साथी बाहिर आउनुभएको �. . .


अनलाईन जुवा खेल्न पल्किएका एक हजार युवा पक्राउ

काठमाडौं । अनलाईन जुवा खेल्न पल्किएका १ हजार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवा वर्गलाई लक्षित गरी अनलाइन जुवा खेलाउने विरुद्ध अनुसन्धान गरिरहेको प्रहरीले छ महिनाको क्र्याकडाउनको क्रममा हजार युवा सहित २ हजार ९२५ जनालाई पनि पक्राउ गरेको छ । दक्षिण कोरियाको राष्ट्रिय अनुसन्धान कार्यालयल�. . .


पुजारी दम्पतीलाई नियन्त्रणमा लिई लुटपाट गर्नेहरु अझै पत्ता लागेन

विराटनगर । विराटनगरको खाकी बाबा मन्दिरका पुजारी नियन्त्रणमा लिएर लुटपाट गरिएको घटनामा संलग्नलाई अझै प्रहरीले पत्ता लगाउन सकेको छैन । विराटनगर- १३ स्थित खाकी बाबाद्वारा स्थापित रामजानकी मन्दिरका पुजारीको घरमा चैत ३० गते अज्ञात समूहले हतियार देखाई लुटपाट गरेका थिए। सोही घटनामा संलग्नलाई प्रहरी. . .


बजेट अभावका कारण प्रहरी चौकी भवन निर्माण पाँच वर्षदेखि अलपत्र

दान बहादुर बुढा मुगु । बजेट अभावका कारण मुगुमा प्रहरी चौकीकै भवन निर्माण पाँच वर्षदेखि अलपत्र अवस्थामा छ । एक वर्षमा निर्माण सम्पन गर्ने सम्झौता अनुरुप ठेक्का सम्झौता भएर काम अगाडि बढेपछि उक्त प्रहरी चौकीका लागि कर्णाली प्रदेश सरकारले बजेट नदिएपछि भवन निर्माण कार्य अलपत्र परेको हो । सोरु गाउँपालि�. . .


उपनिर्वाचन हुने इलाम र बझाङमा मौन अवधि सुरू

काठमाडौं । शनिबार हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा मौन अवधि सुरू भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा इलाम क्षेत्र नं. २ र बझाङ प्रदेशसभा–१ मा निर्वाचन कानून र आचारसंहिताबमोजिम मौन अवधि लगाएको हो । मौन अवधिमा प्रचार प्रसार गर्न पाइदैन । आयोगले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा �. . .


चिया निर्यातमा भारतीय अवरोध हट्यो

झापा । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए । चिया बोकेका ती सबै ट्रक पश्चिम बङ्गालको पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयबाट जाँचपास भएर मङ्गलबा�. . .


गोरखा भूकम्पः पुनःनिर्माणको पर्खाइमा पूर्वाधार

प्रगति ढकाल/रासस काठमाडौँ । बहत्तर सालको भूकम्पका कारण क्षतिग्रस्त पूर्वाधार पुनःनिर्माणले अझै पूर्णता पाएको छैन । नौ वर्ष बितिसक्दा पनि कतिपय पूर्वाधार अझै पुनःनिर्माणको पर्खाइमा छन् । विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भइ गएको सात दशमलव छ रेक्टरस्केलको विनाशकारी भूकम्पका का�. . .


भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । विसं २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्र्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो । प्रतिवादी तामाङविरुद्ध जिल्ला अदालत भोजपुरबाट �. . .


धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाई धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य नरिवलको बिस्कुट खान नभुल्नुस् । मिठो स्वादसहितको बिस्कुट आफन्तलाई कोसेलीको रुपमा लैजान पनि सक्नुहुन्छ । धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको रुपमा किन्ने गरेका छन् । त्यसो त धनकुटामा उत्पादित नरिवल बिस्कुटको. . .


‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले तराईमा तातो हावासँगै ‘लू’ चलेकाले सबैलाई बच्न आग्रह गरेको हो । ‘लू’ले गर्दा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप घट्ने, पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर. . .


कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

भीष्मराज ओझा/रासस काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गर्नुभएको छ । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका क्रममा विभिन्न आठ विषयका सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ । कतारका अमिर अल �. . .