काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी मन्त्री भएर कार्यभार सम्हालेको तीन दिन नबित्दै अमेरिका उड्दैछिन् । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेकी हुन् । सम्मेलनको ६८ औँ सत्रमा मन्�. . .
काठमाडौं । आज महाशिवरात्री पर्व, पशुपति क्षेत्रमा भक्तजनको विशेष घुँइचो लागेको छ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्वमा भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइदैछ । पशुपतिनाथमा विहान २ बजेदेखि नै चार वटै ढोका खोलिएका छन् । रातिदेखि लाइनमा बसेका दर्शनार्थी. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान संविधानले महिलाको अर्थपूणर् प्रतिनिधित्व सुनिश्चित गरेको बताएका छन् । ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा शुक्रबार शुक्रबार सन्देशमार्फत् प्रधानमन्त्री दाहालले संविधानले दिएको अधिकारकै कारण महिलाहरू राष्ट्रपति, उपराष्ट्रप. . .
काठमाडौं । आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च ८ मा यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने गरिए�. . .
इन्दु साह विराटनगर । कोशी अस्पताल विराटनगरमा ७० जना सरसफाईकर्मी छन् । तथ्यांक अनुसार स्थायी २४ जना, करार १३ जना र ज्यालादारी ३२ जना छन् । दैनिक सफाई कर्मचारी अस्पतालमा खटिन्छन् तर सरकारी अस्पतालको दुर्गन्ध दसा भने कहिल्यै हट्दैन । सरकारी अस्पतालको भरमा रहने पूर्वका सेवाग्राहीको दैनिक भीड लाग्ने अस�. . .
विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल टी-२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा बिहिबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्य�. . .
विराटनगर । आठौँ संस्करणको विराट गोल्ड कप ट्रष्ट आफैले गर्ने भएको छ । आगामी चैत्र १५ गतेबाट विराटनगरको सहिद रंगशालामा चैत २४ गतेसम्म फुटबल प्रतियोगिता सञ्चालनका लागि मैदान व्यवस्थापनको काम भईरहेको छ । निजी क्षेत्रको नेतृत्वमा हुँदै आएको विराट गोल्ड कप यसपटक विराट गोल्ड कप ट्रष्ट आफैंले आयोजना गर्ने . . .
इन्दु साह विराटनगर । हरेक मंगलबार विराटनगरको कोशी अस्पताल नजिक रहेको गणेश मन्दिरमा पुजाआराधना गर्नेको भीड लाग्दछ । राणाकाल रहँदै वि.सं.२००१ सालमा खरदार मथुरालालद्वारा स्थापित गणेश मन्दिर बारेको प्रचलन अलिक फरक छ । मन्दिरमा रहेका २३ वर्षीय पुजारी लक्ष्मण घिमिरेका अनुसार भगवान गणेशले यो स्थानमा दूध �. . .
विराटनगर । ‘मन्त्रीको अखडा भयो संघदेखि प्रदेशसम्म, त्यसैले पनि संघीयता महँगो भएको हो ।’ यो चिया गफमा हुने गफको एउटा विषय हो । पछिल्लो समय नेतृत्वहरुको सत्ता जोगाउने र भत्काउने खेलले आमजनता आजित बनेका छन् । देशमा ठूलाठूला राजनीतिक परिवर्तनको स्वाद चाखिसकेका नेपाली जनताले संघीयताको स्वाद पनि चाख्द. . .
विराटनगर । लागुऔषधसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ लेटाङ– ५ का २४ वर्षीय राज कुवर र उदयपुर चौदण्डी– ६ का ३१ वर्षीय विजय राई रहेको प्रहरीले जनाएको छ । कुवरलाई बुधबार विराटनगरबाट लागुऔषधसहित लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । कुव�. . .
काठमाडौं । भ्रष्टाचारको आरोप लागेका मुख्यसचिव वैकुण्ठ अर्यालले राजीनामा दिएर अनुसन्धानलाई मार्गप्रशस्त नगरे प्रधानमन्त्री पुष्पकमल दाहालले बर्खास्त गर्ने तयारी गरेका छन् । टेरामक्स प्रविधिको उपकरण खरिदमा अनियमितताको आरोप र अनुचित आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव अर्यालविरुद्ध अख्तियार दु�. . .
विराटनगर । कक्षा १२ अध्ययन सकाएपछि विराटनगर–३ निवासी आरती गडेरीलाई उनकी बहिनी आइसाले एउटा कुरा सुनाइन् । बहिनीले आफुसँगै काम गर्दै आएका राजु शर्मा पोल्याण्ड जाने तयारीमा रहेको कुरा सुनाएपछि आरतीको मनमा उत्साह जाग्यो । घरपरिवारमा सल्लाह भएपछि पोल्याण्डका लागि भिसा लगाउनेसम्मको तम्तयार भयो । बहिनी�. . .