विशेष

सुन्तलाखेती मास्दै एभोकाडो लगाउँदै इलामका किसान

इलाम । इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् । माइजोगमाई गाउँपालिका–५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी क्षेत्रफलमा एक सयभन्दा धेरै एभोकाडो लगाउनुभएको छ । “तीन वर्ष भएका बिरुवाले सामान्य उत्पाद�. . .


सरकारको एक वर्ष : तस्करी र अपराध नियन्त्रणमा ऐतिहासिक कदम

काठमाडौँ । नेपालमा एक वर्षको अवधिमा सुशासन प्रवद्र्धन, सेवा प्रवाह, तस्करी र अपराध नियन्त्रणमा आशाको सञ्चार छरिएको छ । सुशासन, सामाजिक न्याय तथा सेवा प्रवाहलाई उच्च प्राथमिकता दिएको सरकारले अपराध र तस्करी नियन्त्रणमा महत्वपूर्ण कदम चालेको छ । गत वर्ष यही समयमा राष्ट्रिय परिचयपत्र र राहदानी लिन नाग�. . .


झिंगा र दुर्गन्धले सताईरहेको विराटनगरको ब्रम्हपुरा वस्ती

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकामा उत्पादन भएको फोहोरको डम्पिङ ब्रम्हपुरामा हुन्छ । विराटनगर–६ को ब्रम्हपुरावासीका गुनासा भने फोहोर झैं थुप्रिए पनि सुनिदिने कोहि छैन । स्थानीय ५५ वर्षीया लिला कामत पन्ध्र वर्षदेखि फोहोरको दुर्गन्धले रोगब्याध लागेको बताउँछिन् । घर नजिकै डम्पिङ साइट हुँद. . .


मुख्यमन्त्री केदार कार्कीले आफैँले टिकट काटेर एक्स्पो अवलाेकन गरे

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले आफैँले टिकट काटेर मोरङ व्यापार संघले विराटनगरमा आयोजना गरेको ‘मोरङ व्यापार ट्रेड एक्स्पो’ काे बुधबार अवलाेकन गरेका छन् । एक्स्पाे आयाेजक माेरङ व्यापार संघले मुख्यमन्त्री कार्कीकाे निवासमा नै पुगेर एक ठेली पास दिएर अवलाेकनका लागि मंगलबार आमन्त्रण गरेका थि�. . .


फोहोरसँग अन्तरघुलन : आठ वर्षदेखि डंगुर पन्छाउँदै विराटनगरका गुलाब राय

विराटनगर । विराटनगर–६ ब्रम्हपुरा र सुनसरीको बर्जुगाउँपालिकालाई केशलिया खोलाले छुट्याएको छ । ठ्याक्कै केशलियाको किनार नजिक ब्रम्हपुरामा फोहोरको पहाड छ । भनौं, विराटनगर महानगरपालिकाको बिघ्न फोहोरको डंगुरले ब्रम्हपुराको समतल भू–भागलाई चुरे पर्वतमा रुपान्तरण गरेको छ । हेर्दा चुरे पर्वत देखिएपछि वा. . .


विराटनगरको केशलियमार्गबाट स्रोत नखुलेको १९ लाख बढी रकम सहित एक पक्राउ

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर ६ केशलियामार्गबाट स्रोत नखुलेको १९ लाख ९० हजार रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् । मोरङ प्रहरीले बुधबार दिउँसो विराटनगरको केशलियाबाट सुनसरी देवानगंज ५ साहेवगंजका ४९ बर्षिय सुरे प्रसाद साहलाई पक्राउ गरेको हो । प्रहरीले शंखा लागि सोधपुछ गर्ने क्रम. . .


विराटनगर महानगरको आयोजनामा नौमती पञ्चेबाजा सम्बन्धी तालिम सुरु

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि नौमती पञ्चेबाजासम्बन्धी तालिम सुरु भएको छ । तालिमको विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले एक समारोहका बीच उद्घाटन गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै उपमेयर कार्कीले महानगरले भौतिक संरचनाको विकास सँगसँगै अन्य क्षेत्र�. . .


‘महानगर बहुप्राविधिक शिक्षालय’ विराटनगरका प्राचार्यमाथि हातपात भएको दावी

विराटनगर । विराटनगर महानगरपालिकाद्वारा सञ्चालित महानगर बहुप्राविधिक शिक्षालयका प्राचार्य र सिटिईभीटीका कर्मचारीबीचको विवाद सतहमा आएको छ । सिटिईभीटीबाट खटिएकी संगीता पोखरेल र शिक्षालयका प्राचार्य ई.परिवेश पराजुलीबीच विवाद एक अर्कामा गालीगलौज र हात हालाहालसम्मको अवस्थामा पुगेको हो । प्राचार्य. . .


विराटनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ ढाट स्थितबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ खोटाङका २५ बर्षीय मिलन राईलाई शंका लागी �. . .


झापा इनर्जीद्वारा १० मेगावाट विद्युत् उत्पादन

झापा । नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा झापा इनर्जी प्रालिबाट उत्पादित १० मेगावाट विद्युत जोडिएको छ। निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको यो सौर्य ऊर्जा परियोजना जिल्लाको शिवसताक्षी नगरपालिका–४ मा सञ्चालित छ। प्राधिकरणको दमक वितरण केन्द्रका प्रमुख परितोषकुमार चौधरीले प्राधिकरणको श�. . .


सरकारको एक वर्ष : शिक्षा विधेयक संसद्मा, पाठ्यपुस्तकको अभाव हट्यो

काठमाडौँ । लामो समयदेखि बहसमा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयक सङ्घीय संसद्मा दर्ता र पाठ्यपुस्तकको सहज उपलब्धता हुनुलगायतका उपलब्धि वर्तमान सरकारको एक वर्षको अवधिमा देखिएका छन् । मुलुकमा नयाँ सङ्घीय गणतन्त्रसहितको संविधान जारी भएपछि हरेक क्षेत्रमा मौलिक हक र प्रशासनिक पुनःसंरचनाका लागि अ�. . .


विराटनगरमा धुमधामका साथ मनाए चासोक तङनाम(उधौली )पर्व

सुजता लिम्बू विराटनगर । आफ्नो थातथलो छोडेर विराटनगर बसोबास गर्दै आईरहेका किराँत समुदायले उधौली पर्व मनाएका छन् । मंसिरे पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मानमा किराँत याक्थुङ चुम्लुङ, किराँत याक्खा छुम्मा र किराँत राई यायोक्खाले मंगलबार उधौली पर्व मनाएका हुन् । विराटनगर ११ साकेला थानमा क. . .