विशेष

भ्रष्टचारमा दोषी पाँचजना फरार विराटनगरबाट प्रहरी नियन्त्रणमा

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले भ्रष्टचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरि फरार रहेका पाँचजनालाई विराटनगरबाट पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय कोशी इटहरीमा राजस्व रकम हिनामिना गरेको भन्दै अख्तियारले दायर गरेको दुई छुट्टाछुट्टै मुद्दामा दोषी ठहर भएकामध्ये मोरङ जिल्लामा घर भई. . .


चिसोमा ट्रेकिङ : यसरी अपनाउन सकिन्छ सावधानी

नारायण अधिकारी/रासस काठमाडौँ । विगत दुई दिनदेखि नै मुगु, जुम्ला, हुम्ला, मनाङ, मुस्ताङका उच्च क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण त्यस क्षेत्रको जनजीवनमा असर परेको छ भने कतिपय ठाउँमा यातायातका साधनसमेत अवरुद्ध हुन पुग्ने भएकाले ट्रेकिङमा जानेले विशेष सावधानी अपनाउनुपर्ने यस क्षेत्रका जानकारले ब. . .


झापाको बीउबिजन फार्ममै छैन पर्याप्त जनशक्ति र बजेट

–चन्द्रकला भण्डारी झापा । कृषि बालीको मूल र प्रमाणित बीउ उत्पादन गर्ने मुलुककै ठूलो झापाको कृषि विकास फार्म जनशक्ति र बजेट अभाव खेपिरहेको छ । सरकारी स्वामित्वको यो फार्म शिवसताक्षी नगरपालिका–७ चन्द्रडाँगीको ५२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । तीन दशकअघि सरकारले बीउबिजन उत्पादनका लागि ठूलो लगानी गरे. . .


मन्दीका ‘मनखुशी’ गराउने पनि छैन विराटनगरको व्यापार

विराटनगर । जाडोको मौसम सुरु भएसगै न्यानो कपडाको माग बढ्नु पर्ने हो । तर, विराटनगरका व्यापारीहरु कवडा बिक्री नहुँदा चिन्तित मात्रै नभई थप माल मगाउने योजनामा समेत नरहेको बताउँछन् । व्यापार नहुँदा पसलमा जाडोको नयाँ कपडा थप्न मन नलागेको ब्यापारीहरु बताउछन् । विगत सात बर्षदेखि कपडाको व्यापार गर्दै आएका . . .


ईटहरीमा एक महिलाको हत्या

सुनसरी । सुनसरीको ईटहरीमा एक महिलाको हत्या भएको छ। ईटहरी उप-महानगरपालिका-२ शान्तझोडामा बसोबास गर्दै आएकी ६५ बर्षीय मधुमाया पुरीको हत्या भएको हो। सोमबार दिउँसो २ बजे पुरीलाई आफ्नै घर नजिक रहेको गाई गोठमा काम गर्दै गरेको अबस्थामा सोहि स्थान बस्ने ४० बर्षीय सन्तोष राईले हत्या गरेका हुन्। खुकुरी ट�. . .


शौचालय निर्माणको लागि छुट्याएको ५ करोड कटौती हुन्छ : मन्त्री उप्रेती

विराटनगर । शौचालय निर्माणको लागि कोशी प्रदेश सरकारले छुट्याएको ५ करोड बजेट कटौती गरी उक्त रकम पर्यटन प्रबद्र्धनका लागि इलामकै सोही क्षेत्रमा लगानी गर्ने कोशी प्रदेश वन, पर्यटन तथा वातावरण मन्त्री गणेश उप्रेती सुशिलले प्रतिबद्धता जनाएका छन् । जिम्मेवारी पाएलगत्तै आइतबार मन्त्रालय पुगेका मन्त्री . . .


बजेट कार्यान्वयनमा लग्न प्रदेश सचिवहरुलाई मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर । खर्च गर्ने क्षमता बढाउँदै चालू आर्थिक वर्षको बजेटको सफल कार्यान्वयनमा लग्न कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले निर्देशन दिएका छन् । चालू आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउनु पर्ने भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश मन्त्रालयका सचिवहरुसँग सोमबार छलफल गरेका हुन�. . .


कोप–२८:विश्व समुदायमाझ पुग्यो हिमाल र हिमनदीका मुद्दा

–रमेश लम्साल/रासस काठमाडौँ । “हाम्रा हिमनदीका एक तिहाइ हिस्सा गुमाइसकेका छौँ । वैज्ञानिकहरुले यस शताब्दीको अन्त्यसम्म थप एक तिहाइ हिस्सा गुमाउने चेतावनी दिएका छन् । योभन्दा डरलाग्दो विषय अरु हुनै सक्दैन । हिमालय मानव सभ्यता, पारिस्थितिक प्रणाली र जैविक विविधताको जग भएकाले त्यसलाई जोगाउनैपर्छ”, सं�. . .


झापामा १७ वटा सीमा स्तम्भहरुको मर्मत आजदेखि सुरु

झापा । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित–२ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा–७ सतिघट्टामा रहेको स्थायी सीमा स्तम्भ (पीपी) ५५ अन्तर्गतको ९१–१ नम्बरको रेफरेन्स सीमा स्तम्भ (आरपी). . .


तरकारी खेती सिंचाईका लागि विराटनगर क्षेत्रमा पानी छोड्दैन आयोजना

इन्दु साह विराटनगर । विराटनगर–५ का बालमुकुन्द यादव एक बिघाहा जमिनमा सिजन अनुसारको खेतीबाली र तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्दै आएका छन् । उनले धान र गहुँसँगै हिउँदे तरकारी लगाएर परिवार पाल्ने आम्दानी लिने गरेका हुन् । तर, उनका लागि हिउँदे तरकारी उत्पादन गर्न सिंचाईका लागि पानी छैन । सुनसरी–मोर�. . .


विराटनगर–११ को स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्वको छापा

विराटनगर । विराटनगर–११ जनपथ टोलस्थित स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धान विभागको टोलिले अनुसन्धान सुरु गरेको छ । विभागबाट खटिएको टोलिले कपडा सप्लायर्सको गोदाममा भन्सारबाट आयात परिमाण अनुसारको मालवस्तु गणना सुरु गरेको हो । राजस्व अनुसन्धान इकाई कार्यालय इटहरीका प्रमुख सुरेश आचार्. . .


आज अन्तराष्ट्रिय अपाङ्गता दिवस

काठमाडौं । आज ३२ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नारा तय गरिएको छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष �. . .