विराटनगर । मोरङ जिल्लास्तरीय बी डिभिजन क्रिकेट प्रतियोगिताअन्तर्गत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा विराटनगर क्रिकेट क्लब (बीसीसीए) र जहदा विजयी भएका छन् । पहिलो खेलमा बीसीसीएले युनाइटेड क्रिकेट क्लवलाई ७८ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको विसिसिएले निर्धारित २५ ओभ�. . .
विराटनगर । विराटनगर–१० न्यूरो हस्पिटल नजिक शंखरधर साख्वा मार्गमा हप्ता दिन अगाडीदेखि सडक छिचोलेर पानी निस्किरहेको छ । पानी सप्लाईको पाईप जमिनमुनी फुटेर कालोपत्रे छिचोल्दै सडकभर बगिरहेको छ । सडकमा पानी बगिरहेको कुरा स्थानीयले विराटनगर महानगरपालिका र खानेपानी संस्थानलाई जानकारी समेत गराएका छन् । त. . .
विराटनगर । लागूपदार्थ र प्रतिबन्धित औषधि कारोबारमा सक्रिय आठजना व्यक्तिलाई प्रहरीले कोशी प्रदेशका तीन जिल्लाबाट पक्राउ गरेको छ । झापा, मोरङ र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रहरीले बिहीबार साँझ लागूऔषध ब्राउनसुगर, निषेधित औषधि र गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी चौकी डाइनियाबाट खटि. . .
विराटनगर । कोशी प्रदेशमा दशवर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार सेवाका लागि सरकारसँग सम्झौता गरेको नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले सेवाग्राहीसँग भने रकम असुल गरेको छ । माघ १५ गतेदेखि कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले विशेषज्ञ चिकित्सकिय सेवा प्रदान गर्ने निजी अस्पतालसँग गरेको सम. . .
विराटनगर । विभिन्न कारणले सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेका सिमसार र रामसार क्षेत्रहरु अतिक्रमणमा परेका छन्। अतिक्रमणका कारण ती क्षेत्र खुम्चिँदै गएका छन् । सिमसार क्षेत्र मासिने जोखिम बढेपछि यस क्षेत्रको वातावरणमा प्रतिकूल असर परिरहेको छ । वातावरण र वन्यजन्तुलाई जोगाउन सिमसा�. . .
विराटनगर । विराटनगरमा भइरहेको मोटरसाइकलको शृङ्खलाबद्ध चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । सीसी टिभीले खिचेको दृश्यको सहयोगमा चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको हो । मोटरसाइकल चोरीका घटना बढेपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट विशेष अनुसन्धान टोली परिचालन गरिएको थियो । त्यस क्रममा म�. . .
विराटनगरर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले अध्ययादेश मार्फत पदाधिकारीले सेवा सुविधा प्राप्त गर्न मिल्ने व्यवस्थासहितको अध्यादेश ल्याएसँगै यतिबेला सरकार आलोचित बनेको छ । केशी संशोधन गर्न बनेको अध्यादेश २०८० मार्फत कोशी प्रदेशसभामा माघ ६ गते सुविधा दिन मिल्ने व्यवस्थास. . .
काठमाडौं । युरोप पठाउने प्रलोभन देखाई ६ सयभन्दा धेरै सर्वसाधारणबाट करोडौं रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । आज काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले उक्त व्यक्तिलाई पक्राउ गरि सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जिल्ला ललितपुर नत्लु गाविस वडा नम्बर ५ हाल परिवर्तित कन्जोसोम ग. . .
विराटनगर । विराटनगर महानगरपालिका २ र ७ को सीमानाको घोघाहा खद्रापैनी घुमेजस्तै दुईतर्फ बाउण्ड्रि वालले घेरिएको छ । विराटनगर–२ शनिहाटको महेन्द्र रात्री मा.वि. उत्तरतर्फबाट सुरु भएको खद्रालाई ड्रेनमार्फत सिंघिया खोलामा जोडिएको छ । ड्रेन बाहेकको बाँकी खाली जग्गामा प्रधानमन्त्री पार्क निर्माणको का. . .
विराटनगर । मोरङको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनमा दुईजनाको मृत्यु भएको छ । ग्रामथान र बुढीगंगा गाउँपालिकामा भएका दुर्घटनामा बुधबार साँझ दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार कटहरीबाट झोराहाटतर्फ आउँदै गरेको मे १ त ७०५९ नम्बरको ट्याक्टरले ठक्कर दि�. . .
काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर �. . .
काठमाडौं । माधक पदार्थ सेवन (मापसे) र लागूओषध पदार्थ सेवन (लापसे) गरेर सवारी चलाउनेविरुद्ध निरन्तर चेकजाँच र कारबाही गर्दै आएको नेपाल प्रहरीले छ महिनामा करिब ४० हजार चालकलाई कारबाही गरेको छ । मापसे र लापसे गरेर सवारी चलाउँदा दुर्घटनाको जोखिम बढेको भन्दै प्रहरीले निरन्तर चेकजाँच र कारबाही गर्दै आएको छ �. . .