विशेष

६ महिनामा नेपाल भित्रियो ७ खर्ब ३३ अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । पुस महिनामा मात्रै नेपालमा करिब १ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणमा पुस महिनामा १ खर्ब १९ अर्ब ९�. . .


विराटनगरको “ह्यापी आवर हेभेन” मा भ्यालेन्टाइन विक, प्रियजनको लागि स्पेशल टेवल बुक गर्न सकिने

फेब्रुअरी, प्रेमिल महिना होे । भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको मनाइने यो महिना प्रेम गर्नेहरुको कुम्भ महिना हो । प्रेम दिवसको स्वागतमा विराटनगर-४ स्थित ह्यापी आवर रेस्टुरेन्टले फेब्रुअरी ७ देखि फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे सम्म नै विशेष कार्यक्रम गरी मनाउने भएको छ । फेब्रुअरी १४ मा भ्य�. . .


पूर्वी नाका काँकडभिट्टाबाट तीन महिनामा डेढ अर्बभन्दा बढीको चिया निकासी

विराटनगर । पूर्वी नाका झापाको काँकडभिट्टाबाट चालु वर्षको पछिल्लो तीन महिनामा एक अर्ब ६६ करोड रुपैयाँको चिया निकासी भएको छ । पूर्वको प्रमुख उत्पादन मध्येको चिया कात्तिकदेखि पुस मसान्तसम्म करिब २ हजार ७ सय ६८ मेट्रिकटन निकासी भएको हो । काँकडभिट्टास्थित प्लान्ट क्वारेनटाइन कार्यालयका अनुसार त्यति �. . .


कोशीका ४६ स्थानीय तहमा स्काउटका परिषद् सदस्य चयन

विराटनगर । नेपाल स्काउटले कोशी प्रदेशका ४६ स्थानीय तहमा परिषद् सदस्य चयन गरेको छ । स्काउटको निर्वाचन कार्यतालिका २०८० अनुसार १३७ वटै पालिकामा स्थानीय परिषद् निर्वाचन गर्ने कार्य धमाधम भईरहेको हो । नेपाल स्काउट प्रदेश समितिका अनुसार निर्वाचन हुन योग्य ४७ स्थानीय तहहरू मध्ये ४६ वटाको निर्वाचन सम्पन. . .


ग्रामथानमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-५ को भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार साँझ स्कुटरले पैदल यात्रीलाई ठक्कर दिंदा, पैदल यात्री स्थानीय ६५ बर्षीया हशनी देवी चौधरीको मृत्यु भएको हो । हरैचाबाट विराटनगर तर्फ जाँदै गरेको प्रदेश १-०२-०४७ प ५२२२ नम्बरको स्कुटरले अ�. . .


६ महिनामा ३ हजार लागूऔषध कारोबारी पक्राउ

काठमाडौं । अवैध लागूऔषध गाँजाको ओसारपसार गरिरहेका नुवाकोटका बुद्धमान तामाङ, रामेछापका संजीव तामाङ र बिमला तामाङ सोमबार पक्राउ परे । उनीहरूलाई काभ्रेको पनौती नगरपालिका–५, आइटी पार्कबाट २८५ केजी गाँजासहित प्रहरीले रंगेहात समातेको थियो । पक्राउ परेका उनीहरूलाई प्रहरीले लागूऔषध नियन्त्रण ऐनबमोजिम . . .


व्यवसायी अरुण चौधरीसहित तीन जना थप २ दिन थुनामा

काठमाडौं । सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित ३ जनालाई काठमाडौं जिल्ला अदालतले थप २ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ । काठमाडौं महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा अपचलन गरेको आरोपमा पक्राउ परेका आरोपीहरुका कानून व्यवसायीको बह. . .


विभेद अन्त्यका लागि दाताले बनाएकाे विद्यालयमा अंग्रेजी र नेपाली माध्यममा पढाएर विभेद किन ? : मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विभेद अन्त्यका लागि दाताले आफ्नाे सम्पत्ति दान गरेर बनाएकाे विद्यालयमा अंग्रेजी र नेपाली माध्यममा छुट्टाछुट्टै शिक्षा दिएर विभेद किन गरिरहेकाे भन्दै प्रश्न गरेका छन् । साजिलाल माध्यमिक विद्यालय सुन्दरहरैंचा ६, दुलारीकाे ५८ औं वार्षिकाेत्�. . .


क्यान्सर उपचारमा विराट टिचिङको आशा, चार अर्ब लगानीमा रेवन्त–रुकमणी मेमोरियल इन्स्टिच्यूट

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा विराट मेडिकल कलेज शिक्षण अस्पतालले चार अर्ब लगानीमा रेवन्त–रुकमणी मेमोरियल विराट क्यान्सर इन्ष्टिच्यूट सञ्चालनमा ल्याएको छ । नयाँ संरचनासहित एकसय शै्यामा क्यान्सर रोगीहरुको उपचारका लागि एक अर्बका आधुनिक उपकरणसहित आइतबारदेखि अस्पताल सञ्चालनमा आएको हो । �. . .


कोशी सरकारको अध्यादेश विरुद्ध सर्वोच्चमा रिट

विराटनगर । सत्तारुढ दल र प्रतिपक्षी दलका नेताहरुलाई गाडी सुविधा दिनेगरी कोशी प्रदेशमा जारी भएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता कपिलदेव ढकाल र राजेन्द्रप्रसाद दंगालले संविधान विपरीत भएको भन्दै अध्यादेश खारेजीको माग गर्दै सर्वोच्चमा सोमबार रिट निवेदन दर्ता गर�. . .


‘समुदायमा कांग्रेस’ अन्तर्गत विराटनगर–९ को कार्यक्रममा भाँडभैलो

विराटनगर । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियानका क्रममा विराटनगर भित्रै लफडा भएको छ । शनिबारदेखि सुरु भएको कार्यक्रम अन्तर्गत आइतबार विराटनगर–९ मा लफडा भएको हो । सहभागीमध्ये संघीय निर्वाचन ६ अन्तर्गत प्रदेश (ख) क्षेत्रका सदस्य सुनिल दाहालले वडा अध्यक्ष र बुथसभापतिबीच तालमेल नभएको, महानग�. . .


विराटनगरका तीन खेल मैदानमा माघ २६ देखि २८ गतेसम्म प्याब्सन स्पोर्ट्स मिट

विराटनगर । विराटनगरका तीन खेल मैदानलाई आधार बनाएर आगामी माघ २६ गतेदेखि २८ गतेसम्म १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल, मोरङको आयोजनामा शहीद रंगशाला, एभरेष्ट स्कूल र विराटनगर जुट मिलमा खेलहरु आयोजना गरिने भएको हो । प्याब्सन मोरङले विराटनगरम. . .