विशेष

विराटनगरका क्रिकेट प्रशिक्षकलाई दुई दिने प्रशिक्षण तालिम

विराटनगर । विराटनगरका क्रिकेट प्रशिक्षकहरूको लागि आयोजना गरिएको दुई दिने क्रिकेट प्रशिक्षण तालिम आज सम्पन्न भएको छ । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट वीदआउट बाउन्ड्रीज बेलायतको संयुक्त आयोजनामा शुक्रबारदेखि उक्त तालिम विराटनगरमा भएको थियो । दक्ष प्रशिक्षक उत्पादन गर्दै क्रिकेट खेलको विकाश गर्. . .


प्रदेश १को उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित

विराटनगर । प्रदेश १ को उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छिन् । शनिवार प्रदेशसभामा उपसभामुखको निर्वाचनबाट ५७ मतसहित उनी निर्वाचित भएकी हुन् । दनुवारका लागि उपसभामुखमा निर्वाचि गराउन नेकपा एमालेका प्रदेश संसद तिलचन पाठकले प्रस्ताव गरेका थिए ।भने, माओवादी केन्द्रका प्रदेश सं�. . .


धनकुटामा आगलागी हुँदा ४९ लाखको क्षति

धनकुटा । गए राति धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिंधुुवा बजारमा भएको अगलागीमा रु ४९ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ । स्थानीय सन्तबहादुर राईको दुई तले काठको घरमा ललिता राईले सञ्चालन गरेको पे्रmस हाउसबाट आगलागी हुँदा बजारका पाँच घर नष्ट भएका छन् । �. . .


प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली परामर्शमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा सरकार विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दाहाल यही पुस १० गते प्रधानमन्त. . .


मौसम आंशिकदेखि सामान्य बदली

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण आज देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा गौचरणका अनुसार कर्णाली, गण्डकी र प्रदेश एकका पहाडी क्षेत्रमा मौसम बदली भएको हो । महाशाखाका अनुसार आज शनिवार तराईका केही ठाउँमा मात्रै हुस्. . .


धनकुटामा भीषण आगलागी

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजारमा भीषण आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । बेलुका ७ बजे लागेको आगोबाट बजारको काउली चौक नजिकका घरहरू पूर्णरूपमा जलेर नष्ट भएको स्थानीयवासी दीपक खड्काले जानकारी दिनुभयो । “के भएर आगलागी भयो थाहा भएको छैन, एउटा घरको नाम निशान छैन, अरु घर पनि . . .


प्रदेश १ का मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेश सभामा कार्कीको पक्षमा ५९ मत र विपक्षमा ३२ मत खसेको हो । भने, काँग्रेसका एक सांसद उपस्थित थिएनन् । नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीलाई गठबन्धनमा आबद्ध ४ दल�. . .


विराटनगरमा विद्यालयस्तरीय चित्रकला तथा कला प्रदर्शनी प्रतियोगिता हुने

विराटनगर । विराटनगरमा आगामी माघ ६ गते विद्यालयस्तरीय चित्रकला तथा कला संस्कृति प्रदर्शनी कार्यक्रम आयोजना हुने भएको छ । श्री, श्री रबिशंकर विद्यामन्दिर विद्यालयको आयोजना तथा विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको समन्वयमा कार्यक्रम आयोजना हुने भएको हो । कार्यक्रममा आधारभुत तह १–५ र क. . .


प्रदेशको नामकरण प्रमुख प्राथमिकतामा रहन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरण प्रमुख प्राथमिकतामा रहेको बताएका छन् । शुक्रबार प्रदेशसभा बैठकमा विस्वासको मत माग्दै उनले आफू नेतृत्वको सरकारले प्रदेशको नामाकरणको विषयलाई उच्च प्राथमिकतामा राख्ने बताएका हुन्। उनले प्रदेशको नामाकरण नभएकाले. . .


गहुँ बाँडफाँड गरिदिन विराटनगरका उद्योगीको माग

विराटनगर । विराटनगरका उद्योगीहरुले भारतले नेपालका लागि तोकेको गहुँको कोटा बाँडफाँड गरिदिन सरकारसँग माग गरेका छन् । नेपाललाई ५० हजार मेट्रिक टन गहुँको कोटा निर्धारण गरेपछि त्यसको आयातका लागि नेपालका उद्योगीहरुबीच बाँडफाँड मिलाई दिन आग्रह गरेका हुन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्. . .


राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने थुनामुक्त

काठमाडौँ । बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने केन्द्रीय कारागार सुन्धराबाट थुनामुक्त भएका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले बिहीबार रू २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको थियो । लामिछाने तीन महिना नौ दि�. . .


मोरङको सलकपुरमा शिल्पी थिएटरको मुक्त रंगमञ्च

विराटनगर । शिल्पी थिएटरले मोरङको सुन्दरहरैंचा–८ सलकपुरमा नाट्यकेन्द्र स्थापना गर्ने भएको छ । सुन्दरहरैंचा नगरपालिकाले उपलब्ध गराएको पाँच कठ्ठा जग्गामा पाँच विधालाई समेट्ने गरि नाट्यकेन्द्र स्थापना गरिने भएको हो । शिल्पी थिएटरका कला निर्देशक घिमिरे युवराजका अनुसार पहिलो चरणमा मुक्त रंगमञ्चको स. . .