काठमाडौं । नेपालले पीएनजीलाई ८५ रनले पराजित गर्दै हङकङमा जारी त्रिकोणात्मक टी-२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । घरेलु टोली हङकङसँग बर्षाका कारण खेल रद्द भएपछि अंक बाँडेको नेपाल मंगलबारको खेलमा विजयी भएसँगै फाइनलमा पुगेको हो । मंगलबारको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभर. . .
विराटनगर । इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु दिनभर निराहार बस्ने गर्दछन् । सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज(मगरिब)को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्�. . .
काठमाडौं । आन्दोलनरत मिटरव्याजपीडित र सरकारबीच सोमबार साँझ चार बुँदे सहमति भएपछि मिटरब्याजपीडितहरूले मंगलबारदेखि आन्दोलन स्थगित गरेका छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयमा भएको वार्तामा मिटरव्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति र मन्त्रालयबीच चार बुँदे सह. . .
काठमाडौँ । संघीय संसद्को माथिल्लो सभा अर्थात् राष्ट्रिय सभाको अध्यक्ष चयन गर्न आज निर्वाचन हुँदैछ । तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आफ्नो छ वर्षे कार्यकाल पूरा गरी राष्ट्रिय सभाबाट अवकाश भएपछि अध्यक्षका लागि निर्वाचन हुन लागेको हो । मंगलबार बिहान ११ बजेर ९ मिनेटमा राष्ट्रिय सभाको बैठकमा अ. . .
बिर्तामोड । नाइजेरियन स्ट्राइकर अबयोमी ओलुवासेउन फकुन्लेको दुई गोलप्रेरित चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ एफसीलाई ३-० ले पराजित गर्दै उपाधि हात पारेको हो । सहिद स्मारक ‘ए’ डिभिजन लिग व�. . .
विराटनगर । विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा सोमबार अन्य दिनको भन्दा दर्शकहरुको बढी भिड देखिन्थ्यो । लिम्बू समुदायको साँस्कृतिक कथा वस्तुमा आधारित चलचित्र ‘सुगुप’ को विशेष शो रहेका कारण दर्शकहरुको भिड अत्याधिक देखिन्थ्यो । फागुन २८ गते सोमबारका दिन ग्याल्मो ल्हेसार पर्व भएका कारण पनि स्कुल तथ�. . .
विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपिएफ टिम विजयी भएका छन् । बैजनाथपुर क्रिकेट रंगशालामा सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई २ विकेटले पराजित गरेको छ । जि. . .
विराटनगर । नेपाल पुलिस क्लबलाई हराउँदै एन्फा मोरङ टिम सुनसरीको धरानमा जारी २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज तेस्रो क्वाटर फाइनलमा मोरङसँग ३–० गोल अन्तरले पराजित हुँदै विभागीय टिम पुलिस क्लब पहिलो खेलबाटै बाहिरिएको हो । विजयी ट. . .
विराटनगर । शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाएको एक महिनापछि सरकारले फागुन २८ गतेलाई सार्वजानिक विदा दिइएको छ । राष्ट्रपति, प्रधानमन्त्रीले शुभकामना समेत फागुन २८ मा ल्होसार भन्दै दिएको पर्व भने माघ २७ गते नै मनाईसकिएको छ । शेर्पा समुदायले भने आज नभई गत माघ २७ गते नै ग्याल्पो ल्होसार मनाइसकेको जान�. . .
विराटनगर । उदयपुर, झापा र मोरङमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मुत्यु भएको छ । प्रहरीका अनुसार झापाको बिर्तामोड-६ मा साइकलबाट लडेर सोमबार ४२ वर्षीय सन्तोष राईको मृत्यु भएको छ । सडक किनारमा लडेको अवस्थामा देखेर स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए । प्रहरी पुग्दा उनी मृत अवस्थामा फेला. . .
विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्यूट) मा उपचारका लागि भर्ना हुने क्यान्सर बिरामीहरुका लागि यती एयरलाइन्सले निःशुल्क हवाई टिकट प्रदान गर्ने सम्झौता गरेको छ । यती एअरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका विरामीलाई सहयोग गर्ने उद्देश्यले विराट म�. . .
विराटनगर । ‘पहाडको छोरो हुँ म गोर्खे मेरो नाम’ पछिल्लो समय शनिबार विराटनगर आसपासको नहरमा यही गीत गाउँदै नहर सरसफाइमा केही युवाहरु जुट्छन् । माघ २० गते शनिबारदेखि नहर सरसफाइ अभियानमा अचेत नागरिकले अभियान थालनी गरेसँगै त्यसैलाई उनीहरुले निरन्तरता दिँदै आएका छन् । छैठ पर्वको समय पुजा गर्ने उद्देश्यल�. . .