विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । उनी गत पुस २४ गते नेकपा एमाले, नेकपा (मओवादी केन्द्र), राप्रपा र जसपाका ६० सांसदको समर्थन लिएर मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्ति भएसँगै कार्कीले २५ गते नै शपथग्रहण गर्दै सानो आकारको मन्त्र�. . .
नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटी तिरेर आज रिहा हुँदैछन् । हिजो उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई २० लाख धरौटी माग गरेको थियो । नाबालिग ब. . .
विराटनगर । साझेदारलाई अपहरण गरी शरीर बन्धक बनाएको अभियोगमा नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक शहेन्शा सिद्दिकी नामले परिचित अब्दुल खत्ताब पुर्पक्षको लागि जेल चलान भएका छन् । अपहरण तथा शरीर बन्धक र कुटपिट तथा अङ्गभङ्ग मुद्दामा पक्राउ परेका २४ वर्षीय खात्ताब मोरङ अदालतले बिहीबार पुर्पक्षको लागि थ. . .
काठमाडौं । उच्च अदालत पाटनले बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई रु २० लाख धरौटी बुझाएर थुनामुक्त गर्ने आदेश गरेको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजालशले आज धरौटीमा थुनामुक्त गर्न आदेश गरेको हो । जिल्ला अदालत काठमाडौँको थुनछेक आदेशविरुद्�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको निर्देशनपछि केवल तथा नेट प्रदायक कम्पनीहरुले जथाभावी लत्रिएका तारको व्यवस्थापन गर्न सुरु गरेका छन् । विराटनगरस्थित हिमालय रोडबाट तारको व्यवस्थापन सुरु गरिएको इन्जिनियर अनिल सिंहले जानकारी दिए । गत सोमबार महानगरले मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्क. . .
विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको दावी गरेका छन् । विराटनगरमा बिहीबार पत्रकारहरुको कुराकानीमा कोइरालाले बाँकी निर्वाचनको संभावित अवस्थालाई आंकलन गरेर विश्वासको मत दिएको बत�. . .
विराटनगर । प्रदेश १ प्रहरी कार्यालय विराटनगरको प्रहरी नायब महानिरीक्षकमा श्यामलाल ज्ञवाली खटाइएका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वबाट प्रदेश १ मा सरुवा भएका हुन् । उनको स्थानमा किरण राणा खटाइएकी छन् । प्रदेश १ का डिआईजी सुदीप गिरी विशेष ब्यूरोमा सरुवा भएका छन् । बिहीबार नेपा�. . .
विराटनगर । विराटनगर महानगरपालिका-७ स्थितबाट श्रोत नखुलेको रकम सहित १ जनालाई प्रहरी पक्राउ गरेको छ । बुधबार दिउँसो ४ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-७ स्थित माछापुच्छ्रे बैङ्क नजिकबाट विराटनगर-१८ का ३६ बर्षीय रवि प्रकाश साहलाई श्रोत नखुलेको रकम सहित प�. . .
विराटनगर । प्रदेश १ को सभामुख माओवादी केन्द्रका सांसद बाबुराम गौतम पद तथा गोपनियताको सपथ लिनु भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले सभामुखमा गौतमलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य गौ�. . .
विराटनगर । विराटनगरमा आगामी माघ ६ र ७ गते तेस्रो नेवाः महोत्सव तथा पर्यटन हाट आयोजना हुने भएको छ । विराटनगरस्थित झीःपुच परिसरमा ६ गते ३ बजे मेलाको उद्घाटन गरेर ७ गते नेवाःभ्बय (नेवारी खाना) पछि महोत्सव समापन हुने भएको हो । महोत्सव आयोजक समितिका संयोजक भविषकुमार श्रेष्ठका अनुसार साँस्कृतिक कार्यक्रम, �. . .
विराटनगर । मोरङको रतुवामाई नगरपालिका–४ झुर्कियामा बसोबास गरिरहेको एक परिवारले स्थानीय सरकारले जर्बरजस्ती स्थान्तरण गर्न खोजेको गुनासो गरेको छ । संघीय सरकारको योजना अनुसार एक पालिका एक अस्पताल निर्माणका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउन बसोबास कायम भएको परिवारलाई स्थान्तरण गर्न लागिएको हो । र�. . .
विराटनगर । प्रदेश १ निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारी निवास छोडेका छन् । राईले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले सरकारी निवास खाली गरेको जानकारी दिएका हुन् । उनले आफू मुख्यमन्त्री हुँदा लामो समय निवास खाली नहुँदा केही असुविधा भोग्नुपरेको अनुभव बताउदै निवास छाड्न दुई द�. . .