विशेष

कोशीका पूर्व मुख्यमन्त्री शेरधन राई चुनाव उठ्न नपाउने सूचीमा

विराटनगर । निर्वाचन खर्च विवरण नबुझाउँदा कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका शेरधन राई निर्वाचन आयोगको चुनाव उठ्न नपाउने सूचीमापरेका छन्। प्रतिनिधिसभा निर्वाचन २०७९ मा भोजपुर–१ बाट उम्मेदवार बनेका राईले तोकिएको समयभित्र खर्च विवरण आयोगमा बुझाउन र मतदातामाझ सार्वजनिक गर्न नसकेको आयोगले �. . .


सुनसरीमा चिसो बढेपछि विद्यालय बन्द

काठमाडौं । सुनसरीमा चिसो बढेसँगै शीतलहरको प्रभावले विद्यालयको पठनपाठन प्रभावित बनेको छ। त्यसैको प्रभावमा जिल्ला भरीका सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। स्थानीय तहहरूले यही पुस १६ देखि १८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। इटहरी उपमहानगरपालिकाले वार्षिक बि�. . .


विराटनगरमा तमु ल्होसार पर्वको रौनक (फोटो फिचर )

विराटनगर । विराटनगरमा रहेका गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्ष अर्थात तमु ल्होसार पर्व भव्य रुपमा मनाएका छन् । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् महानगर इकाई कमिटी विराटनगरको आयोजनामा हाटखोलास्थित हरियाली पार्कमा विभिन्न सांस्कृतिक कार्यक्रम गरी यो पर्व मनाएका हुन् । का. . .


सगरमाथाले लगातार तेस्रो पटक ‘मिनी बीबीए फेस्ट’ उपाधि जित्यो

विराटनगरमा आयोजित तेस्रो संस्करणको मिनी बीबीए फेस्ट ३.०  बास्केटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। विराटनगर बास्केटबल एकेडेमी (BBA) को आयोजनामा सम्पन्न प्रतियोगितामा यू–१३ प्रदेशस्तरीय ३x३ बास्केटबल प्रतियोगिता अन्तर्गत छात्र तथा छात्रा दुवै वर्गमा सगरमाथा माध्यमिक विद्यालयले उपाधि जित्द�. . .


विराट एक्स्पोमा स्टार्ट अप आईडिया पिच, व्यवसाय सुरु गर्न संघको सहजीकरण

विराटनगर । मोरङ व्यापार संघको आयोजनामा संचालन भईरहेको विराट एक्स्पोमा स्टार्ट अप आईडिया पिच गरिएको छ । मंगलबार सातवटा आईडिएटरले आफ्ना आईडिया पिच गरेका छन् । यसको निर्णायकमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, खजुरीको कम्पनीका अध्यक्ष जगन्नाथ महर्जन, संघका उपाध्यक्ष अनिल शारडा, कोशी प्रदे�. . .


कांग्रेस निर्वाचनबाट भाग्दैन् तर वातावरण बनाउनुपर्छ : डा.कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली काङ्ग्रेस निर्वाचनबाट नभाग्ने बताएका छन् । मंगलबार मोरङ्ग समाज, काठमाडौं (मोसोका) को २६ औं वार्षिक साधारण सभामा उनले निर्वाचनबाट एउटा लोकतान्त्रिक पार्टी हार्न सक्ने सम्भावना भएपनि आफ्नो पार्टी निर्वाचनबाट नभाग्ने बताए । प्रहरी प्रशासन�. . .


असन्तुष्टिहरुलाई ढुंगामुढाले प्रस्तुती गर्ने अभ्यास सुधार गर्न जरुरी

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नागरिकको भावना अनुसारको काम गर्ने अभ्यासमा विकास गर्न सबैलाई निर्देशन दिएका छन् । मंगलबार काठमाडौंमा आयोजित कोटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभाग पुनःनिर्मित भवन हस्तान्तरण एवं सम्मान कार्यक्रममा उनले नागरिकको भावनाको उच्च कदर �. . .


निर्वाचनको वातावरण बन्दैछ, सबैको सुझबुझ जरुरी छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सांस्कृतिक विविधता नेपालको गौरव र ठूलो शक्ति भएको बताएकी छन् । मंगलबार काठमाडौंमा आयोजित तमु ल्होसार महोत्सव २०८२ मा उनले सांस्कृतिक विविधता नेपालको गौरव भएको भन्दै तमु ल्होसारजस्ता पर्वहरूले मौलिक पहिचान जोगाउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ �. . .


युवाहरुलाई हरेस नाखाने सन्देश दिन उल्टो साईकल चलाउँदै महोत्तरीका जे.बी.पोखरेल

जनकपुर । ‘युगले हार्न सक्छ युवाहरु नहार, सबल बनाउ थेग्न कांध मातृ भूमीको भार’ यो गीत गुनगुनाउँदै जनकपुरधामको मुख्य प्रवेशद्वारा रामानन्द चोकमा उल्टो साईकल चलाएर घुमिरहेका जीवनाथ पोखरेलले सबैको ध्यान तानेका छन् । ह्यान्डल विनाको दुई पाँङ्ग्रे साईकल त्यसमा पनि उल्टो हाकिँरहेको देखेर कसैले मोबाईल . . .


विराटनगर आइपुगे गृहमन्त्री, निर्वाचन लक्षित सुरक्षा बैठक बुधबार

विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्याल विराटनगर आइपुगेका छन् । बुधबार कोशी प्रदेशस्तरीय सुरक्षा बैठकमा सम्बोधन गर्नका लागि उनी विराटनगर आएका हुन् । निर्वाचन गराउन गठित अन्तरिम सरकारका गृहमन्त्री पहिलो पटक पूर्व आएका हुन् । आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनको सुरक्षा रण. . .


‘पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा उज्यालो भविष्यका लागि एक ठाउँमा उभिएका हौं’

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको जानकारी दिएका छन् । सामाजिक सञ्जालमार्फत मंगलबार मात्रै उनले पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा उज्यालो भविष्यको मार्गतर्फ एक ठाउँमा उभिएका बताएका हुन् । उन�. . .


कस्तो रहला आजको मौसम ? विराटनगरमा ५ दिनदेखी घाम देखिएको छैन

विराटनगर । हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहा. . .