दाङ । सल्यानमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिकाको सिनवाङतर्फ आउँदै गरेको रा१ज ५६३ नंको जिप कपुरकोट गाउँपालिका–३ मुलपानीमा गए राति २ बजे दुर्घटना भएको हो । आठै जनाको घटनास्थलमै मृत्यु भएको सल्यानका प्रहरी नायब उपरीक्षक दामोदार केसीले जानका�. . .
काठमाडौँ । नेपाली सेनाले विश्वशान्ति स्थापना कार्यमा योगदान पु¥याएवापत हालसम्म एक लाख ४१ हजार दुई सय ५९ ‘शान्ति पदक’ प्राप्त गर्न सफल भएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा स्थापना गरिएका शान्ति मिसनमा रही सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेव�. . .
काठमाडौं । बडादशैँ एवं नवरात्रको तेस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मश. . .
विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गर्नेलगायतका निणर्य गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ‘प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने’ निणर्य गरेको हो । प्रदेश सर�. . .
विराटनगर । प्रदेश १ का तीन प्रमुख नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटक लक्षित गरेर विराटनगरमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को कार्यालय बरगाछीमा पर्यटन सूचना केन्द्रको मंगलबार स्थापना गरिएको हो । प्रमुख तीनवटा नाकाबाट नेपाल प्रवेश गर्ने सवै पर्यटक. . .
काठमाडौं । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताबमोजिम आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार र दलहरुले खर्च गर्न पाउने अधिकतम सीमा तोक्ने गृहकार्य गरेको छ । उक्त खर्चको हद तोक्ने सम्बन्धमा आज आयोगले राजनीतिक दलसँग परामर्श लिएको छ । प्रमुख �. . .
विराटनगर । ईलाका प्रहरी कार्यालय बेलवारीको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । कार्यालयको हाता भित्र आज बिहान भएको एक बिशेष कार्यक्रमका बिच १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय केदार कार्कीले बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो । भवन उदघाटनको क्रममा कार्यक्रमलाई सम्. . .
विराटनगर । विराटनगर–३ पोखरीया स्कूल पछाडी मंगलबार दिउँसो बिद्युत सर्ट भयो । नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रको टोलि तत्काल परिचालित गरिएको प्राधिकरणले जानकारी दियो । बिहान ९ बजे ११ केभीए प्रसारण लाइन अन्तर्गत नहर फिडरमा ट्रिपिङको समस्या देखियो । यहाँ दुई दिन अगाडी ट्रान्सफर्मर जलेर �. . .
विराटनगर । विराटनगर–४ मा रहेको शिवम् डेरी उद्योगको आइतबार महानगरपालिकाले अनुगमन गरेको थियो । त्यस क्रममा डेरी उद्योग परिसरमा धेरै कैफियत फेला परे । कैफियत मात्रै हैन शिवम् डेरीले बिक्री गर्न तयार पारेको ६० केजी दहीमा किरा समेत भेटियो । प्लाष्टिकका भाँडा प्रयोग गर्ने, प्रयोगशालामा उत्पादित पदार्थक. . .
विराटनगर । विराटनगर मुनालपथ स्थित पञ्जावी पेट्रोल पम्प अगाडी भइरहेको टिभिएसको ग्राण्ड एक्सेन्ज मेलामा विराटनगर ६ का मुरारि पाण्डेले दशलाख नगद जितेका छन् । टिभिएसको २ लाख ६० हजारको राइडर बाइक खरिद गर्दा पाण्डेले दशलाख नगद जितेका हुन । एक कार्यक्रमको आयोजना गरि पाण्डेलाइ नगद वितरण गरिने आयोजकले बता�. . .
विराटनगर । प्रदेश नं. १ का स्वास्थ्यमन्त्री जयराम यादवले मन्त्रालयको आफ्नो कार्यकक्षबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिर हटाएका छन् । मन्त्री यादवले राष्ट्रपतिको ठाउँमा प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रधानमन्त्रीको ठाउँमा मुख्यमन्त्री राजेन्द्रकुमार र. . .
विराटनगर । विराटनगर–३ कन्चनबारीमा साथी मार्टको ११३ औं फ्रेन्चआईज स्टोर खुलेको छ । खाद्यन्न, कस्मेटिक, पेय पदार्थसहित घरायसी प्रयोजनका सामाग्री एकै स्थानमा बिक्री गर्ने उद्देश्यले मार्ट सञ्चालनमा ल्याइएको हो । विराटनगरका युवा व्यवसायी नविन गिरी (बलराम) ले ६० लाख लगानीमा सञ्चालनमा ल्याएको मार्टको १. . .