विशेष

भिभिआईपी सवारी सरलीकृत बनाउन सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा सांसदहरुले भिभिआईपीको सवारीलाई सरलीकृत गर्न सभामुखमार्फत ध्यानाकर्षण गराउनुभएको छ । आज बसेको बैठकको शून्य समयमा सांसद रघुजी पन्तले शुक्रबार राष्ट्रपतिको सङ्घीय संसद्को संयुक्त बैठकलाई प्रतिनिधिसभाको निर्वाचनपछि पहिलो पटक सम्बोधन गर्न आउ�. . .


साउनमा अधिक मास : नयाँ वर्ष २०८० मा तीज असोजमा–भाईटिका कार्तिक अन्तिम, चैते दशैं गायब

विराटनगर । मलमासको असरले नयाँ वर्ष २०८० सालका पर्वहरु १५ दिन ढिला आउने भएका छन् । हिन्दुहरुले मनाउने सबै चाडपर्व १५ दिन पछाडि सरेका हुन् । नयाँ सालमा तीज असोजमा पुगेको, दसैं र तिहार कात्तिकमा सरेको हो । पन्ध्रदिन पर सर्दा हरितालिका तीजको व्रत असोज १ गते परेको छ । २०७९ सालको तीज भदौ १४ गते थियो । त्यसैगरी. . .


लथालिङ्ग पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेजको भार

सन १९९३ मा नेपाल सरकारद्वारा स्थापना गरिएको पूर्वाञ्चल विश्वाविद्यालय विद्यार्थी संख्याको हिसाबले नेपालको पुरानो त्रिभुवन बिश्वविद्यालयपछिको दोस्रोमा पर्छ शिक्षामा आम मानिसको सरल पहँुच पुग्नुपर्छ, गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्ने उद्देश्यले यो विश्वविद्यालयको स्थापना भएको थियो । विश्वविद्य�. . .


युवा उद्यमी मञ्च र ओबी मिडियाबीच सहकार्यको सम्झौता

विराटनगर । ओबी मिडिया प्रा.लि. र नेपाली उद्यमी युवा मञ्च विराटनगर च्याप्टरबीच दुई पक्षीय सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ । युवा उद्यमशीलता प्रवद्र्धनलाई प्राथमिकतामा राख्न दुई संस्थाबीच सम्झौता भएको हो । मञ्चका अध्यक्ष राघव कोइराला र ओबी अध्यक्ष विवेक दाहालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । द. . .


विराटनगरको तुलसी सहकारीका सञ्चालक सम्पर्कविहीन, बचतकर्ताको रकम अपचलन आशंका

विराटनगर । विराटनगर–२ मा रहेको तुलसी बहुमुखी सहकारी संस्थाका सञ्चालक बचतकर्ताको रकम अपचलन गरेर फरार भएको आशंका गरिएको छ । पछिल्लो दशदिन यता बचतकर्ताले रकम लिन जाँदा संस्थाका अध्यक्षसहितका सञ्चालक समिति र कर्मचारी भेटिन छाडेका हुन् । आफ्नो बचत रकम झिक्न आउने सेवाग्राही बारम्बार झुक्काउने काम भईर�. . .


दर्ता भएका पचास प्रतिशत दल मात्रै लड्छन् चुनाव

काठमाडौँ । दलहरूबीचको स्वच्छ प्रतिस्पर्धा लोकतान्त्रिक व्यवस्थाको सौन्दर्य मानिन्छ । समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिले संविधान र कानुनबमोजिम राजनीतिक दल दर्ता, सञ्चालन र व्यवस्थापन गर्न पाउँछन् । राजनीतिक दल दर्ताका दलका लागि विधान, घोषणापत्र, कम्तीमा पाँच सय नेप�. . .


चिकित्सक संघको आन्दोलन स्थगित

विराटनगर । चिकित्सकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । सरकारसँग ६ बुँदे सहमति भएपछि उनीहरु आन्दोलनबाटपछि सरेका हुन् । माघ २७ गते शुक्रबार ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थिय�. . .


उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक जारी

काठमाडौँ । सत्ता साझेदार दलहरूले गठन गरेका उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सो बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र प�. . .


चिकित्सकलाई आन्दोलन फिर्ता लिन मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घलाई आन्दोलनका कार्यक्रमलाई फिर्ता लिई नियमित काममा फर्कन अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति जारी गरी सङ्घलाई आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर स्वास्थ्योपचारको नियमित काममा जुट्न सबै चि�. . .


चार लाख जनाले गरे सीएनआई कोसी एक्स्पोको अवलोकन

विराटनगर । माघ १९ देखि सुरु भएको पहिलो सीएनआई कोसी एक्स्पो २०७९ शनिबार भव्यताका साथ सम्पन्न भएको छ । संकटोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई एक्स्पोका माध्यमबाट थोरै भएपनि चलायमान बनाउन भन्दै नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले आयोजना गरेको १० दिने एक्स्पो शनिबारदेखि सकिएको हो । एक्स्पोमा करीव . . .


आज आकस्मिकबाहेक सबै स्वास्थ्य संस्था बन्द

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ । सङ्घले देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वा�. . .


विवेकशील साझा पार्टीको अध्यक्षमा बाँस्कोटा चयन

काठमाडौँ । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन हुनुभएको छ । उपाध्यक्षमा मिलन पाण्डे, प्रकाशचन्द्र परियार र विमला अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । सो पार्टीको दुई दिनसम्म काठमाडौँमा चलेको महाधिवेशनले महासचिवमा रञ्जु दर्शनालाई चयन गरेको छ । सचिवमा पवित्रा थापा, विमल तामाङ र सम�. . .