काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्ड' ले कोशी प्रदेशको नामाकरण सच्याउन पहल गर्ने बताउनुभएको छ । पहिचानका आधारमा प्रदेशको नामाकरण माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेका नेकपा (माओवादी केन्द्र) निकट विभिन्न जनवर्गीय संगठनसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नाम सच्याउन पह�. . .
काठमाडौँ । एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगाना नभएको बच्चाको जन्मदर्ता मावलीको थरबाट हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले एक सूचना जारी गरी उक्त व्यवस्था गरिएको जनाएको हो । त्यस्ता बालबालिकाको जन्मदर्ताका विषयमा थप प्रष्ट पारिदिन स्थानीय तहबाट अनुरोध भइ आएकाले दोहोरो दर्त. . .
विराटनगर । मोरङमा संगठित रुपमा नक्कली परीक्षार्थी खडा गरेर माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षामा सामेल गराएको खुलेको छ । प्रहरीले जिल्लाका तीन वटा परीक्षा केन्द्रबाट एकै दिन १९९ जना नक्कली परीक्षार्थी पक्राउ गरेको छ । एसइई परीक्षाको पाँचौ दिन बिहीबार सामाजिक विषयका दिन प्रहरीले विवरण क्रसचेक �. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर–१९ स्थित वैजनाथपुर क्रिकेट रङ्गशालालाई तीन वर्ष भित्र अन्तराष्ट्रिय स्तरको रुपमा निर्माण सम्पन्न गर्ने दावी गरेका छन् । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि काम अगाडि बढाउने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाएका हुन्. . .
विराटनगर । विराटनगरमा मोटरसाइकल चोरी गरेर नम्बर प्लेट परिवर्तन गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–७ मालपोत कार्यालयबाट फागुन १० गते चोरी भएको मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरेर चलाईरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट चोरीको मोटरसाइक. . .
विराटनगर । । मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नक्कली परीक्षार्थी बनेर परीक्षा लेखिरहेका १९९ जना पक्राउ परेका छन् । परीक्षा केन्द्रमा संस्थागत मिलेमतो गरेर नक्कली परीक्षार्थी खडा गरेको सुचना पाएपछि प्रहरीले बिहीबार जिल्लाका तीन विद्यालयबाट १९९ जनालाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी. . .
विराटनगर । शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता बुधबारदेखि विराटनगरमा सुरु भएको छ । उद्घाटन खेलमा नेपाल आर्मीले विजयी सुरुवात गर्यो । विराटनगरको सहिद रंगशालाका नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबारको उद्घाटन खेलमा नेपाल आर्मीले न�. . .
काठमाडौं । चार विद्यार्थी सङ्गठनबीच त्रिभुवन विश्वविद्यालय (त्रिवि)का बाँकी रहेका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही चैत ३० गते गर्ने सहमति भएको छ । उनीहरुले निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्प. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुद क्षेत्रलाई राजनीतिमा मिसाउने पक्षमा आफू नरहेको बताएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सहभागि भई विभिन्न विधामा पदक विजेता कोशी प्रदेशका खेलाडीहरुलाई सम्मान गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका �. . .
विराटनगर । प्रदेश सरकारले विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्ने दश जना खेलाडीलाई बुधबार पुरस्कृत गरेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरिएको समारोहमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलाडीहरुलाई सम्मान गरेका हुन् । सरकार�. . .
विराटनगर । कोशी प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकले संघीय सरकारसँग ३ अर्ब ४८ करोड ३६ लाख रुपैयाँ माग गर्ने निर्णय गरेको छ । संघबाट हस्तान्तरण भएर आएका पूर्वाधार विकाससँग सम्बन्धीत आयोजनाका लागि ३ अर्ब ४८ करोड ३६ लाख ५० हजार रुपैयाँ अपुग थियो ।विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्या. . .
विराटनगर । विराटनगर महानगरपालिकालाई कोशी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने तयारी भएको छ । पूर्ण खोप सुनिश्चित पालिका घोषणाका लागि महानगरले सरोकारवालासित बुधबार छलफल गरेको छ । विराटनगरलाई आगामी वैशाख ३ गते पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने महानगरको योजना रहेको छ . . .