विराटनगर । जनमत पार्टीले मोरङले विराटनगरमा किसान आन्दोलनलाई बल दिनेगरी विरोध प्रर्दशन गरेको छ । विराटनगरको महेन्द्रचौकमा बुधबार साँझ भेला मसाल जुलस सहित विरोध प्रदर्शनमा उत्रिएका हुन् । किसानको माग पुरा गर, किसान आन्दोलनमा दमन बन्द गर जस्ता नारा लगाएका थिए । जनमत पार्टीले किसानलाई राज्यले सधैं वेव�. . .
विराटनगर । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु प्रदेश १ कमिटीले स्थानीय तह निर्वाचनको माग गर्दै विराटनगरमा सडक बहस गरेको छ । विराटनगर ट्राफिक चौकमा बुधबार सडक बहसमा वक्ताहरुले स्थानीय तहको निर्वाचन तत्काल घोषणा हुनुपर्ने बताएका छन् । निर्वाचन मिति घोषणा गर्न सरकारले आलटाल गरिरहेको उनीहरुको. . .
विराटनगर । भारतको रेल–स्टेसन बथनाहा र विराटनगरको आइसिपीलाई रेलमार्गले जोड्न सरकारी पहल गरिदिन विराटनगरका उद्योगी–व्यवसायीले माग गरेका छन् । कोलकाता बन्दरगाहबाट छुटेको कार्गोरेल विराटनगर भन्सार यार्डसम्म ल्याउन सरकारी चासो आवश्यक रहेको भन्दै उद्योगी–व्यवसायीले यथाशिघ्र पहल बढाउन सरकारसँग माग . . .
विराटनगर । मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन सहित पारित गर्दै मन्त्रालयको संख्या थपेको प्रदेश १ सरकारले यही साता मन्त्रिमण्डल विस्तार गर्ने भएको छ । सरकारको टाउकोमा अतिरिक्त आर्थिक व्ययभार नथपिने गरि मन्त्रिपरिषद विस्तार गर्ने तयारी सुरु भएको हो । थपिएका मन्त्रालय रहने स्थान समेत पहिचान �. . .
विराटनगर । बैंकिंङ् कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका ६ बस्ने ४० बर्षीय सिताराम लुईटेल रहेका छन् । लुईटेललाई १ नं प्रदेश प्रहरी कार्यालय, आरआईटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा पक्राउ गरेको हो ।. . .
रबिन्द्र बराल रंगेली । मोरङ सुनवर्षी नगरपालिका ६ नयाँ चोकबाट चाँदीको गरगहना सहित एक महिलालाई पक्राउ गरिएको छ । दक्षिण बाट उतरतर्फ आउदै गरेको सिटी सफारीमा गहना लिएर आउँदै गर्दा उनलाई पक्राउ गरिएको हो । को १ ह ३६७९ नंम्बरको सिटी सफारीलाई चेकजाँच गर्ने क्रममा प्रहरी चौकी डाईनियाँले गहना फेला पारेपछि म�. . .
विराटनगर । किसानले उत्पादन गरेको उखुको मूल्य बढेको भन्दै उद्योगीले चिनीको मूल्य बढाएका छन् । उखुको मूल्य गतवर्षको ५४४ रुपिँया ३३ पैसाबाट ५९९ रुपिँया चालु सिजनका लागि पुगेपछि चिनीको मूल्य ७६ रुपिँयाबाट ८६ रुपिँया प्रतिकेजीसम्म बृद्धि गरिएको हो । उद्योगीले एक क्विन्टल उखुबाट ९ किलो चिनी उत्पादन गर्�. . .
विराटनगर । प्रदेश १ सरकारको मन्त्रालय विभाजन विरुद्ध नेकपा एमालेका जनवर्गीय संगठनहरुले संयुक्त विरोध प्रर्दशन गरेका छन् । सरकारी ढुकुटी रित्याउन तथा नेता, कार्यकता पोस्न सरकारले कायम रहेको ७ मन्त्रालयलाई १२ वटा मन्त्रालयमा विभाजन गरेको भन्दै एमालेका जनवर्गीय संगठनले संयुक्त विरोध प्रर्दशन गरेक�. . .
विराटनगर । भन्सार विभागले प्रँरम्भ गरेको विद्युतीय भुक्तानी (ईपेमेन्ट) का सम्वन्धमा उद्योग संगठन मोरङको आयोजना र विराटनगर भन्सार कार्यालयको सहकार्यमा अभिमुखीकरण सम्पन्न भएको छ । नेपाल सरकार अर्थ मन्त्रालय, भन्सार विभागले आयात निर्यात तथा व्यापार सहजीकरण गर्ने उद्देश्यले प्रारम्भ गरेको विद्युतीय . . .
विराटनगर। मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का ४८ बर्षीय कमल श्रेष्ठलाई आमाको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई आफ्नै ९० बर्षीया आमा जगमाया श्रेष्ठको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । गत माघ १२ गते देखी घरैबाट एक्कासी हराएकी भनिएकी बृद्धाको हत्या पछी जलाएको भन्ने सूचनाको आध. . .
विराटनगर । विराटनगर ३ कंचनबारीमा रहेको आर्या न्युरो हस्पिटलले एक १२ बर्षिया बालकको ब्रेन ट्यूमरको सफल शल्यक्रिया गरेको छ । झापा दमक ९ घर भएका १२ वर्षीय अमूल्य सिवाकोटीको अस्पतालले सफलताका साथ शलयक्रिया गरेको जनाएको छ । अस्पताल संचालनमा आएको यो नै पहिलो ब्रेन ट्युमरको सफल शल्यक्रिया रहेको अस्पताल�. . .
विराटनगर । माघ महिनाको सुरुवातसँगै मोरङमा पछिल्लो समय ऋङ्खलाबद्ध रुपमा कर्तव्य ज्यान तथा बलात्कारका घटनाहरु बढेका छन् । पछिल्लो १६ दिनको अवधिमा मोरङमा कर्तव्य ज्यान र बलात्कारका घटनाको ग्राफ ह्वात्तै उकालो लागेको हो । यी घटनाले मोरङ प्रहरीलाई चुनौती थप्नुका साथै जिल्लाको शान्ति सुरक्षाको अवस्था. . .