विशेष

ओबी फलोअप : स्वास्थ्य बिमा बोर्डद्वारा कोशी अस्पताललाई १७ करोड तिर्न आलटाल

विराटनगर । स्वास्थ्य बिमा बापतको १७ करोड बक्यौता भुक्तानीको अभावमा सेवा प्रभावित बनेको कोशी अस्पताललाई बोर्डले रकम निकासा गर्न आलटाल गरेको छ । विराटनगरस्थित कोशी अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतको रकम मागदाबी नै गरेको भन्दै स्वास्थ्य बिमा बोर्डले रकम निकासा गर्न आलटाल गरेको हो । बिरा�. . .


विराटनगरबाट नक्कली भारतीय रुपिँयासहित तीनजना पक्राउ

विराटनगर। प्रहरीले विराटनगर–१३ बाट भारतीय नक्कली नोटसहित तीनजनालाई पक्राउ गरेको छ । नक्कली भारतीय मुद्रासहित उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङ्गले जानकारी दिनुभयो । पक्राउ पर्नेमा भारत पूर्णिया थान चौक ग्राम पन्चायतका ३४ वर्षीय राजु गुप्ता, मधुवनी सिपाह�. . .


विराटनगरको दिव्य ज्योतीमा ‘जलबिन्दु’ सम्बन्धी सम्पुर्ण उपचार सुरु

विराटनगर । विराटनगर–१४ मलाया रोडमा अवस्थित रहेको दिव्य ज्योती अस्पतालले सेवा विस्तारको क्रममा जलबिन्दु सम्बन्धी सम्पुर्ण उपचार सुरु गरेको छ । गएको माघ १ गतेदेखि सेवाग्राहीको माग बमोजिम अस्पतालले अत्याधुनिक सुविधा सम्पन्न उपकरणहरुबाट जलबिन्दुको पनि उपचार सुरु गरेको हो । २०७६ बैशाखदेखि सञ्चालनम�. . .


लेटाङकी १२ वर्षीया बालिका हत्या आशंकामा दुइजना पक्राउ

विराटनगर । मोरङको लेटाङ–८ की १२ वर्षीया बालिका करुणा राईको हत्याको आशङ्कामा दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जील मुकारुङले दुई जना पक्राउ परेको पुष्टि गरेपनि नाम खुलाइएको छैन । आशंकामा दुई जना पक्राउ परेका छन्, प्रारम्भिक अनुसन्धानमा रहेकाले अहिले नाम सार्वजनि�. . .


नेपाल राष्ट्र बैंकले विराटनगरबाट सुरु गर्यो ‘नोट स्रेडिङ एण्ड ब्रिकेटिङ’ सिस्टम

विराटनगर । नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरमा ‘नोट स्रेडिङ एण्ड ब्रिकेटिङ्ग सिस्टम’को सुरुवात गरिएको छ । बजारमा चलनचल्तीका लागि नेपाल राष्ट्र बैंकले निष्कासन गरेका नोट पुराना तथा झुत्रा भएर बैंकमा जम्मा भएपछि नष्ट गर्ने प्रणालीलाई प्रविधियुक्त बनाइएको हो । नेपाल राष्ट्र बैंक मुद्. . .


रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धको घोषणा

रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरुको घोषणा गरेको बताइएको छ । यस नयाँ प्रतिबन्धको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले गर्नुभएको हो । उहाँले बिहीबार ह्वाइट हाउसमा सो नयाँ प्रतिबन्धहरुको घोषणा गर्नुभएको समाचारमा जनाइएको छ । रुसले गर्नसक्ने सूचना प्रविधिको अद्�. . .


प्रिमियर–११ एमपिएल क्रिकेट प्रतियोगिताको उपाधि नजिक

विराटनगर / प्रिमियर–११ मा जारी नवौं संस्करणको मारवाडी प्रिमियर लिग(एमपिएल) क्रिकेट प्रतियोगितामा उपाधि नजिक पुगेको छ । प्रिमियर–११ ले आज भएको खेलमा सिएसवि–११ लाई १ सय ३० रनको फराकिलो रन अन्तरले पराजित गरि लगातार तीन खेलमा जित हात पार्दै उपाधि नजिक पुगेको हो । नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजन. . .


नेपालको ओमानमाथि शानदार जित, कुशल भुर्तेलको उत्कृष्ट अर्धशतक

विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिइसकेको नेपालले ओमानमाथि शानदार जित हात पारेको छ । प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा नेपाले ओमानमाथि ९ विकेटको जित हात पारेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ५३ बलमा ५५ रन बनाए । यस्तै, आसिफ शेखले २७ बल खेल्दै २१ रन बनाउँदै उनलाई साथ दिएपछि २२ बल अगाव. . .


विराटनगरको जहदा मार्ग अब ‘शंखधर साख्वा मार्ग’ भनेर चिनिने

विराटनगर । विराटनगरको ट्राफिक चौकदेखि न्यूरो अस्पताल जोड्ने जहदा मार्ग अब शंखधर साख्वा मार्गको रुपमा चिनिने भएको छ । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले जहदा मार्गलाई राष्ट्रिय विभुति शंखधर साख्वाको नाम प्रदान गरेपछि उक्त मार्गले नयाँ पहिचान पाएको हो । शंखधर साख्वा नेपालका राष्ट्रिय विभुति ह. . .


आफूलाई नियोजित रूपमा फसाउन दुर्गेश थापा लगायतले षडयन्त्र गरेको पलकाे आरोप

विराटनगर । पल शाहले सामाजिक सञ्जालमार्फत आफूलाई नियोजित रूपमा फसाउन दुर्गेश थापा लगायतले षडयन्त्र गरेको आरोप लगाएका छन् । पल शाहले सामाजिक सञ्जालमार्फत लेखेका छन् : ‘नमस्कार म पल शाह 🙏 ,म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जाँदैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको ह. . .


एमसीसी परियोजना : ऊर्जा र यातायात क्षेत्रको विकासका लागि कोसेढुङ्गा

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सम्बन्धी सम्झौता कार्यान्वयनमा आएपछि नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासका लागि कोसेढुङ्गा सावित हुने ठानिएको छ । एमसीसीले नेपाल सरकारलाई ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण र देशका विभिन्न स्थानका सडकखण्डको मर्मतसम. . .


सप्तकोशी डेभलपमेन्ट बैंक घोटाला प्रकरण : सिईयो सुवेदीपछि बाँकी ३ जनाको बयान हुँदै

विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंक अनियमितता प्रकरणमा मङ्गलबार मुद्दा दायर भएकामध्ये बैंकका तत्कालिन कार्यकारी अधिकृत नविन सुवेदीसँगको बयान सकिएको छ । ‘बैकिङ कसुर’ मुद्दामा बैंकका सिईयोसहित १२ विरुद्ध मंगलबार उच्च अदालत विराटनगरमा मुद्दा दायर भएपछि बुधबार सिईयो सुवेदीसँग बयान लिईएको हो । बुध�. . .