विशेष

विश्व एड्स दिवस : नेपालमा ८४ प्रतिशतले एचआइभी सङ्क्रमणमा कमि

काठमाडौँ । नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ सङ्क्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले सार्वजनिक गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले एचआइभीको नयाँ सङ्क्रमणमा कमि आएको जनाइएको छ । . . .


व्यवस्थित र विकसित विराटनगर महानगर बनाउने अभियानमा साथ दिन मेयर कोइरालाको आग्रह

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला सफा, सुन्दर, हराभरा, व्यवस्थित र विकसित महानगर बनाउने अभियानमा साथ दिन आग्रह गरेका छन् । सचिवालयमार्फत विज्ञप्ति जारी गर्दै मेयर कोइरालाले निर्वाचित भएर आएपछि सरसफाईलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गरेका छन् । हाल महानगर फुटपाथ नियन्त्रण. . .


विराटनगरको सत्यनारायण मा.वि.को सुधारपछि अवकास भए प्रअ खरेल

विराटनगर । शिक्षण पेसामा धेरैले लामो अनुभव सम्हाल्छन् । विज्ञ पनि मानिन्छन् । अनुभव र ज्ञानले भरिएको व्यक्ति क्रमशः सम्बन्धित क्षेत्रमा विज्ञ सावित हुनु स्वभाविक हो । विराटनगरस्थित सत्यनारायण माध्यमिक विद्यालयका प्राचार्य धर्मानन्द खरेल बुधबारदेखि सेवा अवकास भएका छन् । शिक्षण पेसामा अनुभवी र शै. . .


चुनाव सकियो, सरकार कसको ?

आम निर्वाचनबाट पाँचवर्षका लागि जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगको कार्यक्रम अनुसार प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना समेत एकाध ठाउँ बाहेक सकिएको छ । निर्वाचनमा १२ दलले प्रत्यक्षतर्फ आफ्नो हैसियत अनुसारको सिट सुरक्षित गरेका छन् । स्वतन्त्रतर्फ ५ उमेदवारले बिना दलको उमेदवार भएरपन�. . .


विराटनगर–१४ पुरानो हवाई फिल्डमा विराट एक्स्पोको तयारी पूरा

विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित स्नातककोत्तर क्याम्पस (पुरानो हवाई फिल्ड)मा आयोजना हुन लागेको सातौं विराट एक्स्पोको तयारी पूरा भएको छ । मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एक्स्पोको तयारी लगभग पूरा भएको उद्योग संगठन मोरङले जनाएको हो । आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट र�. . .


सुनसरी-४ बाट कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की १ सय १२ मतान्तर विजयी

विराटनगर । सुनसरी क्षेत्र- ४ मा सञ्चारमन्त्री समेत रहेका कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । कांग्रेसका उम्मेदवार कार्की १ सय १२ मतान्तर विजयी भएका हुन् । प्रतिनिधि सभा सदस्यमा कार्की ३० हजार ४ सय ८३ मत प्राप्त गर्दै विजयी भएका छन् । कार्कीको निकटतम् प्रतिस्पर्धी एमा�. . .


विराटनगरबाट शेखर कोइरालाले भने–पार्टी भित्र देउवाकै बर्चश्व

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी भित्र सभापति शेरबहादुर देउवाकै बहुमत र बर्चश्व रहेको बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा बिहीवार पत्रकार सम्मेलनको आयोजना गरेर नेता कोइरालाले आगामी संसदीय दलमा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाकै जीत हुने बताएका हुन् । नेत�. . .


प्रदेश १ सरकार कसको पोल्टोमा ?

सुजता लिम्बू विराटनगर । ५६ वटा प्रदेश निर्वाचन क्षेत्र भएको प्रदेश १ सबै क्षेत्रको अन्तिम मत परिणाम आइसकेको छ। यतिवेला निर्वाचनको मत परिणाम आएसँगै प्रदेश १ सरकार कुन दलको पोल्टोमा पर्ने हो भन्ने छलफलको विषय बनेको छ । पछिल्लो मत परिणामअनुसार प्रदेश १ का एमाले–राप्रपा र जसपाको गठबन्धनको सिट संख्या ध�. . .


विराटनगरमा हुन लागेको ’नेपथ्य ब्याण्डको लाइभ कन्सर्ट’ को तयारी अन्तिम चरणमा

विराटनगर । विराटनगरको हाटखोलामा मंसिर १६ गते हुन लागेको मानवताका लागि सांगीतिक यात्रा ‘नेपथ्य’ लाइभ कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक समितिले विराटनगरमा बुधबार पत्रकार सम्मलेनको आयोजना गरी नेपथ्य लाईभ कन्र्सटको अन्तिम तयारीबारे जानकारी गराएको हो । एक दशकदेखि सडकपेटी एवं सार्वजनिक स�. . .


यसरी हुन्छ नयाँ सरकार गठन र संसद् सञ्चालन

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । निर्वाचन परिणामसँगै नयाँ सरकार गठन र संसद् सञ्चालनको चर्चा सुरु भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय ६५ मध्ये एक सय ६१ स्थानको नतिजा आइसकेको छ । प्राप्त मतपरिणामअनुसा�. . .


बाह्र ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयलले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित काम सम्पन्न नगर्ने १२ कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गर्दै ती कम्पनीहरुलाई निश्चित समयका लागि सार्वजनिक निकायको खरिदमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध स�. . .


दुहबीमा विजय जुलुश निकाल्ने क्रममा झडप

विराटनगर । विजयी जुलुश निकाल्ने क्रममा दुहबी नगरपालिका–९ मा दुई समूहबीच झडप भएको छ । सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भगवती चौधरीको विजय जुलुशमा रङ्ग दल्ने क्रममा दुई पक्षबीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले स्थिति अहिले प्रहरीले नियन्त्रणमा लिईसकेक. . .