विराटनगर । शिक्षा तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार एन्टीजेन परीक्षणमा नेगेटिभ नतिजा आएपछि सोमबार बिहान आरटी–पीसीआर परीक्षण गर्दा त्यसको नतिजा भने पोजेटिभ आएको मन्त्री पौडेलका प्रेस संयोजक बिमल खड्काले जानकारी दिएका हुन् । यसअघि माओवादी केन्द्रका अध्य�. . .
विराटनगर । विद्यार्थीमाथि आक्रमण गर्ने सुरक्षा प्रदायक कम्पनीको लाईसेन्स खारेजीको माग गर्दै संयुक्त विद्यार्थी संगठनले मोरङ प्रशासनमा निवेदन दिएका छन् । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विरुद्धमा आईतबार रिले अनसनमा बस्न लागेका विद्यार्थी उपर आक्रमण गर्ने सगरमाथा र विराट गोर�. . .
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाटमा बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । त्रियुगा नगरपालिका गाईघाट तथा त्रियुगा शान्तिधामको संयुक्त आयोजनामा भएको न्यूरोले एकदिने बृहत्त निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । शिविरमा ६ सय बिरामीले स्वास्थ्�. . .
विराटनगर । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेगाको आयोजनामा विराटनगरमा तेश्रो संस्करणको ‘ईन्टर लियो रनिङ शिल्ड फुटसल कप–२०२२’ हुने भएको छ । यही पौष २८ गतेदेखि ३० गतेसम्म विराटनगरको मेनरोडस्थित विराटेश्वर शिव मन्दिर पश्चिम ‘द फुटसल हब’ मा मैत्रीपुर्ण इन्डोर फुटबल प्रतियोगिता हुने भएको हो । सोमबार वि. . .
विराटनगर । समाचारका बिषयवस्तुलाई छोट्याएर जिष्ट कुरा थोरै समयमा पढ्न र बुझ्न मिल्ने गरि विराटनगरमा ‘क्रिस्प्स’ नामक एपको बिटा परीक्षण सम्पन्न भएको छ । शनिबार मोरङको विराटनगरस्थित विराटनगर इन्टरनेशनल कलेजमा १०० जना प्रयोगकर्ताहरु माझ एपको बिटा भर्जन परीक्षण भएको हो । परीक्षणका क्रममा प्रयोगकर्त�. . .
विराटनगर । विराटनगर वरगाछी चौकको पहिचान फर्काउन वरको कृत्रिम स्तम्भ निर्माण गरिने भएको छ । स्थानीयले वरगाछीको पहिचान झल्काउन ‘वरगाछी’को स्तम्भ निर्माण गर्ने भएका हुन् । नेपाली काँग्रेस विराटनगर महानगरपालिकाका सभापति दिपक चापागाँईको अगुवाईमा आठ लाख लागतमा वरगाछी निर्माणको काम अगाडी बढेको छ । चाप. . .
विराटनगर । विराटनगरका उद्योगीले अनुत्पादक क्षेत्रमा भएको कर्जा प्रवाहलाई नियन्त्रण गर्दा उत्पादनमूलक उद्योगलाई असजिलो बनाउन नहुने धारणा राखेका छन् । नेपाल राष्ट्र बैंकले फर्म, संस्था वा कम्पनीलाई चालु पूँजी कर्जाको सीमा निर्धारण गर्दा उत्पादनमूलक उद्योगका लागि सीमा तोकिन नहुने उद्योगीहरुले धार. . .
विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्युजनको आयोजनामा आउँदो माघ १ गते विराटनगरमा मैत्रीपुर्ण साईकल रेस प्रतियोगिता हुने भएको छ । क्लबको ‘हङ्गर, नोे लङ्गर’ को प्रोजक्टलाई सहयोग पु¥याउन माघे संक्रान्तिको अवसर पारेर साइक्लोथन ३.० को आयोजना हुने भएको हो । प्रतियोगिताको सुरुवात विराटनगरको आर्दश स्कुलबाट . . .
योगराज आशिष दाहाल मैले पनि आन्दोलन गरेको छु,आन्दोलन गर्छु पनि ! समय परिवर्तन,व्यवस्था परिवर्तन भयो । विरोध र आन्दोलनको परिभाषा परिवर्तन भएको छैन् । शैक्षिक क्षेत्रको अन्याय,अत्याचार विरुद्धको आन्दोलन गर्दा शान्तिपुर्ण नगर्ने त ???सबै कुरा आवेसमा आएर गर्नुपर्ने ? तात्तातो रगत छ भन्दैमा अर्काको सम्पत�. . .
कोरोनाभाईरस संक्रमणको जोखिम बढ्दै गएपछि देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द हुने भएका छन् । आज आईतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले उक्त निर्णय गर्दै विद्यालय बन्द गर्ने भएको हो । सीसीएमसीसी देशभरका आधारभूत र माध्यमिक विद्यालयहरुलाई हिउँदे विदा दिएर बन्द गर. . .
शेयर कारोबार हुने साताको पहिलो दिन आज कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७३.०५ अङ्कले बढेर दुई हजार ७६५.५१ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३.२१ अङ्कले बढेर ५१९.३७ मा पुगेको छ । नेप्सेको वृद्धिसँगै कारोबा�. . .
देशभर पछिल्लो २४ घण्टामा थप एक हजार १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६३२ जनाको नमूना परीक्षण गरिएको थियो । आठ हजार ८४८ जनाले पिसिआर र तीन हजार ७८४ जनाले एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २२४ जना कोरोनाबाट �. . .