विशेष

प्रदेश १ : संसद फेश गर्ने मुख्यमन्त्री आचार्यको तयारी

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज बस्न गईरहेको प्रदेशसभा बैठक ‘फेस गर्ने’ तयारी गरेका छन् । दलका नेताहरुसँग केहीबेर अघि आफ्नै निवासमा बसेको बैैठकमा छलफल तथा परामर्श गर्दै मुख्यमन्त्री आचार्य संसद फेश गर्ने निष्कर्षमा पुगेका हुन् । आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने अ�. . .


तीनलाख ३४ हजार मूल्य बराबरको पटका नष्ट

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले तीनलाख ३४ हजार ८०० मूल्य बराबरको बारुदजन्य पटका नियन्त्रणमा लिएर नष्ट गरेको छ । विभिन्न मिति र स्थानबाट बरामद पटका जिल्ला प्रहरी कार्यालय मोरङको प्राङ्गणमा आज नष्ट गरिएको हो । प्रहरीले किङ्ग कोब्रा ७४ बण्डिल, फलझरी २९ बण्डिल, बुलेट ९८ प्याकेट, ग्राउण्ड चक्र ५�. . .


औद्योगिक करिडोरमा बाढीले साढे दुई अर्ब बराबरको क्षति

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरमा कार्तिक पहिलो साता वर्षापछिको बाढीले दुई अर्ब ४७ करोड १८ लाख ९८ हजार बराबरको क्षति गरेको छ । उद्योग संगठन मोरङले सार्वजानिक गरेको औद्योगिक क्षेत्रमा बाढी पछिको प्रभाव मूल्याकंन प्रतिवेदन अनुसार करिडोरका ४१ उद्योग बाढीको चपेटामा परेका हुन् । बाढीबाट प्रभा�. . .


पानीको स्रोत सुक्दै जाँदा जुट धुन समस्या

विराटनगर । स्रोत सुक्दै गएपछि जुट बाली लगाउने किसानलाई रेसा छुट्याउन पानीको अभाव हुन थालेको छ । पूर्वी तराईका जिल्लामा गरिने नगदे बाली जुटको खेति पानीको स्रोत सुक्न थालेसँगै थप संकटमा पर्ने चिन्ता बढेको हो । मोरङ, सुनसरी, झापा, उदयपुर, सप्तरी र सिराहामा गरिने जुट बाली पाकेपछि रेसा छुट्याउन प्रशस्त जमे�. . .


भूमि आयोग पार्टीको भर्तीकेन्द्र बन्दैन : मन्त्री श्रेष्ठ

विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूमि आयोगलाई पार्टीको भर्तीकेन्द्र बनाउन नहुने समेत बताएकी छिन् । आयोगलाई पार्टीको भर्ती केन्द्र बनाउने भन्दा पनि छिट्टै नतिजा दिनसक्ने संरचनाको रुपमा अगाडी बढाउन आवश्यक रहेको मन्त्री श्रेष्ठले बताएकी हुन् । ‘मैले अहिल्यै य�. . .


केपी ओली भुँइमा : माधव नेपाल

विराटनगर । नेकपा एकृतिक समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले केपी ओलीलाइ आफुहरुले आँट गरेर भँुइमा पछारेको बताएका छन् । शनिबार विराटनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुइ तिहाइको मात लागेर सत्ताको घोडामा सवार केपी ओलीलाई आफुहरुको आँट�. . .


मुद्रण संघ मोरङको अध्यक्षमा कार्की

विराटनगर । नेपाल मुद्रण उद्योग संघ मोरङको अध्यक्षमा सुभाष कार्की निर्वाचित भएका छन् । शनिबार सम्पन्न चौथो जिल्ला अधिवेशनबाट कार्की निर्विरोध निर्वाचित भएका हुन् । नवगठित समितिको उपाध्यक्षमा दिलिप अटल, सचिवमा बलराम गिरी, सह–सचिव कृष्ण ओझा र कोषाध्यक्षमा धर्मराज ढकाल निर्विरोध निर्वाचित भएका छन् । . . .


प्रदेश १ का १८ स्रष्टालाई सरकारले पुरस्कृत गर्ने

विराटनगर । प्रदेश १ सरकारले १८ जना स्रष्टालाई सम्मान गर्न सिफारिस गर्ने भएको छ । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमै वितरण गर्नुपर्ने पुरस्कार प्रदान गर्नेको नामावली सार्वजानिक गरिएको हो । अघिल्लो आर्थिक वर्षको अन्त्यमा सूचना जारी गरी सामाजिक विकास मन्त्रालयले आवेदनको माग गरेको थियो । मन्त्राल�. . .


न रङ्ग धानको, न त बास्ना परालको

विराटनगर । कार्तिक पहिलो साता वर्षासँगैको बाढी खेतमा पसेर डुबानमा परेको धान रङ्ग र बास्नाविहीन बनेको छ । झुलेको धानको बाला लेदोमा डुबेर गरामा भासिएपछि यो सिजनको धान भित्र्याउन किसानलाई सहज पनि छैन । ‘न धानको रङ्ग छ, न त परालमा बास्ना’ हिलोमा डुबेको धान सम्हाल्ली रहनु भएका विराटनगर–१४ जतुवाका बिनोद या. . .


भीम कामत मृत्यु प्रकरणको छानबिन प्रतिवेदन पेश, प्रहरीको लापरबाही देखियो

विराटनगर । भीम कामत मृत्यु प्रकरणको छानबिनका निम्त्ति गठित समितिले घटनाको विस्तृत अनुसन्धानको आधारमा तयार अन्तिम प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाएको छ । शुक्रबार दिउँसो बसेको छानबिन समितिको बैठकले मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई घटनाको अनुसन्धान प्रतिवेदन बुझाएको हो । बुध. . .


एनबिएस्सी शोरुमको चाडपर्व लक्षित एक्सचेन्ज अफर

विराटनगर । मल्टिब्राण्ड इलेक्ट्रोनिक्स आईटम बिक्री गर्दै आएको एन.बि.एस्सी शोरुमले चाडपर्व लक्षित एक्सचेन्ज अफर सञ्चालनमा ल्याएको छ । शोरुमले आउँदै गरेको दीपावली र छठपर्वलाई लक्षित गरि आकर्षक छुट सहितको एक्सचेन्ज अफर सञ्चालनमा ल्याएको हो । विराटनगर–९ सिद्धार्थ चौक दक्षिणमा अवस्थित रहेको शोरुमले . . .


श्रीमान् परस्त्रीसँग वेपत्ता भएपछि ९ महिनाकी गर्भवती उषाको कन्तबिजोक

प्रेम देवान बिराटनगर । विराटनगर ८ असोक चौककी ३० बर्षीया उषा भुजेल ९ महिनाकी गर्भवती छिन् । उनलाई आफ्ना श्रीमान् शिवहरी पासवानले तीन महिना अगाडीदेखि छोडर वेपत्ता भएका छन् । गर्भवती अवस्थामा रेखदेख गर्नुपर्ने बेलामा अर्काकी श्रीमती लिएर पासवान भागेका हुन् । एघार वर्ष अगाडी अन्तर जातिय विवाह गरेकी उष�. . .