विशेष

उम्मेदवारले सामाजिक सञ्जालबाट गरिएको विज्ञापन खर्चमा पनि बुझाउनुपर्ने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानूनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्. . .


सुरक्षाको हिसाबले दशैंभर मोरङ शान्तिपूर्ण, दुर्घटनामा दुईजनाको मृत्यु

सुजता लिम्बु विराटनगर । सुरक्षाको दृष्टिकोणले यो वर्षको दशैं अवधीभर मोरङ शान्तिपूर्ण बनेको छ । मोरङ जिल्लाभर कुनै अप्रिय घटना यो वर्ष नभएको जिल्ला प्रहरी कार्यालय मोङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए । दशैंको मौका छोपेर हुने चोरी समेत यसवर्ष भएन । फौजदारी जघन्य अपराधका घटना नहुँदा दशैं शान्त्�. . .


विजयकुमार गच्छदार विरुद्ध उजुरी, उम्मेदवारी खारेजीको माग

विराटनगर । ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपित कांग्रेस नेता विजयकुमार गच्छदारको उम्मेदवारी विरुद्ध उजुरी परेको छ । उनी विरुद्ध काठमाडौंका एक युवाले उमेदवारी खारेज हुनुपर्ने माग गर्दै उजुरी दिएका हुन् । सुनसरी क्षेत्र नंं ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका गच्छदार विरुद्ध निर�. . .


विश्व मानसिक स्वास्थ्य दिवस विराटनगरमा विभिन्न कार्यक्रम गरेर मनाइयो

विराटनगर । विश्व मानसिक स्वास्थ्य दिवस विराटनगरमा विविध कार्यक्रम गरी मनाइएको छ । अक्टोबर १० का दिन मनाईने यो दिवस ‘सवैका लागि मानसिक स्वास्थ्यलाई विश्वव्यापी प्राथमिकता बनाऔँ’ भन्ने मूल नारासहित सोमबार कोसी अस्पतालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको हो । मानसिक स्वास्थ्यका बारेमा जनचेतन�. . .


मङ्सिर र पुसमा नेपाली फिल्म रिलिज नहुने

काठमाडौं । आउँदो मङ्सिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चर्चा देशभर छ । निर्वाचनको रौनक बढेसँगै अन्य गतिविधि छायाँमा पर्ने भएकाले फिल्मकर्मीले मङ्सिर तथा पुसमा फिल्म रिलिज नगर्ने भएका छन् । निर्वाचन सम्पन्न भएलगत्तै विश्वकप फुटबल हुने हुँदा दर्शक हलमा नआउने सम्भावना रहने वितरक करण �. . .


प्रदेश खारेज हैन, बलियो बनाउ भन्या : विराटनगरका पूर्व मेयर पराजुली

विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मोरङ काँग्रेसमा टिकट लिनेको ताँती पछिल्लो १५ दिनयता काठमाण्डौं केन्द्रीत थियो । सबैले आ–आफ्नो दावी गरिरहेका थिए । राजनीतिमा सक्रिय हुनेहरुले निर्वाचनमा जनप्रतिनिधिमा चुनिने लक्ष्य सामान्य थियो । तर, मोरङमा काँग्रेसका नेता. . .


उमेदवार विरुद्ध आज उजुरी र जाँचबुझ

विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गरेका उमेदवार विरुद्ध सोमबार (आज) उजुरी दिन र त्यसको जाँचबुझ गरी निर्णय गर्ने दिन कार्यतालिका छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार सोमबार उमेदवारको विरोधमा उजुरी दिने समय १० बजेदेखि ३ बजेसम्मल�. . .


मोरङका ६ संघीय र १२ प्रदेशसभा निर्वाचन क्षेत्रमा को–को भिड्दै

विराटनगर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मोरङमा २०७ जनाले उमेद्वारी दिएका छन् । संघीय निर्वाचन क्षेत्र ६ र १२ प्रदेशसभा सदस्य गरि १८ पदका लागि २०७ जनाले उम्मेदवारी दिएका हुन् । छ संघीय निर्वाचन क्षेत्रमा ९८ जनाको उम्मेदवारी परेको छ । १२ प्रदेशसभा निर्वाचन क्षेत्रमा १०९ जनाको उम्मेदवार�. . .


शान्तिपूर्ण र उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता सम्पन्न

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण वातावरणमा उत्साहजनकरूपमा सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार देशका ७७ वटै जिल्लामा स्थापना भएका मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका र स्वतन्त्र उम्मेदव�. . .


माेरङ ६ मा डा. शेखर काेइरालाले दिए उम्मेदवारी

विराटनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति नेपाली कांग्रेसका प्रभावशाली नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले मनोनयन दर्ता गराउनुभएको छ । मोरङ निर्वाचन क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्य पदका लागि उहाँले आज अपराह्न ३ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगि मनोनयन दर्ता गराउन�. . .


प्रत्यक्षतर्फको मनोनयनपत्र दर्ता : शीर्ष नेता को कहाँबाट

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशभर उम्मेदवारको मनोनयनपत्र सुरु भएको छ । प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न लाग�. . .


झापा-५ बाट एमाले अध्यक्ष ओलीद्वारा उम्मेदवारी दर्ता

दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराउनुभएको छ । अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैँ पुगेर आज दिउँसो उम्मेदवारी दर्ता गर्नुभएको हो । उम्मेदवारी दर्ता गर्न उहाँ शनिबार नै झापा. . .