विशेष

स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार रहेको बताएकी छन् । आज विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मेहताले �. . .


सम्राट स्पोर्टिङ क्लब विराट गोल्डकपमा पहिलो पटक सहभागिता

विराटनगर चैत्र २४ , मोरङ ‘ए’ डिभिजन आठ पटकको च्याम्पियन सम्राट स्पोर्टिङ क्लब यस वर्ष पहिलो पटक विराट गोल्डकपमा सहभागिता जनाउँदै छ। स्थानीय क्लबका लागि यो अवसर केवल प्रतिस्पर्धा होइन, आफ्नो पहिचान बनाउने सुनौलो मौका हो। विराटनगरमा आउँदो चैत २८ गतेबाट विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको. . .


दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो १ बस्ने भएको हो । बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित क. . .


आज दिउँसो १२:३० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक बोलाएका छन् । मंगलबार दिउँसो १२:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको गृहमन्त्री सुधन गुरुङको सचिवालयले जनाएको छ ।. . .


विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा ब्यापक कटौती गर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इन्धन संकटबाट अर्थतन्त्रलाई जोगाउन इन्धन सुविधा कटौती गर्ने निर्णय स्वीकृत गरेका हुन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य. . .


आज विश्व स्वास्थ्य दिवस मनाइँदै

काठमाडौं । आज विश्व स्वास्थ्य दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज विश्व स्वास्थ्य दिवस मनाउन लागेको हो । स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउनुपर्ने आवश्यकतामा जोड दिँदै नेपालमा हरेक वर्ष विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओं) को स्था�. . .


सरकारको निर्णयले खुशी विराटनगरका सेवाग्राही

सोनु साह विराटनगर। सरकारको निर्णयअनुसार आइतबारबाट सार्वजनिक गरेको नयाँ कार्यसमय सोमबारदेखि देशभर लागू भएको छ। अब सरकारी कर्मचारीहरू बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म अनिवार्य रूपमा कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ। सोही निर्णयको प्रभाव सार्वजानिक सेवा प्रवाहका कार्यलयमा बुझ्दा से. . .


कोशी अस्पताल विराटनगरमा आयो एन्टीरेबिज खोप

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा आजदेखि पुनः एन्टीरेबिज खोप सेवा सञ्चालनमा आएको छ। केही हप्तादेखि अस्पतालमा उक्त खोप अभाव भएपछि बिरामीहरूले समस्या भोग्दै आएका थिए। अस्पतालले यसअघि रोग महामारी तथा रोग नियन्त्रण महाशाखाबाट प्राप्त हुने एन्टीरेबिज भ्याक्सिन उपलब्ध नभएकाले सेवा अस्थायी रूप. . .


सिटिजन्स बैंक घोटालासँग जोडियो विराटनगरका मिटरब्याजीको कनेक्सन, उजुरीपछि चेक फिर्ता गरिदैं

विराटनगर । बैंक भित्रै रकम अपचलनको प्रकरण विवादित बनेपछि त्यसको जिम्मेवारी लिएर कबुल गरेकी रोजी कँडेल विरुद्ध बैंक बाहिरको अर्को मिटरब्याजी समूहको कारोबार जोडिएको छ । सिटिजन्स बैंक इन्टरनेसनलको विराटनगर–३ स्थित कञ्चनबारी शाखामा भएको ४ करोड ९१ लाख रुपिँयाको अपचलनको आरोपमा कँडेल अहिले अनुसन्धान बा. . .


नेपाल उद्योग वाणिज्य महासंघ कोशीमा राउत विजयी, नविन रिजालको प्यानलनै पराजित

विराटनगर । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको निर्वाचनबाट राजेन्द्र राउतको प्यानलनै पुनः विजयी भएको छ । आफ्नै नेतृत्व र अगुवाईमा प्रदेश महासंघको गरिमा बढाइरहेका राउतको प्यानलले सानदार जित हासिल गर्दै गरेको हो । विराटनगरमा सम्पन्न महासङ्घको आठौँ सभाबाट अध्यक्षमा राजेन्द्र राउत प्रतिपस्�. . .


विराटनगर महानगरपालीकामा ९ बजे नै कर्मचारीसँगै सेवाग्राही पनि आए

विराटनगर । आइतबार बसेको मन्त्रिपरषद्को बैठकले चैत्र २३ गतेसोमबारेदेखी लागुहुने गरी विहान ९ बजेदेखी ५ बजेसम्म सरकारी कार्यलय संचालन गर्ने निर्णय गरेसँगै विराटनगर महानगरपालीकाका कर्मचारीहरु समय मै उपस्थित भएका छन् । आज आवर विराटनगरले सोमबार विहान ९ बजेको समयमा विराटनगर महानगरपालीकामा पुगेर गरे�. . .


प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो १ बस्ने भएको छ । बैठकमा गृहमन्त्री सुदन गुरुङले तीनवटा अध्यादेश स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ । आज प्रस्तुत हुने अध्यादेशहरूमा ‘मतदाता नामावली (पहिलो संशोधन) अध्य�. . .