नेपालका सीमा क्षेत्रबाट स्वदेशमा कहिल्यै उत्पादन नभएका, पुँजी पलायन हुने किसिमका बस्तु वा पटका तथा पटकाजन्य पदार्थहरुको दुरुपयोगले स्वास्थ्यमा र वातावरणमा खराबी हुने, दुर्घटना हुनसक्ने भएकाले निरुत्साहित गर्ने अभियानमा छौं । दान बहादुर कार्की प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता दशैं, तिहार, छठल�. . .
काठमाडौं । कात्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । आज विभिन्न प्रकारका खानेकुरासहित कागको पूजा गरि मनाइँदैछ । बुधबार १७ घडी ८ पला अर्थात् दिउँसो १ बजेर ५ मिनेटसम्म त्रयोदशी रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन कागको पूजा गर्ने विधान रहेको परेको समितिका अध्यक्ष �. . .
काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा चार–दुई गोलले पराजित गर्दै छैटौं पटक साफको फाइनल प्रवेश गरेको हो । यसअघि पाँच पटक उपविजेतामा रोकिएको नेपालले यो पटक भने घरेलु समर्थक र मैदानको फाइदा उठाउ. . .
काठमाडौं । आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डमाथि नेपालले पाँच विकेटको जित निकालेको छ । पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले १५५ रनको लक्ष्य पाँच विकेटको क्षतिमा २९.५ ओभरमा परा गरेको हो । टस हारेर ब्या�. . .
इन्दु साह विराटनगर । विराटनगरको बजारमा तिहारका दुईसयदेखि चारसय क्विन्टल सयपत्री फूल खपत हुने व्यवसायीहरु बताउँछन् । यो फूल कहाँबाट आउँछ भन्दा उनीहरुले विभिन्न नर्सरी देखाउँछन् । नर्सरीमा फूल फुलाएर बिक्री गर्ने भन्दा बिरुवा नै बढी उत्पादन गर्ने चलन छ । तर, पनि विराटनगरमा सयपत्री नर्सरीबाटै आउने दा. . .
काठमाडौं । राजधानीमा जारी महिला साफ च्याम्पियनसिपको फाइनल खेल बुधबार हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरुहुने खेलमा उपाधिका लागि घरेलु टोली नेपाल र डिफेन्डिङ च्याम्पियन बंगलादेश आमने सामने हुँदै छन् । फाइनल खेल अघि मंगलबार भएको पत्रकार सम्मेलनमा नेपाली टिमकी कप्तान एन्�. . .
विराटनगर । मोरङ प्रहरीले उज्यालोको पर्व तिहार र छैठमा पटका पड्काउँदा दिर्घरोगी नागरिक र बालबालिका पनि हुन्छन् भनेर सोचिदिन आग्रह गरेको छ । तिहार र छैठ पर्व सुरक्षा निगरानीमा गरिएको कडाईका विषयमा जानकारी दिदैं मोरङ प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक नारायण चिमरियाले मुटु रोगी तथा बालबालिकाका लागि पटक. . .
काठमाडौं । निर्माण भएर पनि पूर्वाधार अभावमा सेवा उपलब्ध गराउन समस्या भोगिरहेको कोशी प्रदेश सरकार अन्तर्गतको विराटनगरस्थित शैलजा आचार्य हृदय रोग उपचार केन्द्रलाई स्तरोन्नती गर्न सघाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रतिबद्धता जनाएका छन् । यसका लागि मन्त्री पौडेल र कोशी प्रदेशका . . .
काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १७ नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार काठमाडौंको बालुवाटारमा विरोध प्रदर्शनका क्रममा उनीहरूलाई गिरफ्तार गरिएको रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । ‘शान्तिपूर्ण विरोध प्रदर�. . .
प्रेम देवान विराटनगर । विराटनगर १८ स्थित आइसीपी एकीकृत जाँच चौकी भन्सार कार्यालय परिसरमा अधिकास कर्मचारी तथा भन्सार एजेन्ट संघका प्रतिनिधीहरु विना हेलमेट लगाएर सवारी साधन चलाउने गरेको भेटिने गरेका छन् । उनीहरु भन्सार कार्यालयका भित्री सडकहरुमा तिव्र रुपमा विना हेलमेट सवारी साधान चलाउने गरेका हु�. . .
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडाबाट पैदल ४५ मिनेट उक्कालो चढ्दा धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी पुगिन्छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै पर्ने किरात ऐतिहासिकस्थल मझुवागढी आवतजावत गर्ने पदमार्गमा नौ सय १८ खुड्किला छन् । माझकिरात भ�. . .
विराटनगर । सुनको अवैध आयात र दिपावलीमा कामदार फर्कने क्रमले विराटनगर नजिकका सीमावर्ती बजारमा भारुको मूल्य बढेको छ । पछिल्लो एक महिनामा एकसय भारुको मूल्य १६७ नेरु पुगेको हो । एक महिना अगाडी १६४ नेरुमा एकसय भारु पाइन्थ्यो । सीमा नजिक रहेका बजारमा भारुको मूल्य बढ्नुमा सुनको भन्सार दरमा गरिएको बृद्धिलाई. . .