विराटनगर । तेरापंथ युवक परिषद् विराटनगरले आगामी असोज १ गते विराटनगरको जैन भवनमा आयोजन गर्न लागेको ‘मेगा ब्लड डोनेशन ड्राइभ महोत्सव’ को ३० दिने जागरण तथा जनचेतना अभियान ब्यानरको शुभारम्भ गरिएको छ । नेपाल लगायत विश्वका ७५ वटा मुलुकहरुमा एकैपटक हुन लागेको ‘मेगा ब्लड डोनेशन ड्राइभ महोत्सव’लाई सबैले स. . .
सुनसरी । तीन दिन अघि सुनसरीको झुम्का कारागारबाट भागेका कैदी शनिबार बिहान बिर्तामोडबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिमिल्सिनाले कारागारबाट भागेका कैदी खोटाङको प्रुङचुचुम्मा गाउँपालिका २ का २८ वर्षीय रुपक पौडेल खत्रीलाई प्रहरीले झापा जिल्. . .
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदैछ। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई आज नख्खु कारागारमा सरुवा गरेर ल्याउन लागिएको हो । लामिछानेले दिएको निवेदनको आधारमा हिजो कारागार विभाले सरुवा गर्ने निर्णय गरेको थियो । भैरहवाबाट लाम�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा प्रदेशवासी तथा देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन् ।मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना सन्देशमा सत्य, धर्म र न्यायका प्रणेता श्रीकृष्णको उपदेश र शिक्षा आज पनि सा�. . .
विराटनगर महानगरपालिकामा वर्षेनी कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा यस पटक भदौ १ गते आइतबार परेको छ । भगवान कृष्णको जन्मोत्सव जन्माष्टमीका दिन विशेष पूजा र आरधनापूर्वक सम्पन्न गरेपछि त्यसको भोलिपल्ट रथारोहण गराएर परिक्रमा परम्परा विराटनगरमा छ । यस पटक साउन ३१ गते कृष्ण जन्माष. . .
काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी पर्व संसारभरका हिन्दु धर्मावलम्वी र कृष्णका भक्तहरुले भगवान् कृष्णको पूजा आराधना गरी मनाउदैँ छन् । हिन्दु धर्मावलम्वीहरुले आज भगवान कृष्णको जन्मदिवस धुमधामका साथ मनाउने गरेका छन् । कृष्ण आजैको दिन कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म भ�. . .
विराटनगर । कृष्ण जन्माष्टमीको भोलिपल्ट भदौ १ गते आईतबारको दिन विराटनगरमा हुने विशाल रथयात्राको सुरक्षाका लागि मोरङ प्रहरीले विशेष सर्तकता अपनाउँदै १ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरियाका अनुसार, शसस्त्र प्रहरी, जनपथ प्�. . .
विराटनगर साउन ३० , लामो प्रतीक्षा र राजनीतिक–प्रशासनिक उतारचढावबीच अन्ततः पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको मेडिकल कलेज सञ्चालनमा आएको छ। मोरङ–३ का सांसद तथा नेपाली कांग्रेस नेता डा. सुनीलकुमार शर्माले यसलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण मोड र क्षेत्रको दीर्घकालीन विकासको ऐतिहासिक उपलब�. . .
इन्दु कुमारी साह विराटनगर । नेपालमा बहुविवाह पूर्ण रूपमा कानुनले निषेध गरेको भएपनि अझै रोकिएको छैन। मुलुकी फौजदारी संहिता, २०७४ को दफा १७५ मा स्पष्ट रूपमा बहुविवाह गर्न नहुने व्यवस्था भए पनि, मोरङ जिल्ला अदालतको तथ्यांकले यसको गहिरो वास्तविकता उजागर गरेको छ। आर्थिक वर्ष २०८१÷८२ मा मोरङ जिल्ला अदालत�. . .
विराटनगर । स्थापना भएको तीन दशकपछि पूर्वाञ्चल विश्वविद्यालयले अखेर गोठगाउँस्थित स्कूल अफ मेडिसिनमा एमबीबीएस शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति पाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बिहीबारको बैठकले विश्वविद्यालयलाई ५० सिट क्षमतासहितको एमबीबीएस कार. . .
काठमाडौं । बिहीबारदेखि अस्ट्रेलियामा सुरु भएको टप एन्ड टी–२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ । नेपालले घरेलु टिम नर्दर्न टेरिटोरी स्ट्राइकरसँग पहिलो प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल आज दिउँसो २ः१५ बजेबाट सुरु हुनेछ । रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कु. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ र युगान्तकारी (गेम चेन्जर) काम गर्न सबै मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्पा�. . .