काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडक मुक्त गर्ने प्रतिबद्धता जनाएका छन् । आज ६० औँ राष्ट्रि बाल दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने दाबी गरे । ‘कतिपय बालिबाल. . .
काठमाडौं । ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ । दिवसको अवसरमा विभिन्न संघ संस्थाले आज कार्यक्रमको आयोजना गरेका छन् भने देशभरका सामूदायीक तथा नीजि विद्यालयहरुले पनि विद्यार्थीलाई सहभागी गराएर गरिने कार्यक्रमको आयोजना गरेका छन् । नेप�. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान कोसी र मधेस प्रदेशमा साधारणतया बदली रहेको जनाएको छ । बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट�. . .
झापा । झापाको शिवसताक्षीमा गएराति भाइको हत्या भएको अभियोगमा दाजु पक्राउ परेका छन् । शिवसताक्षी–८ शितल चौकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या गरेको आरोपमा उनका दाजु नारायण सिटौलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनापछि अनुसन्धानका लागि मृतकका दाजु नारायण सिटौलालाई नियन्त्रणमा लिइएको जिल. . .
विराटनगर । कटहरीस्थित कृषि थोक बजारमा जारी कृषि एक्स्पो–२०८१ मा इजरायली प्रविधिको ‘हाइड्रोफोनिक’ टावर प्रदर्शनमा राखिएको छ । यसको वास्तविक अर्थ हुन्छ, हाइड्रो भनेको पानी र फोनिक भनेको खेती । जसलाई खास ग्रोटावर पनि भनिन्छ । मेलामा राखिएको भर्टिकल आकारको ग्रोटावरमा केहि रायो सागका बिरुवा रोपिएको छ । �. . .
विराटनगर । लामो समयको रस्साकस्सीपछि कोशी प्रदेशमा कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले थप गरिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीपरिषद् विस्तार गर्दै चार मन्त्री थप गरेका हुन् । नव नियुक्त मन्त्रीहरुले शपथ ग्रहण पनि गरेका छन । नव नियुक्त मन्त्रीहरुको सूचीमा डा.शेखर कोइराला �. . .
झापा । बिर्तामोडको गिरीबन्धु टि–स्टेट नजिकै बिस्फोट भएको प्रेसर कुकर बम फेला परेको छ । बिर्तामोड ६ स्यालडागीस्थित, गिरीबन्धु टि स्टेट प्रालिभित्र रहेको शम्सेर एण्ड गंगादेबी टि–स्टेटको कम्पाउण्डको वाल बाहिर विस्फोट भएको कुकर फेला परेको प्रहरीले जनाएको छ । छत्रबाबु गिरीले संचालन गर्दै आएको सो टि�. . .
विराटनगर । मोरङको रंगेली नगरपालिकामा नेपाली काँग्रेसका कार्यकर्ताले कर्मचारीमाथि हातपात गरेका छन् । बृद्धि करका दरको पुनरावलोकन हुनुपर्ने माग गर्दै काँग्रेस नगरसमितिले नगरपालिका विरुद्ध आन्दोलन गर्दै आएका छन् । त्यसक्रममा शुक्रबार बिहान आन्दोलनरत पक्षका केहि व्यक्तिले कार्यालयको जिन्सी शाखा�. . .
काठमाडौं । काठमाडौंको सुन्धारास्थित धरहरा आउँदो असोज ३ गतेदेखि सञ्चालन हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ । २. . .
विराटनगर । विराटनगरमा विद्यालयस्तरीय 'विराटनगर बास्केटबल कप'को फाइनल खेल शनिबार हुने भएको छ। पाचौं संस्करणको बास्केटबल कपको फाइनल खेल एभरेष्ट स्कुलको बास्केटबल कोर्टमा भदौ २९ गते शनिबार हुने भएको हो। पुरुषतर्फको पहिलो सेमिफाइनलको खेलमा शिक्षादीपलाई पराजित गर्दै विकेभिए फाइनलमा पुग्न सफल भएको. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्र्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एउटै मञ्चबाट सम्बोधन गर्दै नेपालमा चलेको दश वर्षे जनयुद्ध लाखौं जनता सहभागी भएर लडिएको आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो ऐतिहासिक परिघटना भएकाले यसको आवश्यकता र म�. . .
विराटनगर । मोरङको रंगेली नगरपालिकाले घर जग्गा करका दर मनोमानी ढंगबाट तोकेको आरोप लगाउँदै नेपाली काँग्रेसले गरेको आन्दोलनका कारण दैनिक प्रशासनिक कामकाजमा समस्या सिर्जना भएको छ । नेपाली काँग्रेसको नगर समितिले नागरिकमाथि जर्बरजस्ती कर तोकिएको आरोप लगाउँदै सच्याउन माग राखेर आन्दोलनमा उत्रिएको हो । . . .