विराटनगर । नयाँ हर्ष र उमङ्ग लिएर आउने नेपालीहरुको महान चाड बडा दशैं यसपटक पनि आधा जनसंख्याका लागि भने पिडादायक बनेको छ । ३० लाख बढी नागरिक खाद्य असुरक्षामा पर्दा उनीहरुका लागि दशैं पिडादायक बनेको हो । मिठो–मसिनो खाने र नयाँ लुगा लगाउने पर्वका रुपमा परिभाषित दशैंमा यसपटक पनि झण्डै आधा जनसंख्याले भोक . . .
हुम्लाका दलित समुदायलाई आर्थिक अभावका कारण दसैँ मनाउन असहज भएको छ । कोरोना महामारीका उनीहरु बेरोजगारीमा बस्न बाध्य छन् । दसैँका आर्थिक स्रोत जुटाउन उनीहरुले आफ्नो घरमा राखेको सुन समेत कर्जामा राखेका जनाइएको छ । ताँजाकोट वडा २ का सिमान विश्कर्माले दसैँ मनाउँनका लागि चरम आर्थिक अभाव भएको गुनासो ग�. . .
विराटनगर । नेपालीहरुको महान चाडको रुपमा रहेको दशैंले अहिले सबैलाई छपक्कै छोएको छ । नेपालीहरु दशैं लक्षित किनमेल र पुजापाठमा जुटिसकेका छन् । दशैमा के गर्ने, कहाँ जाने र समय कसरी व्यतित गर्ने लगायतका योजना समेत धेरैले बनाईसकेका छन् । कतिपय नेपालीहरु त दशैं मनाउनकै लागि आ–आफ्नो घर समेत लागिसकेका छन् । त. . .
विराटनगर । विराटनगरबाट रङ्गेलीसम्म आज महानवमी निशान यात्रा सुरु भएको छ । विराटनगर कालीमन्दिरबाट बिहान ७ः१५ बजे रङ्गेलीको कालीमन्दिरसम्मको यात्रा सुरु भएको हो । अहिले रामचौक कटेको छ । महानवमी निशान यात्रा गराउने परम्परा अनुसार आज विशेष यात्रा सुरु गरिएको हो । पाँच वर्षयता विराटनगरको काली मन्दिरबा�. . .
विराटनगर । विराटनगरमा कोरोना संक्रमितको संख्या स्वाट्टै घटेको छ । हिजो बुधबार विराटनगरमा कोरोना संक्रमितको संख्या २ जना मात्रै छ । मोरङ जिल्लाभर नै चारजनालाई मात्रै कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश १ मा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ११९ जनाको पीसीआर परीक्षण गर्दा २२ र ६८ जनाको एन्�. . .
उर्लाबारी । मदन भण्डारी स्मृति प्रतिष्ठान, उर्लावारी मोरङ समाजमा विशेष योगदान दिएका ब्यक्ति तथा राजनीतिकर्मीको इतिहास संरक्षण अभियानमा जुटेको छ । प्रतिष्ठानले समाजको विभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तिहरुको बारेमा ग्रन्थ प्रकाशित गरि उहाँहरुको योगदानलाई जीवन्त राख्ने अभियान संचालन गरिरहेक�. . .
विराटनगर । विरानगर–१० जहदा रोडमा कारको ठक्करबाट दुईजना घाइते भएका छन् । आज बिहान ५ः३० बजे बा १३ च १४६५ नम्बरको कारले तरकारी बोकेको को १ स ४६७१ नम्बरको टेम्पोलाई ठक्कर दिदाँ टेम्पोमा रहेका जहदा–४ का दुईजना घाइते भएका हुन् । घाइतेको उपचार भईरहेको छ । कार चालक विराटनगर–७ का सुजल थापालाई प्रहरीले नियन्त. . .
भक्तपुरको तलेजु मन्दिरमा बुधबार बलिरहित पूजा सम्पन्न गरिएको छ । हरेक वर्ष दसैँमा बुधबार तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने गरिए पनि यसवर्ष कोरोना भाइरस सङ्क्रमणका कारण तलेजुमा बलि नदिई पूजा सम्पन्न गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । तलेजुमा राजोपाध्याय, जोशी. . .
प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई ज्ञापन गर्नुभएको छ । बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो । बुधबार साँझ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटमार्फत नेपाली टिमला�. . .
आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँ�. . .
नवरात्रको नवौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ देवीअर्थात् सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा छ । नवदुर्गा गणकी एउटी देवीको नाम सिद्धिद�. . .
चितुवाको आक्रमणबाट ज्यान गुमाएकी तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङकी बालिकाको परिवारलाई राहत प्रदान गरिएको छ । बन्दीपुर गाउँपालिका र डिभिजन वन कार्यालयले किरिया खर्चबापत बालिकाको परिवारलाई रु एक लाख प्रदान गरेको हो । गत सोमबार साँझ चितुवाको आक्रमणमा परी नौ वर्षीया बालिका स्वीकृति था�. . .