शिक्षा

ग्रीनल्याण्ड कलेज विराटनगरले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष कार्यक्रमहरू सञ्चालनमा ल्याउने भएको छ।

विराटनगर । ग्रीनल्याण्ड कलेज विराटनगरले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष कार्यक्रमहरू सञ्चालनमा ल्याउने भएको छ। ‘वन स्टुडेन्ट, वन स्किल’ भन्ने मूल उद्देश्यसहित कलेजले सिकाइसँगै व्यवहारिक सीप विकासमा जोड दिँदै आएको छ। नवीनतम योजनाअनुसार कक्षा १२ उत्तीर्ण गरेपछि विद्यार्थीहर. . .


विराटनगरको जेम्स स्कुलकी छात्रा श्रीजी २१ हजार नगद सहिद सम्मानित

विराटनगर । विराटनगर १ पोखरीयामा रहेको जेम्स इन्टरनेसनल स्कुलकी छात्रा २१ हजार नगद सहित सम्मानित भएकी छन् । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए ल्याएकी स्कुलकी छात्रा श्रीजी पोखरेललाई स्कुलले नगदसहित सम्मान गरेको हो ।एसइईमा ४ जिपिए ल्याएर उत्कृष्ट सफलता हासिल गरेकी पोखरेललाई सोमबार स्कुलले ए. . .


विराटनगरको श्री सिद्धकाली आधारभुत विद्यालयको भवन रोटरीद्वारा निर्माण

विराटनगर । रोटरी फाउण्डेसनको ग्लोबल ग्राण्ड कार्यक्रमअन्तर्गत निर्माण गरिएका विद्यालय भवनहरु व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विराटनगर वडा नम्बर ५ स्थित श्री सिद्धकाली आधारभूत विद्यालयका नवनिर्मित भवनह�. . .


वर्षभरी पढेको विषय एउटा, परीक्षामा प्रश्नपत्र अर्कै

विराटनगर । त्रिभुवन विश्वविद्यालय कला संकाय (आर्टस) अन्तर्गत बीए तेस्रो वर्षको परीक्षा चलिरहेको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका चारजना विद्यार्थी भने प्रश्नपत्र पाएपछि आइतबार हेरेको हे¥यै भएका छन् । कारण थियो, बीए तेस्रो वर्षमा ऐच्छिक विषय छनौट गर्न पाइन्थ्यो । विद्यार्थीमध्ये चारजनाल�. . .


प्रदेशबाटै एसईई गर्न मन्त्री पन्तको प्रस्ताव

काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाटै गर्न सरकारले प्रस्ताव गरेको छ । शनिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले सो प्रस्ताव अघि सारेका हुन् । बैठकमा बोल्दै उनले एसईई प्रदेशबाट सञ्चालन गर्�. . .


करोडौं खर्च भइरहेको विद्यालयको नतिजा निराशाजनक, १०६ मा ८९ फेल

सिरहा । गोलबजार नगरपालिकाको शैक्षिक दुर्दशा ज्यादै कहालाग्दो छ । शुक्रबार प्रकाशित एसईईको परीक्षाफल हेर्ने हो भने सामूदायिक विद्यालयहरुको शैक्षिक प्रगति रसातलमा पुगेको देखिन्छ । विगत सात वर्षदखि नमूना विद्यालयको हैसियतमा वार्षिक करोड रुपैयाँ भन्दा अधिक सरकारी अनुदान प्राप्त गरिरहेको जनता नमूना. . .


विराटनगरको एभरेष्ट स्कुलका १३३ जना विद्यार्थी उच्च जीपीएसहित उत्तीर्ण

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले २०८१ सालको एसईई परिक्षाको परिणाममा पनि उत्कृष्टता हासिल गरेको स्कुलको दाबी छ । १ सय ७१ जना विद्यार्थीले एसईई परिक्षा दिएकोमा १ सय ३३ जना विद्यार्थीले ३ दशमलव ६१ देखि ४ जीपीए ल्याएर उत्तिर्ण गरेका छन् । जसमध्ये दुई विद्यार्थी प्रेम खतिवडा र कृति �. . .


विराटनगरको जेम्स इन्टरनेसनल स्कुलको उत्कृष्ट नतिजा, सृजि पोखरेलको ४.० जीपीए

विराटनगर । विराटनगरस्थित जेम्स इन्टरनेसनल स्कुलकी छात्रा सृजि पोखरेलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.० जीपीए हासिल गर्दै शैक्षिक उत्कृष्टता प्रदर्शन गरेकी छिन्। स्कुलका प्रिन्सिपल पंकज खड्काका अनुसार, यस वर्ष स्कुलका १३ जना विद्यार्थीले ए प्लस, ११ जनाले ए र केहीले बी ग्रेड हासिल गरे�. . .


एसइईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् । आज सार्वजनिक नतिजाअनुसार विसं २०८१ को एसइई परीक्षामा नियमिततर्फ सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जिपिएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हज�. . .


काठमाडौंको केएमसी र विराटनगरको मेरिल्याण्ड कलेजको सहकार्य शुरु

विराटनगर । विराटनगर –७ स्थीत मेरिल्याण्ड र काठमाण्डौ बागबजार स्थीत केएमसी शैक्षिक संस्थाविच भएको सहकार्य (शैक्षिक सहकार्य) शुरु भएको छ । शुक्रबार के एमसी बागबजारबाट आउनु भएका केमेस्ट्री विषयका वरिष्ठ शिक्षक प्रकाश पौडेलले मेरिल्याण्डमा व्रिजकोर्ष गरिरहेका विद्यार्थीहरुलाई केमेस्ट्रि विषयको आध�. . .


नेपालमै पहिलो शैक्षिक कार्यक्रम एम.एस्सी.बायो स्टाटिक्टिक्स पूर्वाञ्चल विश्वविद्यालयमा

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले एम.एस्सी.बायोस्टाटिक्टिक्सको शैक्षिक पाठ्यक्रम विकास गरेर पढाउने तयारी सुरु गरेको छ । यो शैक्षिक कार्यक्रम नेपालमै पहिलो रहेको दावी गरिएको छ । पूर्वाञ्चल विश्वविद्यालय चिकित्सा शास्त्र संकायले एम.एस्सी. बायोस्टाटिक्टिक्स कार्यक्रम संचालन गर्ने भएको हो । यो �. . .


‘प्रविधियुक्त सिकाई, विराटनगरको उचाई’ एआई पढाउने महानगरको नीति

विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक विकास कार्यकमका लागि ७५ करोड ५१ लाख ३० हजार बजेट बिनियोजन गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा महानगरपालिकाले पूर्वाधारपछि शिक्षालाई प्राथमिकतामा राखेको हो । बजेटमा मात्रै नभई शैक्षिक क्षेत्रमा महानगरपालिाले सुचना र प्रविधिलाई प्र�. . .