समाचार

मोरङको रतुवामाईमा सशस्त्र प्रहरीमाथि सीमामा आक्रमण

रबिन्द्र बराल विराटनगर । मोरङको रतुवामाई नगरपालिका–१ सोनापुर स्थित सीमा नाकामा भारतबाट भन्सार छलेर सामाग्री ल्याउने कारोबारी समुहको आक्रमणबाट सशस्त्र प्रहरीका हवल्दार घाईते भएका छन् । बिहीबार बिहान ५ बजे प्रस्तावित सीमा सुरक्षा गुल्म बरडंगाबाट गस्तीमा खटिएको टोलिमाथि कारोबारी समुहले ढुंगा प्र�. . .


सिङ्गापुरमा अनलाइन ठगीमा दोब्बर वृद्धि

सिङ्गापुर । सिङ्गापुरमा इन्टरनेटको माध्यमबाट हुने व्यवसायमा ठग्ने र ठगिने क्रम बढेको छ । सन् २०२३ मा ‘ई-कमर्स’ बाट गरिने खरिद बिक्रीमा हुने छलीका घटनामा दोब्बरले वृद्धि भएको ‘ई-कमर्स मार्केटप्लेस लेनदेन सुरक्षा मूल्याङ्कन प्रतिवेदनले देखाएको छ । प्रशासनका अनुसार करिब ५० प्रतिशत ई-कमर्ससम्बन्धी ठ. . .


इस्लाम धर्मावलम्बीहरूले ईद पर्व मनाउँदै(फोटो फिचर)

विराटनगर । आज इस्लाम धर्मावलम्बीहरूले ईद पर्व मनाउँदै छन् । एक महिना लामो रमजान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इस्लाम समुदायले इद उल फित्र अर्थात् ईद पर्व मनाउने गर्दछन् । पर्वका सन्दर्भमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ। आजको दिन मुस्लिम धर्मावलम्बी आफू पवित्र भई सफा मस्जिद (इदगाह) मा गएर . . .


सहकारी केस गठबन्धन भत्काउने कोशीस मात्रै हो : प्रधानमन्त्री दाहाल

विराटनगर । नकेपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री रवि लामिछानेको सहकारी केस नेपाली काँग्रेसको गठबन्धन भत्काउने कोशीस मात्रै रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय र प्रदेश पदाधिकारीको संयुक्त विस्तारीत बैठकमा स. . .


अन्तर प्रदेश राष्ट्रिय खेलकुद : पुरुष भलिबलमा कोशी स्वर्ण नजिक

चितवन । चितवनको भरतपुरमा जारी प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा कोशी स्वर्ण पदकनजिक पुगेको छ । बिहीबार भएको पहिलो सेमिफाइनलमा कर्णालीलाई हराउँदै कोशी फाइनलमा प्रवेश गरेको हो । भरतपुर महानगरपालिकास्थित गेस्ट हाउस चौरमा भएको खेलमा कोशीले कर्णालीलाई ३-१ को सेटम. . .


नयाँ शैक्षिक सत्रका लागि वैशाख २ गतेदेखि भर्ना अभियान

काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौ वटा बिक्री केन्द्रमा शैक्षिकसत्र–२०८१ का लागि सबै विषयका पुस्तक छापेर पुर्याइएको बताए । केन्द्रले प्रक�. . .


भोजपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचौक गाउँपालिका- १० स्थितमा दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो १ बजे आमचोक- ६ देवानटारका २० बर्षीय सुदिप दर्जी र १८ बर्षीय अजय राईको दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको प्रहरीले जनाएको छ। पोष्टमाटमको लागि शवलाई धरान घोपा पठ�. . .


डलरको भाउ स्थिर रहँदा युरो र पाउण्ड बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा रहेको छ । बुधबार डलरको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसाले कारोबार भएको थियो । त्यस्तै, यूरो एकको खरिद दर १४४ र. . .


इस्लाम धर्मावलम्बीले आज ईद उल फित्र मनाउँदै

काठमाडौं । देशैभर रहेका इस्लाम धर्मावलम्बीले आज इद पर्व मनाउँदै छन् । एक महिना लामो रामजान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इस्लाम समुदायले आज इद उल फित्र मनाउँदै छन् । पर्वका सन्दर्भमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रामजान सकिएपछि सुरु हुने शुक्लप�. . .


सूचनाको हकको लागि राष्ट्रिय महासंघ कोशीको अध्यक्षमा नजवुल खान

विराटनगर । सूचनाको हकको लागि राष्ट्रिय महासंघ कोशीको अध्यक्षमा नजवुल खान (निलम) चयन भएकी छन् । विराटनगरमा भएको महासंघको प्रथम महाधिवेशनबाट उदयपुरकी अधिकारकर्मी खान अध्यक्षमा चयन भएकी हुन् । नागरिकको सूचना पाउने अधिकार स्थापनाका लागि उनी लामो समयदेखि अभियन्ताका रुपमा क्रियाशील छिन् । त्यस्तै उप�. . .


राजस्थानको अपराजित यात्रालाई टाइटन्सले तोड्यो

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा राजस्थान रोयल्सको पाँचौं खेलमा आएर अपराजित यात्रामा पूर्ण विराम लागेको छ । बुधबार राति गुजरात टाइटन्ससँग ३ विकेटले पराजित भएपछि राजस्थानको अपराजित यात्रामा पूर्ण विराम लागेको हो । पराजित भए पनि राजस्थान ८ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा जित न. . .


उपनिर्वाचनमा सुहाङ नेम्वाङ जिताउने माओवादी र एमालेको निर्णय

विराटनगर । एमाले र माओवादी केन्द्रबीच पाँच बुँदे निर्णय भएको छ । दुई पार्टीको कोशीस्तरमा गरिएको बैठकको निर्णय बुधबार सार्वजनिक गरिएको हो । जसमा बैशाख १५ गते हुन लागेको इलाम २ को उपनिर्वाचनका एमाले उम्मेद्वार सुहाङ नेम्वाङलाई बिजयी गराउन एमाले र माओवादीले संयुक्त रुपमा सहमति गरेको छ । नेकपा एमाले. . .