समाचार

मौद्रिक नीति सार्वजनिक हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । बैंकले एक सूचनामार्फत अपराह्न ४ बजे उक्त नीति सार्वजनिक गर्न लागिएको जनाएको हो । अर्थतन्त्रका केही सूचकमा समस्या देखा परेको तथा सरकारले चालु आर्थिक वर्षको बजेटमा लिएका नीति तथा कार्यक्रमलाई केन्द्रमा राखे�. . .


झूटो र द्वेषपूर्ण दाबीको बिबिसीले मूल्य चुकायो

राजकुमारी डायनासँग विशेष टेलिभिजन अन्तर्वार्ता लिन बिबिसीका एकजना पत्रकारले झूटो र द्वेषपूर्ण विषयवस्तुलाई लिएर गरेको प्रयास अन्ततः गलत साबित भएको छ । विश्वसनीयताका निम्ति विश्वविख्यात प्रसारण संस्थाले एकजना शाही सुसारेलाई क्षतिपूर्तिस्वरुप ठूलो रकम तिर्नुपरेको छ भने उनीसमक्ष सार्वजनिक रूपमा. . .


हिमालयन दर्शन कलेजमा ‘एन्टलिजेन्स’ मेसिन लर्निङ्ग विषयको अन्तरक्रिया

विराटनगर । विराटनगर-९ मा रहेको हिमालयन दर्शन कलेजले आटीफिसीयल एन्टलिजेन्स मेसिन लर्निङ्ग विषयको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । बिहिबार कलेजमा एक कार्यक्रमको आयोजना गरि सो अन्तरक्रिया गरिएको हो । अन्तरक्रियाको सहजीकरण युनिभर्सिटी अफ टुर्कु फिनल्याण्डका प्रा.डा.राजिव कान्तले गर्नु भएक. . .


कहाँबाट आयो विराटनगरमा पक्राउ परेको सुपारी

भातरले पैठारी अनुमति दिएपछि, उत्पादन परीक्षण गराउने प्रहरीको तयारी विराटनगर । विराटनगर–१४ बाट बिहीबार राती १०ः३० बजे नियन्त्रणमा लिइएको ८ ट्रक सुपारी नेपालको उत्पादन हो वा बाहिरको भन्ने यकिन गरेर मात्रै छोडिने भएको छ । नेपालबाट निकासी प्रक्रिया सकेर इण्डियन कस्टमले समेत पैठारी स्वीकृत दिएको सुपा�. . .


दिनेश गुणवर्धना श्रीलङ्काको पन्ध्रौँ प्रधानमन्त्री

श्रीलङ्काको १५औँ प्रधानमन्त्रीको रुपमा दिनेश गुणवर्धनाले शपथ लिएका छन् । श्रीलङ्का पोदुजाना पेरामुना पार्टी (एसएलपिपी) का ७३ वर्षीय सांसद गुणवर्धनाले प्रधानमन्त्री कार्यालयमा राष्ट्रपति रनिल विक्रमासिङ्घेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । विभिन्न दलका विधायक एवम् राजनीतिक दलका नेताहर�. . .


बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु.९४ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु.९३ हजारमा कारोबार भएका थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.९३ हजार ५०० छ । उक्त सुनको मूल्य अघिल्�. . .


कोशी र जहदा गाउँपालिकामा पानीमा डुबी २ बालकको मृत्यु

विराटनगर । मोरङ र सुनसरीका छुट्टाछुट्टै स्थानमा पानीमा डुबी २ बालकको मृत्यु भएको छ । बिहिबार दिउँसो सुनसरीको कोशी गाउँपालिका-५ कुमियाही स्थितमा रहेको कुमियाही खोलामा नुहाउने क्रममा स्थानीय नजारुल हकको ९ बर्षीय छोरा नफाजल हक पानीमा डुबी मृत अवस्थामा फेला परेका थिए । यसै गरी मोरङको जहदा गाउँपालिक. . .


द्रौपदी मुर्मु भारतको पन्ध्रौँ राष्ट्रपति घोषित

भारत सरकारले द्रौपदी मुर्मुलाई देशको पन्ध्रौँ राष्ट्रपति राष्ट्रपति घोषणा गरेको छ । बिहीबार राति मतगणना समाप्तिसँगै राज्यसभाका महासचिव एवम् राष्ट्रपति चुनावका निर्वाचन अधिकृत पिसी मोदीले द्रौपदी मुर्मुलाई दिल्लीस्थित उनको निवासमा राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेर आधिक�. . .


विदेशबाट आउने मिस्डकलले नेपालीलाई तनाव

काठमाडौं । कहिले ह्वाट्सएपमा लाखाँको चिट्ठा परेको म्यासेज त कहिले व्यक्तिगत नम्बरहरूबाट आउने ओटीपी। अनि कहिले म्यासेन्जरमा आउने ‘स्पाम लिङ्क'। नेपाली दूरसञ्चार प्रयोगकर्ता प्रायः केही न केही जोखिमको सामना गरिरहेका हुन्छन्। यस्तैमा पछिल्लो समय प्रयोगकर्तालाई तनाव दिने अर्को प्रवृत्ति देखिन था�. . .


महोत्तरीमा कोदालो प्रहार गरी भतिजाले गरे काकाको हत्या

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवा गाउँमा आफ्नै भतिजाले कोदालो प्रहार गरी काकाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भतिजा ४० वर्षीय रामनाथ दासले काका ६० वर्षीय रामबहादुर दासलाई कोदालो प्रहार गरी हत्या गरेका हुन् । बिहीबार खेतमा काम ग�. . .


भोजपुरमा ट्र्याक्टरले किच्दा बालकको मृत्यु

भोजपुर । भोजपुर नगरपालिका–१२ छचौतारामा ट्र्याक्टरले किच्दा बालकको ज्यान गएको छ । बिहीबार साँझ सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे१त ७४४४ नंको ट्र्याक्टरले किच्दा पाँच वर्षीय नेन्साङ तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनापछि फरार रहेका चालकलाई गए राति नियन्त्. . .


हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आङ्शिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शनिबा. . .