विराटनगर । आरोहण–गुरुकुल विराटनगरमा नाटक ‘प्रलय प्रतिक्षा’ मञ्चन भइरहेको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा गत शुक्रबारदेखि कथाकार देवकुमारी थापाको कथामा आधारित नाटक मञ्चन भइरहेको हो । अन्धविश्वासको माध्यममार्फत संकटकालिन मनोवैज्ञानिक अवस्थितीलाई नाटकले बोल्ने प्रयास गरेको छ । धिरज रा�. . .
विराटनगर । नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतको रकम भुक्तानी नहुँदा बुढीगंगास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालको सेवा प्रवाह चुनौतीपूर्ण बनेको छ । स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रम अन्तर्गतकोे रकम भुक्तानी नगर्दा अस्पताललाई औषधी खरिदमा समस्या देखिएको हो । सरकारको स्वा. . .
विराटनगर । रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको नवनिर्वाचित कार्यसमितिको पदस्थापन सम्पन्न भएको छ । केही दिनअघि निर्विरोध निर्वाचित सेन्ट्रलको सातौं अध्यक्ष नम्रता रिजाल सहितका पदाधिकारीहरुको पदस्थापन सम्पन्न भएको हो । सोमबार विराटनगरमा आयोजित कार्यक्रमकाबिच रोटरी क्लबका गर्भनर जितेन्द्रबहादुर . . .
लुम्बिनी । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकासका काममा राजनीति नगर्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले रुपन्देहीमा निर्माणाधीन दानव तिनाउ करिडोरमा राजनीति भएको भन्दै यहाँका सबै नागरिकले माग गरेर मात्र यो आयोजाना अघि बढाएपछि यसलाई राजनीतिकरण गरिएको आरोप लगाउनुभययो । नेता पौडेलल�. . .
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित पर्यटकीयस्थल आँधीमूल जाने सडक कालोपत्र गरिएको छ । गाउँपालिकाकै प्रमुख पर्यटकीय धार्मिकस्थलका रुपमा रहेको आँधीमूलसम्म जाने सडक कालोपत्र गरिएको हो । पृथ्वीराजमार्गको एक हजार ७०० देखि साढे दुई किलोमिटरको दूरीमा आँधीमूल रहेको छ । हाल ९०० मिटर दूरीमा. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । अघिल्लो केही दिन उकालो लागेको नेप्से परिसूचक आज भने ९.७५ अङ्कले ओरालो लागेर दुई हजार ७६.६७ मा ओर्लेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८९ अङ्कले ओरालो लागेर ३९५.९४ मा ओर्लेको छ । कूल २३४ कम. . .
विराटनगर । पूर्वाधार निर्माणका लागि आर्थिक वर्षको अन्त्यमा जुर्मुराउने र गुणस्तरहीन काम गर्दै आलोचित हुने चलन पछ्याउँदै प्रदेश १ सरकारले ‘असारे विकास’ लाई निरन्तरता दिएको छ । चालु आर्थिक वर्ष समाप्त हुन महिना दिन पनि बाँकी नभएका बेला प्रदेश सरकारले धमाधम निर्माण कार्य गरिरहेको छ । हतारमा बजेट सिध�. . .
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित गरेको छ । सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति. . .
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा सञ्चालन गर्ने कलेजले तोकेकोभन्दा बढी शुल्क लिएको प्रमाणित भएमा कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको छलफलमा �. . .
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माण प्रक्रियामा अर्थ मन्त्रालयमा भएको सिसीटिभी फुटेज उपलब्ध नभएको घटनाको छानबिन गर्न संसदीय समिति बनाउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले सो प्रकरणबारे सरकारले छानब�. . .
काठमाडौँ । सामाजिक सुरक्षा कोषले आजदेखि स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाह सुरु गरेको छ । सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यक्रम आयोजना गरी कोषले सो सेवा शुभारम्भ गरिएको जनाएको हो । कोषले सञ्चालन गर्ने सुविधामध्ये औषधि उपचार, स्वास्थ्य तथा म�. . .
काठमाडौँ । विश्वमा नेपालीको पहिचान गहुँगोरो वर्णका रुपमा परिचित छ । कुनै समय नेपालीलाई खासै सौन्दर्यका सामान चाहिँदैन भनिन्थ्यो । तर भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालीले राम्रो देखिनका लागि ठूलोमात्रामा रकम खर्च गरेको पाइएको छ । देशभित्र विदेशी मुद्राको सञ्चिती घट्दै गइरहेको विवरण हर. . .