समाचार

दुग्ध विकास आयोजना विराटनगरले किसानको ३२ करोड भुक्तानी दिन बाँकी, पैसाका लागि सरकार पर्खदैं

विराटनगर । कोशी प्रदेशका किसानले उत्पादन गरेको दूधको भुक्तानी गर्नुपर्ने ३२ करोड दयित्व दूग्ध विकास विराटनगर वितरण केन्द्रलाई छ । सहकारीमार्फत संकलन भएको दूध चिस्यान केन्द्र हुँदै वितरण केन्द्र विराटनगरसम्म दैनिक आउने गर्दछ । तर, नौ महिनायता किसानको पैसा पठाउन नसकिएपछि जवाफविहीन भएको वितरण केन्द�. . .


सामाजिक सञ्जाल ‘एक्स’मा खाता ब्लक हुने फिचरमा परिवर्तन

वाशिङ्गटन । सामाजिक सञ्जाल ‘एक्स’ले ब्लक गर्न मिल्ने फिचरमा परिवर्तन ल्याउने घोषणा गरेको छ । अब अवरुद्ध प्रयोगकर्ताहरूले लाइक, जवाफ वा पुनः पोस्टहरूमार्फत अन्तर्क्रिया गर्न भने सक्षम हुने छैनन् । उनीहरूसँग सार्वजनिक रूपमा प्रकाशित गरिएका पोस्टहरूमा भने पहुँच हुनेछ । कम्पनीको स्रोतहरूका अनुसार य. . .


निर्माण व्यवसायीहरुले धेरै अप्ठ्यारा चुनौतीहरुको सामना गर्नुपरेको छ : मन्त्री सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाएका छन् । बुधबार सिंहदरबारमा उनीहरुले मन्त्री सिंहलाई ज्ञापनपत्र बुझाएका हुन् । निर्माण व्यवसायी महासंघको ज्ञापन पत्र बुझ्दै मन्त्री सिंहले निर्माण व्यवसायीहरुले धेर�. . .


झापामा भारतीय ट्रकमा आगजनी गर्ने ९ जना पक्राउ

बिर्तामोड । भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंमा पक्राउ परेका दुर्गा प्रसाईलाई रिहाइको माग गर्दै झापामा दुई वटा भारतीय ट्रकमा आगजनी गरिएको थियो । पक्राउ पर्नेमा दुर्गा प्रसाईले गठन गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान’ र त्. . .


भन्सार जाँचपासमा सेटिङ आशंकामा विराटनगरबाट प्रहरी नियन्त्रणमा परे दुईवटा ट्रक

विराटनगर । प्रहरीले भन्सार जाँचपासमा मिलेमतो भई राजस्व चुवावट भएको आशंकामा दुईवटा ट्रक नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाएको छ । प्रहरीमा आएको सूचनाका आधारमा भन्सार एजेन्ट अरुण खेतानले क्लियरिङ्ग गराएको सामान प्रहरीले नियन्त्रणमा लिएपछि राजस्वमा बुझाएको हो । सामान इष्टर्न. . .


सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउँदै

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य तोलामा ७ सय रूपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छ�. . .


खेर गएको स्याउका विभिन्न परिकार बनाउँदै मुगुका कृषक

मुगु । मुगुका कृषक खेर गएको स्याउबाट विभिन्न परिकार बनाएर सदुपयोग गर्न थालेका छन्। स्याउ उत्पादनको लागी निकै सुहाउँदो हावापानि भएको जिल्ला हुदा पछिल्लो समयमा गाँउ गाँउमा सडक सञ्जाल जोडीएपछि मुगुका कृषकहरु खेर गएको स्याउबाट विभिन्न परिकार बनाउन थालेका हुन् । उत्पादन गरेका ठूला राम्रा स्याउ खेर ज. . .


जसपा नेपालको अभियन्ता अभिमुखीकरण कार्यक्रम ओखलढुङ्गामा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालको जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियानअन्तर्गत ओखलढुङ्गामा अभियन्ता अभिमुखीकरण कार्यक्रम हुन लागेको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवले बुधबार सो अभियानको उद्घाटन गर्नेछन् । पालिका समितिको जिम्मेवारीमा खटिएका केन्द्रीय सदस्यहरुलाई आफ्�. . .


साफ यू–१७ च्याम्पियनसिप : आज नेपाल र भुटान खेल्दै

काठमाडौं । साफ यू–१७ च्याम्पियनसिपमा नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दै छ । भुटानको थिम्पुमा जारी प्रतियोगितामा नेपालले समूह चरणको खेलमा घरेलु टोलीसँग खेल्न लागेको हो । समूह बीमा रहेको नेपाल र भुटानबीचको नतिजाले सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्ने छ । यो समूहमा रहेका पाकिस्तान र श्रीलंका पन. . .


छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक

म्याग्दी । विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल । वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक पर्यटकीय सम्भावना भएको गाउँ हो । समुन्द्री सतहदेखि सात हजार सात सय २० मिटरको उचाइमा अवस्थित लोमान्थाङलाई कतिपयले नेपालको मरुभूम�. . .


रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रविन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ । अध्यक्ष प्रचण्डका स्वीकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उनको मनगढन्ते धारणा भएक�. . .


हर्षोल्लासका साथ मनाइँदै जितिया पर्व

जनकपुरधाम । देशको तराई क्षेत्रका महिलाहरुले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज धुमधामका साथ मनाइरहेका छन् । आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा हर्षोल्लासका साथ मनाइने जितियाको मुख्य दिन महिलाहरु बिहानैदेखि निराहार ब्रत बस्छन् । बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभ�. . .