काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुनले महिलाहरूलाई प्रदान गरेका हक अधिकारको वास्तविक कार्यान्वयन जरुरी भएको बताएका छन् । मंगलबार प्रथम महिला सविता पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तब्य राख्दै राष्. . .
विराटनगर । नेपालको कृषि क्षेत्रमा एक महत्त्वपूर्ण कदम चालिएको छ। बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीत नारायण थापा मगर कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्रतिष्ठित विषयगत समितिमा मनोनित भएका छन्। यो मनोनयनले ४६० गाउँपालिकाहरूको आवाजलाई राष्ट्रिय नीति निर्माणको केन्द्रमा ल्याएको छ। संघ, प्रदेश �. . .
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सातवटै प्रदेशका कृषि मन्त्रीहरुसँग छलफल गरेका छन् । मंगलबार सिंहदरबारस्थित कृषि मन्त्रालयमा भएको बैठक बोल्दै मन्त्री रामनाथ अधिकारीले यसै वर्षभित्र किसान सूचिकरणको काम सक्ने उद्देश्य बोकेको बताएका छन् । उनले सूचिकरण वर्गीकरण गर्दै वि�. . .
काठमाडौं । नेपाल बार एशोसिएशनले आन्दोलन तत्कालका लागि स्थगित गरेको छ । मंगलबार नेपाल बार एशोसिएशनमा पत्रकार सम्मेलन गर्दै आन्दोलन तत्कालका लागि स्थगित भएको जानकारी गराइएको हो । नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतको बार बेन्च समन्वय समितिबीच आइतबार वार्ता भएपछि आन्दोलन तत्कालका लागि स्थगित गर्न. . .
काठमाडौं । नेकपा एमालेको पोलिट्ब्युरो बैठक भोलि फेरि बस्ने भएको छ । मंगलबार पोलिट्ब्युरो बैठकमा महासचिवले प्रस्तुत गरेको वार्षिक कार्ययोजनामाथि बृहत छलफल गर्न भोलि ११ बजे फेरि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । उनले भने, ‘आज बैठकमा पार्टी महासचिवले निर्�. . .
काठमाडौं । स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले सरकारले सहज रुपमा डेलिभरी दिनेगरी काम गर्नका लागि कर्मचारी संयन्त्रसँग सहकार्य गर्नुपर्ने बताएका छन् । नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा राष्ट्रव्यापी हाजिरी जवाफ प्रतियोगिता २०८१ कार्यक्रममा उनले अहिले सरकारले राज�. . .
काठमाडौं । वीर अस्पतालले बिग्रिएका उपकरणको मर्मत गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेको छ । गत भाद्र ५ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रसँग संघीय अस्पतालहरुका बिग्रिएका उपकरणको अवस्था पहिचान र मर्मतका लागि केन्द्�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १६ को कार्यालयमा मंगलबार दिउँसो ८० वर्षीय जयराम मण्डल सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि पुगे । जिल्ला प्रशासन कार्यालय मोरङबाट फर्केर दिउँसो १ः३० बजे पुग्दा वडा कार्यालय बन्द थियो । बिना सूचना वडा कार्यालय बन्द गरेर कर्मचारी र जनप्रतिनिधि तीज. . .
काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्युबारे सत्यतथ्य छानविनका लागि उनको परिवारले माग गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी मृतक मुकेशका आफन्तहरुले घटनाको अवस्था हेर्दा दुर्घटनाबाट मृत्यु भएकोमा शंका रहेको बताएका हुन् । गत भद. . .
काठमाडौँ । सांसद सुशीला थिङले सिन्धुलीको मरिन गाउँपालिका–७ बाह्रबिसेमा चट्याङका कारण गोठालो जाँदा चन्द्रबहादुर माझीको मृत्यु भएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले भनिन्, “पहिलेको तुलनामा बढी चट्याङ पर्नाका कारण जलवायु परिवर्तन रहे�. . .
इन्दु साह विराटनगर । विराटनगरका कानुनका विद्यार्थीहरुको संघ (लुक्ला) नेपालले सार्वजनिक स्थानमा अश्लील क्रियाकलापको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालय मोरङसँग माग गरेको छ । लुक्ला नेपालले घटनाप्रति ध्यान आकार्षण गराउँदै जिल्�. . .
इन्दु साह विराटनगर । विराटनगरका कानुनका विद्यार्थीहरुको संघ (लुक्ला) नेपालले सार्वजनिक स्थानमा अश्लील क्रियाकलापको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालय मोरङसँग माग गरेको छ । लुक्ला नेपालले घटनाप्रति ध्यान आकार्षण गराउँदै जिल्�. . .