समाचार

सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको धक्का

काठमाडौं । सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्र भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पको धक्काको महसुस सिन्धुपाल्चोक, काभ्रेस�. . .


अपदस्थ बङ्गलादेशी नेता भारतका लागि कूटनीतिक टाउको दुखाई

नयाँदिल्ली । विद्यार्थीहरूको नेतृत्वको क्रान्तिका क्रममा हेलिकप्टरमा चढेर बङ्गलादेशबाट भागेको चार सातापछि पूर्वप्रधानमन्त्री शेख हसिना आफ्नो आतिथ्यताका लागि भारतमा कूटनीतिक टाउको दुखाइ बन्नुभएको विश्लेषकहरूले बताएका छन् । अधिकारहरूको हनन र विपक्षीमाथि कारबाहीको १५ वर्षपछि प्रदर्शनकारीहरू. . .


गृहमन्त्रीसंग भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीले गरे भेट

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले सोमबार शिष्टाचार भेट गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतका सुरक्षा निकायबीच सीमा सुरक्षा, लागूऔषध नियन्त. . .


सरकार नकारात्मक कुराहरुमा मात्र अल्झिरहेको छ : सांसद परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले दुख गरेर ल्याएको व्यवस्थालाई सरकारले चासो नदेखाएको गुनासो गरेका छन् । सोमबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद परियारले सरकार नकारात्मक कुराहरुमा मात्र अल्मलि रहेको बताएका हुन् । उनले भने, ‘हामिले यत्रो क्रान्ती. . .


मलेसियाका प्रस्तावित राजदूतलाई विचौलियासँग डर

काठमाडौं । मलेसियाका लागि प्रस्तावित राजदूत डा.नेत्रप्रसाद तिमिल्सिनाले मलेसियामा बिचौलियाहरूले श्रमिकहरूलाई ठग्ने गरेको भन्दै आफू एकदमै अफ्ठ्यारो ठाउँमा जान लागेको बताएका छन् । सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले मलेसियामा बिचौलियाहरू भएका कारण आफूलाई टिकेर क�. . .


शौचालयको दुर्गन्ध सिडिओ कार्यालय मोरङमा हरर…

इन्दु साह विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङमा जो कोही सेवा लिन पुग्यो भने नाक र मुख नछोपी जान सक्ने अवस्था नै छैन । यसको एउटै कारण हो कार्यालयको मुख्य भवन भित्र रहेको शौचालयको दुर्गन्ध । भवन भित्र पस्न साथ वान्ता नै हुनेगरी त्यहाँको गन्धले सेवाग्राहीलाई सताउने गर्छ । यसले गर्दा कार्यालयमा सेवा �. . .


राउण्ड टेबल नेपालको अध्यक्षमा प्रवेश अग्रवाल चयन

विराटनगर भाद्र १७ ,  राउण्ड टेबल नेपालको अध्यक्षमा प्रवेश अग्रवाल चयन भएका छन् । बिर्तामोडस्थित होटल मेची क्राऊनमा गत शनीवार सम्पन्न २४ औं वर्षिक साधारण सभाबाट अग्रवाल अध्यक्षमा चयन भएका हुन् । त्यसैगरि टेबलको उपाध्यक्षमा सुमित मित्तल, सचिवमा मनिष लाथ, कोषाध्यक्षमा अंिकत अग्रवाल र सम्पादकमा दिपेश ख�. . .


नेप्से परिसूचक १२७.३२ अङ्कले वृद्धि

काठमाडाैं । साताको दोस्रो कारोबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । सोमवार नेप्से परिसूचक १२७.३२ अङ्क बढेर २८२३.२५ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २२.९४ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ९.०२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ८.१८ अङ्क बढेको छ । सोमवार कारोबारमा आएका ३३५ कम्पनीक. . .


विराटनगरको एक स्कुलकी विद्यार्थीले दोस्रो तल्लाबाट हाम फाल्दा गम्भिर घाईते

विराटनगर । विराटनगर महानगरपालिका ३ पोखरीया मावी स्कुलकी एक छात्राले स्कुलको २ तल्ले भवनबाट हाम फाल्दा गम्भिर घाईते भएकी छिन् । कक्षा १० मा अध्ययनरत १६ बर्षकी संगिता मुर्मुले सोमबार बिहान हाम फालेको स्कुलका प्राचार्य खेमराज भट्टराईले जानकारी दिए । उनको अहिले विराटनगर स्थित नोबेल हस्पिटलमा उपचार भई�. . .


मौन स्नान गरी मनाइयो सोमबारे औँसी

काठमाडौँ । सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रहिआएको छ । भाद्र कृष्ण औँसी आज सोमबार परेको हो । सोमबार औँसी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ �. . .


प्रधानमन्त्रीसँग भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीले भेटे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल अध्ययन भ्रमणमा रहेका भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार भएको भेटमा प्रधानमन्त्री ओलीले उक्त कलेजले रक्षा मामिलामा गर्दै आएको प्राज्ञिक योगदानको प. . .


सामाजिक सञ्जाल र साइबर सुरक्षा सम्बन्धी विधेयक चाँडै : सञ्चारमन्त्री

काठमाडौंं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार सामाजिक सञ्जाल संचालन, प्रयोग तथा नियमनसम्बन्धी र साइबर सुरक्षासम्बन्धी विधेयकमाथि काम गरिरहेको बताएका छन् । सोमबार राष्ट्रिय समाचार समितिको २४सै घण्टा समाचार सेवा कार्यक्रमको प्रारम्भ गर्दै मन्त्री गुरुङले एकसय दिनमा गर�. . .