समाचार

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सको विशेष साधारणसभाबाट राजेशकाजी श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित

काठमाडौं । अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी) नेपाल राष्ट्रिय समितिको विशेष साधारणसभाबाट राजेशकाजी श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । सन् १९१९ मा फ्रान्सको पेरिसमा स्थापित विश्वका व्यवसायीहरुको सर्वोच्च संस्था र १७० देशका करीव चार लाख ५० हजार सदस्य भएको यस संस्थाको नेपालको र�. . .


प्रधानमन्त्री ओलीले भने : प्रकाश तामाङलाई सरकारले आवश्यक सहयोग गर्छ

काठमाडौं । विद्या चापागाईको युट्यूब सिरज ‘हेर्ने कथा’ को सहयोगमा ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन भएका प्रकाश तामाङ (काले मोक्तान) ले केही दिनमा नै नागरिकता पाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहसचिव एकनारायण अर्याललाई बोलाएर नागरिकताका लागि सहजिकरण गर्न निर्देशन दिइसकेको बताए ।. . .


मुलुकको सबैभन्दा ठूलो आय स्रोतका रुपमा उर्जालाई लिन सकिने

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मुलुकको उर्जा क्षेत्रको विकासका लागि पूर्वमन्त्रीहरुसँग छलफल कार्यक्रम गरेका छन् । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वमन्त्रीहरुसँग छलफल गरेका हुन् । छलफलमा मन्त्री खड्काले मुलुकको सबैभन्दा ठूलो आय स्रोतका रुपमा लिन सकिने उर्जा �. . .


बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बुधबार अमेरिकी डलर, यूरो, बेलायती पाउण्ड र कतारी रियालको विदेशी विनिमय दर सबै बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९९ पैसा र बिक्री दर १३४ रुपैयाँ ५९ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद . . .


साफ यू–२० च्याम्पियनसिपको फाइनल खेल आज, नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । राजधानीमा जारी साफ यू–२० च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । सातदोवाटोस्थित एन्फा मैदानमा दिउँसो साढे २ बजे सुरु हुने फाइनल खेलमा घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुन लागेको हो । नेपालले भुटानलाई र बंगलादेशलाई भारतलाई पेनाल्टी सटआउटमा पराजित गर्दै एकअर्काविरुद्ध उपाधि �. . .


एकीकृत समाजवादीको महिला उपाध्यक्षमा राई निर्वाचित, झाँक्री पराजित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा पदाधिकारीका लागि भएको निर्वाचनमा महिला उपाध्यक्षतर्फ जयन्ती राई निर्वाचित भएकी छन् । उनीसँग प्रतिस्पर्धा गरेकी रामकुमारी झाँक्री पराजित भएकी छन् । एकीकृत समाजवादीले वरिष्ठ सात उपाध्यक्षमध्ये एक उपाध्यक्ष राखेको थियो । जयन्ती पहिले पनि उपाध्यक्ष थिइन् । नतिजा. . .


बेलायतमा बद्री केसी विरुद्ध प्रदर्शन

काठमाडौं । हाल बेलायत भ्रमणमा रहेका एनआरएनएका नेता बद्री केसीले विरोधको सामना गर्नुपरेको छ । उनी भ्रष्टाचारमा लिप्त भएको र संघमा समेत विभाजन ल्याएको भन्दै अभियन्ताहरुले विरोध गरेका हुन् । यस्तै लन्डनस्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत रोशन खनालविरुद्ध पनि नाराबाजी भएको बताइएको छ । अल्डरसटम�. . .


विराटनगरमा निस्कियो ९३ औं संस्करणको राधाकृष्ण रथयात्रा, राधेराधे

विराटनगर । विराटनगर–१ राधाकृष्ण मन्दिरबाट ९३ औं संस्करणको राधाकृष्ण रथयात्रा निस्किएको छ । मन्दिरमा पूजाअर्चना गरिसकेपछि राधाकृष्णको युगलजोडीलाई रथमा प्राठप्रतिष्ठा गरेर नगर परिक्रमाका लागि निकालिएको हो । मन्दिर परिसरबाट राधाकृष्णको युगल जोडिलाई रथारोहण गराउँदै तीनपैनी बाट मेनरोड हुँदै ट्रा. . .


राधाकृष्ण मन्दिरमा मुख्यमन्त्री र मेयर

विराटनगर । विराटनगर–१ राधाकृष्ण मन्दिरबाट निस्कन लागेको रथयात्रामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की पुजाअर्चनाका लागि पुगेका छन् । यसैगरी महानगरपालिका मेयर नागेश कोइराला समेत त्यहाँ पुगेका छन् । रथयात्रा निस्कने तयारी हुँदै गर्दा मुख्यमन्त्री कार्की र मेयर कोइरालाले त्यहाँ पुजाअर्चना �. . .


शिक्षकका हातमा बाँसको भाटा, मनलाग्दी कुट्छन् टाउकोमा

विराटनगर । मोरङको जहदा गाउँपालिका–२ डंग्राहा मझारे (ग्रामबाबा टोल) स्थित चन्द्रसुर्य बोर्डिङ स्कुलमा सोमबार एक विद्यार्थीको टाउको फुट्यो । शिक्षक राजनकुमार साहले हातमा बोकेको लाठ्ठी विद्यार्थीमाथि प्रहार गरे, त्यसले कुटाई खानै नपर्ने ८ वर्षीया बालकलाई लाग्यो । कक्षामा बाँसको भाटा (बत्ति) लिएर पस्न. . .


रास्वपाका संस्थापक महामन्त्री विराटनगरका मुकुल ढकालको खोसियो साधारण सदस्य, पार्टीबाट निष्कासन

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । संस्थापक महामन्त्री ढकाललाई रास्वपाको केन्द्रीय समितिको मंगलबार बिहान बसेको बैठकले साधारण सदस्य समेत नरहने गरी हटाएको हो । ढकाललाई यस अगाडी स्पष्टीकरण सोधिएको थियो । २४ घण्टाभि�. . .


रथयात्राका क्रममा ज्येष्ठ नागरिक र बालबालिकाको ख्याल राख्न मेयर कोइरालाको आग्रह

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरमा मंगलबार निकालिने ऐतिहासिक राधाकृष्णको रथयात्रामा सभ्य र भव्य हुने विश्वास व्यक्त गरेका छन् । रथयात्राको सफलताको शुभकामना दिँदै मेयर कोइरालाले विराटनगरको प्रतिष्ठासित जोडिएको रथयात्रालाई भव्य र सभ्य बनाउनु हरेक विराटनगरवासीको . . .