समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर बढ्दा यूरो र बेलायती पाउण्ड घटेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०३ पैसा र बिक्री दर १३४ रुपैयाँ ६३ पैसा पुगेको छ । त्यस्तै, युरो एकको ख. . .


विवादित नियमावली अनुसार सर्वोच्चका न्यायाधीश नियुक्त गर्न लागिएको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं । नेपाल बार एशोसिएशनले न्याय परिषद नियमावली २०७४ संशोधन अनुसार न्यायाधीश नियुक्तिको प्रक्रिया सरकारले अघि बढाएको भन्दै आपत्ति जनाएको छ । नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै संशोधनको विरोध भइरहेको अवस्थामा यही अनुसार न्याय�. . .


राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०८०–८१’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । यस्तै, कानून, न्याय तथा संसद. . .


विराटनगर महानगरद्वारा उपमेयरको नेतृत्वमा स्वास्थ्य संस्थाहरूको अनुगमन

विराटनगर । विराटनगर महानगरपालिकाले स्वास्थ्य संस्थाहरूको अनुगमनलाई तीव्रता दिएको छ । महानगरकी उपमेयर शिल्पा निराला कार्की नेतृत्वको टोलीले विराटनगरका स्वास्थ्य संस्थाहरूको अनुगमन गरेको हो । अस्पतालहरूले प्रवाह गर्ने सेवा सुविधाका विषयमा जनस्तरबाट गुनासो आउन थालेपछि महानगरले अनुगमनलाई तीव�. . .


यसपालिको दशैंमा दुर्घटना रहित बनाऔं : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सडक दुर्घटना न्यूनीकरणका लागि सबैले आ-आफ्नो ठाउँबाट काम गर्नुपर्ने बताएका छन् । बुधबार दिउँसो गृह मन्त्रालयमा सडक दुर्घटना न्यूनीकरण तथा यात्रुहरुलाई चाड पर्व लक्षित प्रभावकारी सेवा प्रवाहका लागि सरोकारवालासँग छलफल गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । . . .


विदेशमा रहेका नेपालीहरुको मताधिकारसँगै नियमन पनि आवश्यक

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षमा तपबहादुर मगरले विदेशमा रहेका नेपाली नागरिकले मतदान गर्न पाउँने व्यवस्था गर्दै गर्दा दुबैतिर मतदान गरिरहेका छन् कि भन्ने विषयमा अनुसन्धानको व्यवस्था पनि गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एकीकृत निर्वाचन विधेयक सम्बन्धमा मानव अधि�. . .


खेलकुद मन्त्रीलाई ओलम्पिक कमिटीको सम्मान

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाली खेलकुदको विकासका लागि खेल संघहरुले राम्रो काम गर्नुपर्ने बताएका छन् । बुधबार नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आयोजना गरेको स्वागत कार्यक्रममा उनले खेल संघहरुको प्रगति र विकासले आफ्नो कार्यकालको सफलताको मापन हुने बताए । उनले भने, ‘संघहरुले र�. . .


चार लाख ७८ हजारले हेरे रथ यात्राको ओबी लाइभ

विराटनगर । विराटनगरमा मंगलबार निकालिएको राधाकृष्ण रथयात्राको ओबी लाइभ चार लाख ७८ हजारले हेरेका छन् । तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट सुरु भएर नसकिदाँसम्मको प्रत्यक्ष प्रसारण अवधीभर ४ लाख ७८ हजार २ सयले ओबीमा हेरेका थिए । लाइभ अवधीमा नौ हजार ५४८ जनाले कमेन्ट गरेका छन् । यसैगरी प्रत्यक्ष प्रसारण. . .


जनताले प्राथमिक स्वास्थ्य सुविधा समेत प्राप्त गर्न सकेको छैन् : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले विशिष्टकृत स्वास्थ्य सुविधालाई सरलिकरण गर्ने भनेपनि व्यवहारमा प्राथमिक स्वास्थ्य सुविधा समेत प्रवाह हुन नसकेको स्विकारेका छन् । बुधबार भक्तपुर क्यान्सर अस्पतालमा बाभाटन रेडियोथेरापी विथ सिमुल्याटर मेसिनको उद्घाटन समारोहलाई सम�. . .


अर्थ मन्त्रालय र बेलायत सरकारबीच वित्तीय सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ । अर्थ मन्त्रालय र बेलायत सरकारबीच वित्तीय सहयोगसम्बन्धी दुई छुट्टाछुट्टै समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । बुधबार अर्थ मन्त्रालयमा आज ‘नेपालमा उत्थानशीलता, अनुकूलन र समावेशी (रेन) कार्यक्रम’ र प्रणाली सुदृढीकरणमार्फत लैङ्गिक र मानव विकासका परिणामहरू वृद्धि गर्न ‘सामर्थ’ कार्यक्रमम�. . .


साफ यू–२० च्याम्पियनसिपको उपाधि बङ्गलादेशले जित्यो

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको उपाधि बङ्गलादेशले जितेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई ४–१ गोलले पराजित गर्दै उपाधी चुमेको हो । एकपक्षीय खेलमा बङ्गलादेशलाई जिताउन मिराजुल इस्लामले दुई तथा यस नोभा र हुसेन र�. . .


भूकम्प र आँधीको चेतावनीपछि जापानमा चामलको अभाव

काठमाडौं । सरकारकाले भूकम्प र आँधी आउने चेतावनी दिएपछि जापानमा चामलको अभाव बढ्दै गएको छ । पछिल्ला केही हप्तादेखि, जापानका धेरै सुपरमार्केटहरूमा चामल सकिएको छ । सन् १९९९ को जुनपछि जापानमा चामलको अभाव भएको यो पहिलो पटक हो । जापान टाइम्सका अनुसार चामल पाइने सुपरमार्केटहरूमा मानिसहरूलाई कम मात्रामा चा. . .