समाचार

सरकार निरंकुश बन्नसक्छ, खबरदारी जरुरी छ : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संसदका दुई ठूला राजनीतिक दल एकै ठाउँमा भएपछि निरंकुशता जन्मने शंका पैदा भएको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले दुई ठूला राजनीतिक दल एकै ठाउँमा भएपछि निरंकुशत�. . .


विराटनगरको सेन्टजोसेफ+२ ले निकाल्यो शतप्रतिशत नतिजा

विराटनगर । विराटनगर-२ स्थित सेन्टजोसेफ+२ ले यस वर्षको कक्षा १२ को परीक्षामा शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ। एक सय १४५ जना विद्यार्थी सहभागी गराएकोमा१३६ जना उत्तीर्ण भएको सेन्टजोसेफ+२ का कोडिनेटर सीपी ढुंगेलले जानकारी दिए। ४६ वर्षदेखि निरन्तर पठनपाठन गराउदै आएको सेन्टजोसेफले २०८० सालको कक्षा १२. . .


विराटनगर बरगाछीमा सोमबारदेखि ट्राफिक लाइट सञ्चालनमा

विराटनगर । विराटनगरको बरगाछीमा रहेको ट्राफिक लाईट भोली साउन २१ गते सोमबार उद्धघाटन गरी औपचारीक रुपमा संचालनमा ल्याईने भएको छ । ट्राफिक लाईटको प्राविधीक पक्ष जडान गरिसकेपछि ट्राफिक लाईट शनिबारबाट नै परीक्षण तथा ट्राफिक नियमबारे सचेतना गरिदै आएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशल�. . .


मोरङ बार एकाईको निर्वाचन भाद्र ८ गते 

विराटनगर । मोरङ बार एकाईको नयाँ कार्यसमिति चयनका लागि आगामी भाद्र ८ गते शनिवार निर्वाचन हुने भएको छ। नेपाल बार एशोसिएशन मोरङ बार एकाईको निर्वाचन समितिले तालिका सार्वजनिक गरेको हो। सूचना अनुसार अध्यक्ष सहित १८ सदस्यीय कार्यसमिति र १३ जना पार्षद गरी कुल ३१ पदका लागि निर्वाचन हुनेछ। मतदान बिहान ११ बजे�. . .


बंगलादेशमा आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीले राखे पाँच बुँदे माग

काठमाडौं । नेप्लिज मेडिकल स्टुडेन्ट्स एशोसिएशन बंगलादेशले नेपालमै इन्र्टनसीप गर्न पाउनुपर्नेसहित विभिन्न पाँच बुँदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी मागहरु सार्वजनिक गरिएको हो । इन्टर्नसीप सम्बन्धी ऐन संशोधन गरी अवस्था र आवश्यकताअनु. . .


हैजा भित्रने जोखिम न्युनीकरण गर्न विराटनगर अलर्ट

इशु पन्त विराटनगर । देशभरका केहि जिल्लामा हैजाको संक्रमण फैलिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । ललितपुरको गोदावरी नगरपालिकामा १६, काठमाडौंको टोखा नगरपालिकामा आठ र कैलालीक. . .


टियू क्रिकेट मैदान निर्माण बारे प्रधानमन्त्री र सरोकारवालाहरुबीच छलफल

काठमाडौं । टियू क्रिकेट मैदान निर्माणका विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाहरुसँग छलफल गरेका छन् । टियू क्रिकेट मैदानको विषयमा नेपाल किकेट संघका पदाधिकारी सहित खेलाडी, खेलप्रेमीहरुसँग छलफल गरेका हुन् । ओलीले असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि टियु मैदान ३०० दिनमा निर्म�. . .


अहिलेको सरकार स्टन्टबाजीका लागि बनेको होइन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको एमाले र कांग्रेसको समीकरणमा बनेको सरकारले कुनै स्टन्टबाजीको रूपमा काम नगर्ने बताएका छन् । आइतबार पार्टी कार्यलयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहणमा उनले लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको स�. . .


फिल्म ‘रोल नं १’ निर्माण हुने

काठमाडौं । बाल मनोविज्ञानमा आधारित रहेर फिल्म ‘रोल नं १’ निर्माण हुने भएको छ । सेभेन सिज सिनेमाको प्रस्तुती रहने फिल्मको फस्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । फिल्ममा जोन योञ्जनको कथा र निर्देशन रहनेछ । फस्टलुकमा कक्षाकोठामा लास्ट बेन्चबाट एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेक�. . .


एमाले उपाध्यक्ष गुरु बरालसहित मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

काठमाडौं । नेकपा एमालेका मनोनीत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन् । आज (आइतबार) पार्टी कार्यालय च्यासलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । गत बिहीबार बसेको एमाले सचिवालय बैठकले उपाध्यक्षमा गुरु बराल, दुई जना स्थायी . . .


विराटनगरको कोबास कलेजले नयाँ विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

विराटनगर । विराटनगर –१० निलसदनस्थित कोबास कलेजले नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रम गरेको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको हो । कलेजको नयाँ शैक्षिकसत्रमा ३ सय ५० विद्यार्थी भर�. . .


मौद्रिक नीतिलाई अनुशरण नगरे शिथिलता कायमै रहन्छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति अन्तर्राष्ट्रिय पूँजी बजार, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाली समाजका आधारभूत आवश्यकताका आधारमा ल्याइएको दाबी गरेका छन् । आइतबार राजधानीमा आयोजित चालु आर्थिक वर्ष (२०८१/८२)को मौद्रिक नीतिमाथि न�. . .