समाचार

विराटनगर विद्यालय नाटक महोत्सव भदौ २२ गतेदेखि हुने

विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको चौथो संस्करण घोषणा भएको छ । आरोहण गुरुकुल विराटनगरले आगामी भदौ २२ गतेदेखि १० दिनसम्म महोत्सव गर्ने घोषणा गर्दै विद्यालयको सहभागिताका लागि आह्वान गरेको छ । विराटनगर र आसपासका विद्यालयले साउन ३२ गतेभित्रमा आवेदन दिन सक्नेछन । आवेदन दिनका लागि आयोजक गुरु�. . .


गृहमन्त्री लेखकले गरे केएमसीको निरीक्षण

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले काठमाडाैं मेडिकल कलेजकाे निरीक्षण गरेका छन् । काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को शनिबार गृहमन्त्री लेखकले निरीक्षण गरेका हुन् । केएमसीकाे आईसीयूमा उपचाररत राष्ट्रिय सभा सदस्य बलदेव बोहराको स्वास्थ्य स्थिति बुझ्न आएका बेला गृहमन्त्री लेखकले केएमसीक�. . .


विराटनगर पञ्चमुखी चौकका खतिवडामाथि बोतल आक्र*मण

विराटनगर । विराटनगर १२ पञ्चमुखीचौकमा शुक्रबार राति सरोज भन्ने लाक्पा लामाले स्थानीय परिचित खतिवडामाथि अन्धाधुन्ध आक्रमण गरेका छन् । मादक पदार्थ पीएर मातमा फिटान भएका लामाले खतिवडालाई बोतलले अनुहारमा प्रहार गरेका हुन् । खतिवडा पसल बन्द गरेर घरमा बसिरहेका थिए । घरमै पसल रहेका कारण शुक्रबार त्यहा�. . .


‘होस्टेल ३’ फागुन १६ गते रिलिज हुने, ‘माग्ने बुढा’का छोरा आशिषले डेब्यु गर्दै

काठमाडौं । निर्माणाधीन नेपाली चलचित्र होस्टेल ३ ले छायाङ्कन अगावै रिलिज मिति घोषणा गरेको छ । भदौ २१ गते छायाङ्कनमा जान लागेको यो चलचित्र आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज गर्ने निर्णय गरेको निर्देशक सशान कँडेलले बताए । यसअघि प्रमुख भूमिकामा ुकुल ब्वायु अर्थात् पारस बम, रिहान गिरी, पदम तामाङ र स�. . .


कमला ह्यारिस औपचारिक रूपमा डेमोक्रेटिक उम्मेदवार चयन

काठमाडौं । अमेरिकाकी वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई सत्तारुढ डेमोक्रेटिक पार्टीले आगामी राष्ट्रपति चुनावका लागि औपचारिक रुपमा उम्मेदवार चयन गरेको छ । ह्यारिस भारतीय–अफ्रिकी मूलकी पहिलो महिला हुन् जसलाई राष्ट्रपति पदका लागि मनोनयन गरिएको छ । शुक्रबार उम्मेदवार छनोटका लागि भएको मतदानमा �. . .


यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबरका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर, युरो र कतारी रियालको विदेशी विनिमय दर बढ्दा बेलायती पाउण्डको विनिमय दर घटेको छ । त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ३१ पैसा पुगेको छ । त्यस. . .


काभा नेसन्स लिग : आज नेपाल र भारतबीच प्रतिस्पर्धा

काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र भारत भिड्दैछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने आजको पहिलो खेलमा यी दुई टोली आमनेसामने हुन लागेका हुन् । यो खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ । लिग चरणमा एक खेल मात्र खेलेको नेपालको खातामा ३ अंक मा�. . .


विराटनगरका तीन विद्यार्थीले सर्वोच्च अदालतमा रिट दायर गरे, यस्ता छन् माग

विराटनगर साउन १९, विराटनगरका ३ जना विद्यार्थीले शिक्षकको लाइसेन्स पाँच-पाँच वर्षमा नवीकरण गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। विराटनगरको ब्राइट भिजन ल कलेजमा अध्ययन गरिरहेका विद्यार्थीहरु अनिशकुमार कट्टेल, श्रेया विष्ट र विशेष अछामीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमे�. . .


विराटनगरमा हुर्कदैछन् ‘समाजसेवी’ ग्याङ्ग, हानाहान रोक्न प्रहरीको ध्यान

विराटनगर । मोरङमा २०६८\२०६९ समयकाल ठेक्का कब्जा गर्ने वा कर छली गर्ने ब्यापारीलाई धम्याउने समूह (ग्याङ) हरु बीच ठूला झडप हुन्थ्यो । एकले अर्कोलाई निषेध गर्ने प्रवृत्ति हावी हुँदा प्रहरीका कार्यालयदेखि अदालतका ढोकासम्ममा नाङ्गो भाला नाच्थ्यो । यतिसम्मकी ठेक्कामा आफ्नो वर्चश्व कायम गर्न विराटनगरका द. . .


बाबु निर्लज्ज–आमा निरीह : विराटनगरको समाज बुझ्दैन, छ वर्षीया बालिकाको भाषा

विराटनगर । सायद बाबु र आमा हाँसिखुशी एकाघरमा हुन्थे भने छ वर्षीया सिवांगी साह अहिले विद्यालयमा पढिरहेकी हुन्थिन् । तर, बाबुले आफ्नो भूमिका निर्वाह गरिदिएनन् र आमा निरीह बन्दा छ वर्षमै विद्यालय जानबाट उनी बन्चित भईन् । मोरङको धनपालथान–२ का श्यामप्रसाद साहले २०७३ जेठ ८ गते भारतको उत्तर प्रदेशकी सुनित. . .


अलैँचीका बोट मासिँदै, मूल्य वृद्धि हुँदै

मङ्गलबारे (इलाम) । इलाम जिल्लामा पछिल्लो समय अलैँचीको मूल्य वृद्धि भए पनि बोट मासिँदै जान थालेका छन् । अलैँचीलाई फागुन-चैतमा पानी आवश्यक पर्नेमा समयमा वर्षा नहुँदा बोट मासिँदै जान थालेका हुन् । गत वर्ष प्रतिमन (४० किलो) ८० हजारमा बिक्री भएको अलैँची यस वर्षको सुरुमा ८५ हजार प्रतिमन खरिदबिक्री भइरहेको छ. . .


नागरिकता लिन दुई थरी नीति किन ?

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरुले पारालैंगिकहरुलाई स्वअनुभूतिका आधारमा नागरिकता दिन सर्वोच्च अदालतले गरेको आदेशको कार्यान्वयन गर्न माग गरेका छन् । शुक्रबार राजधानी काठमाडौंमा नील हिरा समाजले आयोजना गरेको कार्यक्रममार्फत यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदाय अन्तर्. . .