समाचार

स्वास्थ्यमन्त्रीको अस्तव्यस्त समय तालिका, आयोजकलाई अढाइ घन्टा कुराए

काठमाडौं । धेरैले आशा र महत्वका साथ हेरेका स्वास्थ्यमन्त्री प्रदिप पौडेलको दैनिक समय व्यवस्थापन कति फितलो छ भन्ने प्रमाण शनिबार वीर अस्पतालको १३५औं वार्षिकोत्सव समारोहबाट स्पष्ट भएको छ । प्रमुख अथितिका रुपमा विहान साँढे दस बजेका लागि निम्ताइएका मन्त्री पौडेल करिब अढाइ घण्टा ढिला अर्थात १ बज्नै लाग. . .


अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ आठ ग्रामसहित कैलाली गौरीगंगा नगरपालिका–२ बस्ने २१ वर्षीय गणेश सिघाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोट र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरील�. . .


भारतमा बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्दार

जनकपुर । भारतको जम्मुकश्मिरमा बन्धक बनाइएका धनुषा र सिरहाका २८ मजदुरको उद्दार गरिएको छ । उनीहरु रोजगारीका सिलसिलामा त्यहाँ पुगेका थिए । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सिरहाका २१ र धनुषाका सात जनालाई उद्दार गरी ल्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार ती मजदुरहरु कश्मिर�. . .


अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टनभन्दा बढी खाना बर्बाद गर्छन्

क्यानबेरा । अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको छ । इन्ड फुड वेस्ट अस्ट्रेलिया (इएफडब्लुए) द्वारा प्रकाशित प्रतिवेदनअनुसार अस्ट्रेलियालीहरूले दैनिक दुई करोड ९० लाख डलर बराबरको खाना खेर फाल्छन्। दक्षिण अस्ट्रेलियामा रहेको इएफडब्लुएका प्रमुख का�. . .


‘रक्सी र दुषित खाना हेपाटाइटिसका लागि खतरानक ‘

‘अहिलेसम्म कलेजोलाई पब्लिक हेल्थ इस्यू मानिएको छैन् । हेपाटाइटिस ‘ए’,‘ई’ र हेपाटाइटिस ‘बि’ र ‘सि’लाई जनस्वास्थ्यको मेजर थ्रेट मान्नुपर्ने हो तर त्यसो भएको पाइँदैन् । सरकारको तर्फबाट लिभर हेल्थको लागि जति काम कारबाही हुनुपर्ने हो त्यो भएको छैन् ।’ प्रा.डा.दिलिप शर्मा कलेजो रोग विशेषज्ञ वीर अस्पताल . . .


विमान दुर्घटनामा मृत्यु भएका पाँच जनाको शव जिम्मा

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव आफन्तहरुलाई जिम्मा लगाएको छ। शुक्रबार अस्पतालले, आफन्तहरुको असन्तुष्टिकै बीच शव जिम्मा लगाएको हो । अहिलेसम्म को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर उद्धव पुरी, अश्विन निरौलाको शव आफन्तले बुझेको अस्पतालले जन�. . .


महिला एसिया कप : फाइनलमा भारत र श्रीलंका खेल्ने

काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र श्रीलंकाले प्रतिस्पर्धा गर्ने पक्का भएको छ । शुक्रबार राति भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनल भिडन्त पक्का गरेको हो । यसअघि पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई १० विकटले पराजित . . .


धनकुटाको भेडेटारमा संचालनमा आयो स्काईवाक

विराटनगर । धनकुटाको भेडेटारमा निर्माण भएको स्काईवाक सञ्चालनमा आएको छ । शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले स्काईवाकको उदघाटन गरे । एक पटकमा दुईसय जना हिँड्न सकिने ५० मिटर लम्बाइ रहेको स्काईवाकको मुख्यमन्त्री कार्कीले उद्घाटन गरेका हुन् ।चार वर्ष पहिले सम्झौता भई निर्माण थालिएको. . .


विद्युत् प्राधिकरण आफ्नो निर्णयबाट पछि हट्दैन् : कुलमान घिसिङ

काठमाडौँ । उद्योगहरूमा रहेको डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता रकम असुली गर्ने निणर्यमा नेपाल विद्युत् प्राधिकरण पछि नहट्ने भएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिर्दै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नभएको बिल जेन�. . .


राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष अधिकारीले लिए शपथ ग्रहण

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले शपथ ग्रहण गरेका छन् । शुक्रबार उपाध्यक्ष अधिकारीको प्रधानमन्त्रीबाट र उपाध्यक्षबाट सदस्यहरुले शपथ ग्रहण गरेका हुन् । आयोगका सदस्यहरु डा.आरपी बिछार, डा.रमेशप्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिक�. . .


भारत महिला एसिया कपको फाइनलमा प्रवेश

काठमाडौं । सात पटकको च्याम्पियन भारतले बंगलादेशलाई १० विकेटले पराजित गर्दै महिला एसिया कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर ८० रन मात्र बनाएको थियो । ८१ रनको जवाफमा भारतीय ओपनरहरूले लक्ष्य ११ ओभरमा पूरा गर्दै नवौं पटक महिला एसिया कपको फा�. . .


विद्युतीय व्यापारका लागि प्रभावकारी कानुन आवश्यक

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सदस्य गणेश पराजुलीले विद्युतीय व्यापारलाई कानुनले नचिनेको भन्दै यसको लागि प्रभावकारी कानुन निर्माण गर्न आवश्यक रहेको बताएका छन् । विहीबार समितिमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा भएको छलफलमा उनले भौतिक रुपमा भइरहेका व्यापार व. . .