समाचार

विराटनगरको अर्किड कलेजमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागतसँगै अभिमुखीकरण

विराटनगर । विराटनगर– १० मा रहेको अर्किड कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गराएको छ । विराटनगरको सिटी प्यालेसमा शुक्रबार एक कार्यक्रम आयोजना गरी नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गराएको हो । कक्षा ११ मा नयाँ भर्ना भएका ८२० जना विद्यार्थीहरुलाई . . .


विराट मेडिकलमा क्यान्सर सर्भाइभरहरुका लागि परामर्श तालिम

विराटनगर । इस्र्टन क्यान्सर सर्भाइभर सपोर्ट ग्रुपले विराट क्यान्सर इन्स्टिच्यूटमा क्यान्सर केयर सम्बन्धी परामर्श तालिमको आयोजना गरेको छ । मोरङ र सुनसरीका क्यान्सर सर्भाइभरहरुलाई भेला गरेर सो तालिमको आयोजना गरिएको हो । तालिममा विराट मेडिकल कलेज टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डेनिस का. . .


विराटनगरका होटलमा प्रहरीको जोडी अप्रेशन

विराटनगर । प्रहरीले विराटनगरका होटलमा जोडी नियन्त्रण अप्रेशन चलाएर केहिलाई नियन्त्रणमा लिएको छ । विराटनगर-९ स्थित श्रेष्ठ गेष्ट हाउसका सञ्चालक समेत त्यस क्रममा नियन्त्रणमा परेका छन् । विराटनगर वडा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिएसपी बुद्ध श्रेष्ठका अनुसार फरक फरक घरपरिवारका श्रीमान. . .


विराटनगरको हिमालय दर्शन कलेजका विद्यार्थीले गरे पुल पार्टी

विराटनगर । होटल म्यानेजमेन्टमा विराटनगरको अग्रणी शैक्षिक संस्थाका रुपमा स्थापित हिमालय दर्शन कलेजका विद्यार्थीहरूले बिहीबार साँझ विराटनगरमा भव्य पुल पार्टी आयोजना गरेका छन् । कलेजको सहयोगमा विराटनगर एयरर्पोट लाईनमा रहेको होटल एशियाटिकको स्विमिङ पुलमा विद्यार्थीहरूले ‘पुल पार्टी २.० नाम दिइएक�. . .


छोरी पढाउन लायन्स क्लव अफ विराटनगर गोग्राहको सहयोग

विराटनगर । दैनिक सफाई मजदुरको रुपमा काम गर्दै आएका अरबिन्द मेहतरलाई छोरी पढाउन सकस थियो । सिमित कमाईले निजी स्कुल पढाउने खर्च जोहो गर्नु उनका लागि धौ–धौ थियो । कान्छि छोरीले एसईई उत्तिर्ण गरेपछि कक्षा ११ पढाउन विराटनगरको कान्तिपुर माध्यमिक विद्यालय रोजेकी थिइन् । जेठी छोरीले पनि त्यहिंबाट १२ उत्तिर�. . .


सौर्य एयरको विमान दुर्घटनापछि पाइलटको उद्धार गर्ने प्रहरी पुरस्कृत

काठमाडौँ । यही साउन ९ गते काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने छजना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । प्रहरी प्रधान कार्यालयले उक्त जोखिमपूर्ण अवस्थामा पाइलट मनीषरत्न शाक्यलाई सकुशल उद�. . .


मौद्रिक नीति : वैदेशिक रोजगारीमा जानेलाई विना धितो ऋण दिइने

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई नेपाल राष्ट्र बैंकले विना धितो ऋण दिने भएको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार दिउँसो सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो । मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिको बैंक खा�. . .


कुन्दनराज काफ्लेलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सांसद कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन्। मन्त्रालयको जिम्मेवारी दिएसँगै उनले बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामा ठूलो भूमिका खेल्ने जानकारी दिएका छन् । उनले भने, ‘म बागमती प्रदेशको १३ वटै जिल्लाको जनताको �. . .


कोशीका वनरक्षकको मन्त्रालयमा धर्ना

विराटनगर । कोशी प्रदेशका वनरक्षक कर्मचारीहरूले आफ्ना मागहरू पूरा गर्न दबाब दिने उद्देश्यले गत साउन ४ गते देखि अनिश्चितकालीन धर्ना सुरु गरेका छन् । कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालय अगाडि १४ वटै जिल्लाका वन रक्षकहरू धर्नामा बस्दै आएका हुन् । आन्दोलनरत कर्मचारीहरूका अनुसार, उनीहरूक�. . .


मोरङ जिल्ला अदालतमा पारिवारिक इजलास

इन्दु साह विराटनगर । अदालतमा दर्ता हुन आएका पारिवारिक मुद्दाको कारवाही, सुनुवाई र किनारा पारिवारिक इजलासबाट हुने भएको छ । मोरङ जिल्ला अदालतमा नयाँ आर्थिक वर्ष लागेसँगै पारिवारिक इजलास गठन गरिएको हो । पारिवारिक इजलास सञ्चालन कार्यविधी निर्देशिका २०८१ अनुसार जिल्ला अदालत मोरङमा ईजलास गठन गरिएको सु�. . .


तस्करी समान चल्छ वर्षेनी, प्रहरीले प्रगति देखाउँछ त्यहिपनि

विराटनगर । कोशी प्रदेशमा भन्सार, प्राकृतिक स्रोत तथा वन पैदावरको अवैध कारोबार नियन्त्रणमा प्रहरीको भूमिका पछिल्ला तीनवर्षमा एकै प्रकारको देखिएको छ । भन्सार कार्यालयको वार्षिक राजस्व असुली प्रगति न्यून हुँदै जाँदा प्रहरीले भन्सार चोरी निकासी र पैठारी नियन्त्रणका क्रममा संकलन गर्ने राजस्वको ग्राफ . . .


मौद्रिक नीति : दीर्घकालीन वित्तीय स्थायित्व हासिल गर्न अझै चुनौती

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अल्पकालीन सहजता कायम गर्दै दीर्घकालीन वित्तीय स्थायित्व हासिल गर्ने चुनौती रहेको बताएको छ । शुक्रबार आर्थिक वर्ष २०८१/८२ का मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक सहजीकरणमार्फत अर्थतन्त्रको समष्ट. . .