विराटनगर । रगतको अभाव भइरहेको वर्तमान परिस्थितिमा तेली कल्याण समाजले एक सफल रक्तदान कार्यक्रमको आयोजना गरेको छ। शनिबार विराटनगरमा आयोजित कार्यक्रममाकुल ४१ पिन्ट रगत संकलन गरिएको छ। तेली कल्याण समाज मोरङका अध्यक्ष डा. बाल कृष्ण साहका अनुसार, संकलित रगतमध्ये १२ पिन्ट तत्काल आवश्यक परेका बिरामीहर�. . .
काठमाडौं । चितवनको सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसको खोजी कार्य शनिबार पनि जारी छ । दुई बस शुक्रबार फेला नपरेपछि फेरि शनिबार बिहानैदेखि खोज्ने काम सुरु गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । यादवका अनुसार नदीमा पानी ब�. . .
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड लघुवित्त एक आपसमा मर्ज भई एकीकृत कारोबार सुरु भएको छ । दुई लघुवित्त एक आपसमा मर्ज भए पछि गत बिहीबारबाट एकीकृत कारोबार सुरु भएको हो । नेपाल राष्ट्र बैंकले दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न गत जेठ २९. . .
सोलुखुम्बु । यहाँको खुम्बु पासाङल्हामु गाउँपालिका-४ मा पर्ने दिङ्बोचेका गाउँलेले यसवर्ष पनि एक महिनाका लागि गाउँ छाडेका छन् । यसरी गाउँ छोड्ने परम्परालाई यहाँका स्थानीय शेर्पा समुदायले ‘डिइ’ भन्ने गर्छन् । बौद्ध परम्पराअनुसार एक महिना देवतालाईसमेत आराम दिन, गाउँ शान्त बनाउन गाउँ छोड्नुपर्ने मान�. . .
काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालमा शुक्रबार बिहान लेदोसहितको पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बस र ती बसमा रहेका यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन । शुक्रबार दिनभर खोजे पनि नभेटिएपछि राति खोजी कार्य स्थगित गरिएको र शनिबार बिहानैदेखि फेरि खोजी हुने चितवन प्रहरी�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार निरन्तर बढेर शनिबार बेलायती पाउण्डको बिक्री दरले १७३ रुपैयाँ पार गरेको छ। अमेरिकी डलर र कतारी रियल घट्दा युरो भने बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा �. . .
काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपले क्यानडाको १२५ वर्ष पुरानो कलेजको स्वामित्व लिंदै संचालनको जिम्मा लिएको छ । नेपालमा प्रतिष्ठित द ब्रिटिश कलेजलगायतका शिक्षण संस्थाहरु सञ्चालन गरिरहेको ब्रिटिश एजुकेशन ग्रुपले क्यानडाको नोभा स्कोटियास्थित पुरानो निजी कलेजमध्येको एक म्यारिटाइम बिजनेश कलेज ९एम�. . .
काठमाडौं । युरो कप २०२४ को फाइनल खेल आइतबार हुने छ । उपाधिका लागि स्पेन र इंग्ल्याण्ड प्रतिस्पर्धामा हुने छन् । जारी युरोमा उत्कृष्ट प्रदर्शन गरेको स्पेनिस खेलाडी लामिन यामललाई यदि टिमले पुरै समय मैदानमा बिताउन लगाए जरिवानामा पर्ने छन् । १७ वर्षीय लामिन यामलले इङ्ल्यान्डविरुद्ध फाइनलमा पूरा ९० मिन. . .
काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गरेका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घर–घर. . .
विराटनगर । जीवन विकास मिल्क एण्ड स्वीट्सले विराटनगरको तीनपैनी क्षेत्रमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ। स्थानीय ग्राहकहरूको बढ्दो मागलाई मध्यनजर गर्दै यो नयाँ शाखा खोलिएको कम्पनीले जनाएको छ। संस्थाका सञ्चालक विजय मण्डलका अनुसार, यस पसलमा विभिन्न प्रकारका दुग्धजन्य परिकारहरू बिक्री वितरण ग. . .
विराटनगर । विराटनगर महानगरपालिकाले डेंगुको संक्रमण नियन्त्रणका लागि विभिन्न अभियान सञ्चालन गरेको छ । महानगरले ‘खोज र नष्ट गर’ अभियान १९ वटै वडामा जारी राखेको छ । डेंगु नियन्त्रणको अभियानलाई थप प्रभावकारी बनाउन महानगर प्रहरी र सफाई कर्मचारीहरुलाई तालिम दिएको छ । महानगरको स्वास्थ्य महाशाखाको आयोज. . .
विराटनगर । विराटनगर केसलिया रोडस्थित पुलमुनि राखिएको ठूलो ह्युमपाइप, साइफन तथा पुल पूर्व र पश्चिमको नालाको जाम खोलिएसँगै त्यस क्षेत्रको डुबान समस्या समाधान हुने विराटनगर महानगरपालिकाले दाबी गरेको छ । वर्षौंदेखि जाम भएको नालाका कारण वर्षामा मरिकटोल, जनपथ टोल, पिचरा, बखरीलगायतका क्षेत्र डुबानमा पर�. . .